ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र “रुद्रप्रिया”को ट्रेलर





रेखा थापा र आर्यन सिग्देलले लामो अन्तराल पछी फेरी सँगै काम गरेको चलचित्र भनेर चर्चामा आएको “रुद्रप्रिया”को ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको उक्त चलचित्रको “चिरबिर चिरबिर चाचरी” बोलको गीतले दर्शक श्रोताबाट राम्रो प्रतिक्रिया पाईसकेको छ ।

यो पनि हेर्नुहोस् : युट्युबमा रुचाइएका १० गीत

रेखा आर्यनको साथमा राजन इसानको मुख्य भूमिका रहेको यस चलचित्रमा एक्सन, ड्रामा र रोमान्सको भरपुर मिश्रण रहेको ट्रेलर हेरेर अनुमान गर्न सकिन्छ । चलचित्र लक्ष्मी पुजाको पावन अवसरमा प्रदर्शनमा आउनेछ भने चलचित्रलार्इ रेखा फिल्म्सको ब्यानरमा सुदीप बबी भुपाल सिंहले निर्देशन गरेका हुन् । 

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.44
  • 103.04
  • European euro
  • 127.25
  • 128
  • UK pound sterling
  • 143.67
  • 144.51
  • Swiss franc
  • 110.49
  • 111.13
  • Australian dollar
  • 81.19
  • 81.67
  • Canadian dollar
  • 81.64
  • 82.11
  • Singapore dollar
  • 78.04
  • 78.5
  • Japanese yen (10)
  • 9.62
  • 9.67
  • Chinese renminbi (Yuan)
  • 16.14
  • 16.23
  • Saudi Arabian riyal
  • 27.32
  • 27.48
  • Qatari riyal
  • 28.13
  • 28.29
  • Thai baht
  • 3.26
  • 3.28
  • UAE Dirham
  • 27.89
  • 28.06
  • Malaysian ringgit
  • 26.33
  • 26.49
  • Korean Won (100)
  • 9.61
  • 9.66
  • Swedish Krone
  • 12.84
  • 12.91
  • Danish Krone
  • 17.09
  • 17.19

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम