ब्लग - साहित्य / मनोरञ्जन

सफल "काले दाइ"पछी चलचित्र पर्वको थ्रिलिंग ट्रेलर





माला लिम्बु र चर्चित निर्देशक निश्चल बस्नेतमा पिक्चराइज गरिएको आइटम गीत काले दाइले छोटो समयमा निक्कै लोकप्रियता पाएपछि निक्कै चर्चामा आएको चलचित्र पर्वको ट्रेलर सार्वजनिक भएको छ ।

यो पनि हेर्नुहोस् : कीर्तिमानी चलचित्र जालोको ट्रेलर रिलिज

नम्रता सापकोटा , कोशिश क्षेत्री र माला लिम्बुकै अभिनय रहेको यो थ्रिलरको साढे दुइ मिनेट लामो ट्रेलरले चलचित्र बाट थप केहि पृथक अपेक्षा गर्न बाध्य बनाएको छ ।

चलचित्र पर्वको ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :


प्राय लभ स्टोरी निर्देशन गरिरहेका निर्देशक दिनेश राउतले यो चलचित्र लाइ निर्देशन गरेका हुन् । चलचित्र पर्व जेष्ठ १२ गते बाट देशव्यापी रूपमा प्रदर्शन मा आउने भएको छ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56