ब्लग - साहित्य / मनोरञ्जन

रेखा-आर्यनसंगै गर्दैछन् "चिरबिर चिरबिर"





चलचित्र "रुद्रप्रिया" नेपाली चलचित्रप्रेमीको लागि एउटा ठुलो चलचित्र हो, किनकि यस चलचित्र मार्फत आर्यन सिग्देल र रेखा थापा पुन: एकसाथ काम गर्दैछन् । सफल चलचित्र “कसले चोर्यो मेरो मन” पछी यी दुर्इ सुपरस्टार बीच आएको मनमुटाबलार्इ पन्छ्याउदै यी दुइले करिब ७ बर्षपछी ठुलो पर्दामा एकसाथ देखिने निर्णय गरेका हुन् । त्यसैकारण पनि प्रतिक्षित हुन पुगेको छ चलचित्र “रुद्रप्रिया”। 

यो पनि हेर्नुहोस् :  प्रेमगीत २ समीक्षा

कार्तिक २ गते अर्थात लक्ष्मीपुजाको दिन प्रदर्शनमा आउन लागेको यस चलचित्रको पहिलो गीत सार्वजनिक भएको छ । रेकर्ड ब्रेकिंग गीत “कुटु मा कुटु” बनाएका संगीतकार राजन राज सिवाकोटीको शब्द, संगीत र स्वरमा “चिरबिर चिरबिर चाचरी” बोलको यो गीतमा आर्यन र रेखाको उत्कृष्ट नृत्य पनि देख्न सकिन्छ। उक्त गीतमा नृत्य निर्देशन भने प्रविन सिंहले गरेका हुन् । 

रेखा आर्यनको यो गीत यँहाहरुलाई कस्तो लग्यो, हामीलाई प्रतिक्रीया दिनुहोला । 

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56