ब्लग - साहित्य / मनोरञ्जन

नाजिर हुसेन र केकी अधिकारी स्टारर ‘राज्जा रानी’ मैथिली भाषामा





प्रोमो र गीतका कारण चर्चामा रहेको चलचित्र ‘राज्जा रानी’ आगामी पुष २१ मा प्रदर्शन हुनेछ । दर्शकहरु माझ प्रतिक्षित बन्दै गएको यो नाजिर हुसेन र केकी अधिकारी स्टारर चलचित्रले पश्चिम तराईको एक जनजाति समुदायको कथा प्रस्तुत गर्नेछ ।


यो चलचित्र मधेसको लवज निकट रहेको कुरा त, निर्माण टिमले सार्वजनिक गरेको ‘चिपक चिपक’ बोलको गीतले बोलेको छ । अब भने निर्माण टिमले फिल्म मैथिली भाषामा पनि प्रदर्शन गर्ने भएको छ ।

आर्यन फिल्मसको ब्यानरमा रमेश एमके पौडेलको प्रस्तुति ‘’राज्जारानी’’ मैथिली भाषामा पनि देशभर एकै दिन प्रदर्शन हुने भएको छ । त्यस्तै, प्रस्तुतकर्ता रमेशले दिएको जानकारी अनुसार भारत लगायत अन्य विदेशी मुलुकहरमा समेत प्रदर्शन हुने गरी भोर कम्पनी प्रा लीका सीईओ राज कुमार महतोसंग रु २० लाखमा फिल्मको संझौता भएको हो ।


यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ । फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम