ब्लग - साहित्य / मनोरञ्जन

पहिलो गीतसंगै सुरु भयो प्रेमगीत २ को कहानी





२०७४ को एउटा बहुप्रतिक्षित चलचित्र प्रेमगीत २ को प्रोमोशन यसको पहिलो गीत आज सार्वजनिक गर्दै सुरुवात गरिएको छ । "काहानी यो प्रेमगीत को" बोलको गीतसंगै २०७२ को सुपरहिट चलचित्र प्रेमगीतको यो सिक्वल थाइल्याण्ड, म्यान्मार र नेपालका रमणीय लोकेसनहरुमा छायांकन गरिएको छ ।
 
सन्तोष सेनले निर्माण गरेको यो चलचित्रको निर्देशक भने यसपटक रामशरण पाठक रहेका छन् । प्रेमगीतबाट दर्शकहरुमाझ लोकप्रीयता पाएका नायक प्रदीप खड्का लामो अन्तराल पछी यहि चलचित्रको सिक्वलमा डेब्युटांट असलेशा ठकुरीसंग रोमान्स गरिरहेको देखा पर्नेछन ।
 
सांगीतिक पक्ष निक्कै नै अव्वल रहेको प्रेमगीतको सिक्वल यो चलचित्रको संगीतलार्इ के दर्शक श्रोताले रुचाउछन  त , त्यो त समय आएपछि थाहा भै नै हाल्छ । 

प्रेमगीत २ को पहिलो गीत यहाँ हेर्न सक्नुहुनेछ :

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53