ब्लग - साहित्य / मनोरञ्जन

"मेरी मामु"मा आयुबको मामु कुसुम गुरुङ्ग





६ बर्षिय बालक र उसको आमाको एउटा मौलिक र मार्मिक कथालाई पर्दामा उतार्न तैयार रहेका निर्माता सन्तोष सेनको चौथौ चलचित्र “मेरी मामु”को लागि नायिका चुनिएको छ । आफ्नो सुपुत्र आयुब सेनलार्इ ठुलो पर्दामा डेब्यु गराउन लागेका  निर्माता सेनको यस चलचित्रमा नव नायिका कुसुम गुरुङ्ग,आयुबको आमा भएर प्रस्तुत हुनेछिन् । थियटरमा केहि समय देखि अभिनयको तालिम लिईरहेकी कुसुम लण्डनबाट नेपाल चलचित्र क्षेत्रमा आफ्नो स्थान बनाउन नै फर्किएकी हुन् ।


चलचित्र “मेरी मामु”को औपचारिक घोषणा भएदेखिनै चलचित्र प्रेमीहरु माझ यो चलचित्र प्रतिक्षित बन्न पुगिसकेको छ । बाल मनोविज्ञानको बिषयमा नेपालमा धेरै नै कम चलचित्रहरु निर्माण हुने हुदा आसुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रले दर्शकको अपेक्षा कत्तिको पुर्याउन सक्छ । त्यो चलचित्र प्रदर्शन भएपछी थाहा भै नै हाल्नेछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.62
  • 109.22
  • European euro
  • 125.62
  • 126.32
  • UK pound sterling
  • 143.09
  • 143.88
  • Swiss franc
  • 108.93
  • 109.53
  • Australian dollar
  • 80.32
  • 80.77
  • Canadian dollar
  • 81.72
  • 82.17
  • Singapore dollar
  • 79.99
  • 80.44
  • Japanese yen (10)
  • 9.87
  • 9.92
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 28.96
  • 29.12
  • Qatari riyal
  • 29.83
  • 30
  • Thai baht
  • 3.31
  • 3.33
  • UAE Dirham
  • 29.57
  • 29.74
  • Malaysian ringgit
  • 27.12
  • 27.27
  • Korean Won (100)
  • 9.81
  • 9.87
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.86
  • 16.95

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम