ब्लग - साहित्य / मनोरञ्जन

नायक पल शाह सुनिल गिरीको “को होला त्यो ३”मा





अहिलेको समयमा निक्कै चर्चामा रहने नायक पल शाहले आफ्नो अभिनयको करियर म्युजिक भिडियोबाट सुरु गरेका थिए । थुप्रै सफल म्युजिक भिडियोमा अभिनय गरेका नायक शाहको करियरको सुरुवात नै उत्कृष्ट हुन पुग्यो जब उनले गायक सुनिल गिरिको “को होला त्यो” बोलको गीतमा आफ्नो प्रस्तुति देखाउने मौका पाए ।

त्यहाँ देखि नायक शाहले आफ्नो करियरमा पछाडी फर्केर हेर्न परेको छैन । “को होला त्यो”ले ब्यापक सफलता पाएपछि गायक सुनिल गिरिले त्यस गीतको सिक्वल निकालेका छन् । “को होला त्यो २” केहि बर्ष अघि भएर फेरी पनि सफल हुन पुग्यो र अब गायक सुनिल गिरि सोहि गीतको अर्को सिक्वल “को होला त्यो ३” लिएर आएका छन् । केहि दिन अघि सार्वजनिक भएको उक्त गीतले अहिले राम्रो चर्चा बटुली रहेको छ ।

सिक्किममा छायांकन गरिएको यस गीतको निर्देशन भने अनिल मानन्धरले निर्देशन गरेका हुन् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.12
  • 109.72
  • European euro
  • 126.03
  • 126.73
  • UK pound sterling
  • 143.55
  • 144.34
  • Swiss franc
  • 109.57
  • 110.17
  • Australian dollar
  • 80.19
  • 80.63
  • Canadian dollar
  • 82.13
  • 82.58
  • Singapore dollar
  • 80.26
  • 80.7
  • Japanese yen (10)
  • 9.94
  • 9.99
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.93
  • Saudi Arabian riyal
  • 29.1
  • 29.26
  • Qatari riyal
  • 29.97
  • 30.13
  • Thai baht
  • 3.32
  • 3.34
  • UAE Dirham
  • 29.71
  • 29.87
  • Malaysian ringgit
  • 27.26
  • 27.41
  • Korean Won (100)
  • 9.78
  • 9.83
  • Swedish Krone
  • 12.21
  • 12.28
  • Danish Krone
  • 16.91
  • 17

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम