ब्लग - साहित्य / मनोरञ्जन

"मिस्टर झोले"मा दयाहाङको नृत्य





हामि सबै सुपरस्टार दयाहाङ राइको अभिनय को प्रशंशक अवश्य हुनपर्छ , केहि समय यता सामाजिक संजालमा दयाहाङ राइले नृत्य नजाने पनि अरु जस्तो एक्सन नगरेपनि उनि सबै भन्दा ठुलो स्टार हो भनि चर्चा समेत भएको थियो । "उध्रेको चोली" र "ठमेल बजार"मा थोरै कम्मर मर्काएका नायक राइ आफ्नो नँया चलचित्र "मिस्टर झोले"मा पूर्णतया नृत्य गर्दै गरेको देखिदै छन् ।

यो पनि हेर्नुहोस् : "ए मेरो हजुर २" समीक्षा

राम बाबु गुरुङ निर्देशित यो चलचित्रको सार्वजनिक भएको "ओखती" बोलको गीतमा सङ्गीत र स्वर भने काली प्रसाद बास्कोटाको रहेको छ । यी नायक, निर्देशक र संगीतकारको जोडीले यस अघि कबड्डी कबड्डी र पुरानो डुंगामा उत्कृष्ट गीतहरु श्रोतामाझ पस्केका थिए । चलचित्र को कुरा गर्न पर्दा कबड्डी कबड्डी सफल भएको थियो भने अवार्ड हरु जीत्न सफल पुरानो डुंगालार्इ भने दर्शक ले दयाहाङ र राम बाबुको यस अघिको चलचित्रहरु जति रुचाएका थिएनन् ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.4
  • 104
  • European euro
  • 122.97
  • 123.68
  • UK pound sterling
  • 139.32
  • 140.12
  • Swiss franc
  • 106.12
  • 106.74
  • Australian dollar
  • 81.99
  • 82.47
  • Canadian dollar
  • 83.63
  • 84.11
  • Singapore dollar
  • 76.42
  • 76.87
  • Japanese yen (10)
  • 9.19
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.69
  • 15.78
  • Saudi Arabian riyal
  • 27.57
  • 27.73
  • Qatari riyal
  • 28.39
  • 28.56
  • Thai baht
  • 3.12
  • 3.14
  • UAE Dirham
  • 28.15
  • 28.31
  • Malaysian ringgit
  • 24.63
  • 24.77
  • Korean Won (100)
  • 9.12
  • 9.17
  • Swedish Krone
  • 12.92
  • 12.99
  • Danish Krone
  • 16.53
  • 16.62