ब्लग - साहित्य / मनोरञ्जन

प्रेमगीत २ को ट्रेलरमा प्रदीप र अश्लेषाको रोमान्स





वर्षकै एउटा प्रतिक्षित चलचित्र प्रेमगीत २ को ट्रेलर आज सार्वजनिक भएको छ । केहि बर्ष अघिको सफल चलचित्र प्रेमगीतको सिक्वल प्रेमगीत २ मा यसपटक नायक प्रदीप खड्कासंग नव कलाकार अश्लेषा ठकुरीको जोडीलार्इ ठुलो पर्दामा देख्न सकिनेछ । यस अघि सार्वजनिक गरिएका तीन वटा गीतले नै राम्रो चर्चा बटुलेपछी आज सार्वजनिक भएको यो ट्रेलरले दर्शकहरुको मनमा थप कौतुहलता बढाउने आशा गर्न सकिनेछ ।

यो पनि हेर्नुहोस् : पहिलो गीतसंगै सुरु भयो प्रेमगीत २ को कहानी

थाइल्याण्ड, म्यान्मार र नेपालको रमणीय लोकेसनमा खिचिएको यस चलचित्रका निर्देशक भने रामशरण पाठक हुन् । निर्देशक पाठकले निक्कै समय पछी प्रेम गीत २ मार्फत फेरी निर्देशकको टोपी लगाएका छन् ।त्यसबाहेक चलचित्रमा स्वयम् निर्माता सन्तोष सेनको पनि उपस्थिति रहेको छ । प्रेमगीत २ यही श्रावण १३ गते देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ ।

चलचित्र प्रेमगीत २ को ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ :

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.33
  • 102.93
  • European euro
  • 120.36
  • 121.06
  • UK pound sterling
  • 131.76
  • 132.53
  • Swiss franc
  • 106.04
  • 106.66
  • Australian dollar
  • 81.15
  • 81.63
  • Canadian dollar
  • 81.35
  • 81.83
  • Singapore dollar
  • 75.07
  • 75.51
  • Japanese yen (10)
  • 9.37
  • 9.43
  • Chinese renminbi (Yuan)
  • 15.34
  • 15.43
  • Saudi Arabian riyal
  • 27.29
  • 27.45
  • Qatari riyal
  • 28.1
  • 28.27
  • Thai baht
  • 3.08
  • 3.1
  • UAE Dirham
  • 27.86
  • 28.02
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 8.98
  • 9.03
  • Swedish Krone
  • 12.62
  • 12.69
  • Danish Krone
  • 16.18
  • 16.28