ब्लग - साहित्य / मनोरञ्जन

"शत्रु गते"को आकर्षक “पिरतीको बर्को”





सङ्गीतकार काली प्रसाद बास्कोटाको सङ्गीतमा नृत्य निर्देशक प्रविन सिंहको उत्कृष्ट काम र पर्दामा "आँप जोडी" अर्थात आँचल शर्मा र पल शाह अभिनित 'शत्रु गते'को आज सार्वजनिक भएको "पिरतीको बर्को" गीत सुन्दामा राम्रो र हेर्दामा रोचक दुवै छ, यो गीतमा नेपाली चलचित्र निर्माणको अागामी भविष्य स्तर सजिलै अाँकलन गर्न सकिन्छ ।

“रुपै मोहनी”को सफलता पछी निर्माण पक्षले आज दरवारमार्ग स्थित क्युज सिनेमामा थुप्रै चलचित्रकर्मी र सञ्चारकर्मीलार्इ आमन्त्रण गरेर यस बहुप्रतिक्षित चलचित्रको दोश्रो गीत रिलिज गरेको हो । चैत्र ९ गते रिलिज विश्वब्यापी रुपमा रिलिज हुने यस चलचित्रको चर्चाले दिन प्रतिदिन चलचित्र प्रेमीहरुमा उत्साह र उत्सुकता दुवै थप्दै गइरहेको छ ।

चलचित्रमा मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरि, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह, आँचल शर्मा , रमेश रञ्जन झा, बसुन्धरा भुसाल र शिवहरी पौडेलको अभिनय देख्न सकिनेछ भने चलचित्रलार्इ मह संचारको ब्यानरमा किरण के सीले निर्माण गरेका हुन् भने प्रदिप भट्टरार्इको निर्देशन रहेको छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.52
  • 109.12
  • European euro
  • 127.8
  • 128.51
  • UK pound sterling
  • 146.25
  • 147.06
  • Swiss franc
  • 108.76
  • 109.36
  • Australian dollar
  • 81.53
  • 81.98
  • Canadian dollar
  • 84.25
  • 84.72
  • Singapore dollar
  • 80.81
  • 81.26
  • Japanese yen (10)
  • 9.8
  • 9.85
  • Chinese renminbi (Yuan)
  • 17.01
  • 17.1
  • Saudi Arabian riyal
  • 28.94
  • 29.1
  • Qatari riyal
  • 29.8
  • 29.97
  • Thai baht
  • 3.37
  • 3.39
  • UAE Dirham
  • 29.54
  • 29.71
  • Malaysian ringgit
  • 27.32
  • 27.47
  • Korean Won (100)
  • 10.04
  • 10.09
  • Swedish Krone
  • 12.4
  • 12.46
  • Danish Krone
  • 17.15
  • 17.25

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम