ब्लग - साहित्य / मनोरञ्जन

पल र पूजाले "भन्छन् आज मनका कुरा"




पल र पूजासंग कुराकानी

पल शाह र पुजा शर्माको जोडी पहिलो पटक ठुलो पर्दामा देखिने म्युजिकल लभ स्टोरी चलचित्र “म यस्तो गीत गाउछु” असार ३० गते बाट देशव्यापी रूपमा प्रदर्शनमा भएको छ । केहि हफ्ता अघि सार्वजनिक भएको गीत “भन्छु आज”ले दर्शक श्रोताको मन जीतेपछी उक्त चलचित्र “म यस्तो गीत गाउछु”को ट्रेलर हेरेपछि अनुमान गर्न सकिन्छ यो चलचित्र एउटा स्तरीय लभ स्टोरी बनेको छ । चलचित्रको ट्रेलर अहिले युट्युब मा ट्रेनडिंग पनि छ ।



लगभग २ बर्षको कडा मेहेनतपछी चलचित्र म यस्तो गीत गाउछु तैयार भएको यो चलचित्र का कलाकारहरुसंग आज हामीले हाम्रो पात्रो को स्टुडियो मा थुप्रै रमाइलो कुराकानीहरु गर्यौ । यी दुर्इ युवा कलाकारहरुसंग गरेको कुराकानी यहाहरुले हाम्रो अडियो सामग्रीमा सुन्न सक्नुहुनेछ । चलचित्रका निर्देशक भने सुदर्शन थापा हुन् ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.33
  • 102.93
  • European euro
  • 120.36
  • 121.06
  • UK pound sterling
  • 131.76
  • 132.53
  • Swiss franc
  • 106.04
  • 106.66
  • Australian dollar
  • 81.15
  • 81.63
  • Canadian dollar
  • 81.35
  • 81.83
  • Singapore dollar
  • 75.07
  • 75.51
  • Japanese yen (10)
  • 9.37
  • 9.43
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.29
  • 27.45
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 8.98
  • 9.03
  • Swedish Krone
  • 12.62
  • 12.69
  • Danish Krone
  • 16.18
  • 16.28