ब्लग - साहित्य / मनोरञ्जन

निखिलको जन्मदिनमा चलचित्र “संरक्षण”को फर्स्ट लुक पोस्टर





सुपरस्टार निखिल उप्रेतीको जन्मदिनको अवसर पारेर निर्माण पक्षले उनको आउन लागेको चलचित्र “संरक्षण”को फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको छ । नरेन्द्र महर्जन र प्रदीप कुमार उदयले संयुक्त रुपमा निर्माण गरेको चलचित्र संरक्षणलार्इ पुर्णेन्दु झाले निर्देशन गरेका हुन् ।

यस चलचित्रको ट्रेलर अब छिट्टै नै प्रदर्शनमा आउने भएको छ । चलचित्रमा निखिलसंगै सौगात मल्ल, मलिना जोशी, अशिस्मा नकर्मी आदि कलाकारको सशक्त अभिनय रहेको छ । राजनीतिक बिषयबस्तु बोकेको यो चलचित्रको कथा रमेश रन्जनले लेखेका हुन् ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.33
  • 102.93
  • European euro
  • 120.36
  • 121.06
  • UK pound sterling
  • 131.76
  • 132.53
  • Swiss franc
  • 106.04
  • 106.66
  • Australian dollar
  • 81.15
  • 81.63
  • Canadian dollar
  • 81.35
  • 81.83
  • Singapore dollar
  • 75.07
  • 75.51
  • Japanese yen (10)
  • 9.37
  • 9.43
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.29
  • 27.45
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 8.98
  • 9.03
  • Swedish Krone
  • 12.62
  • 12.69
  • Danish Krone
  • 16.18
  • 16.28