ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र “शत्रु गते”को आकर्षक गीत “रुपै मोहनी”





२०७४ सालकै बहुप्रतिक्षित चलचित्र “शत्रु गते”को पहिलो गीत “रुपी मोहनी” रिलिज भएको छ । कुपन्डोल स्थित ब्रिक्स क्याफेमा लगभग सबै चलचित्रका कलाकारहरुको उपस्थितिमा चलचित्रको गीत सार्वजनिक गरिएको हो । मदन कृष्ण श्रेष्ठ , हरिबंश आचार्य , दीपक राज गिरि , दीपाश्री निरौला, प्रियंका कार्की,पल शाह, आँचल शर्मा जस्तो कलाकारहरुको उपस्थितिले गर्दा चलचित्र शत्रुगते एउटा भव्य चलचित्र बन्न पुगेको हो ।


पोहोर साल रिलिज भएको चलचित्र “जात्रा”बाट निक्कै नै प्रशंशा कमाएका निर्देशक प्रदीप भट्टराईले शत्रु गते निर्देशन गरेका हुन् भने अर्का चर्चित हास्य कलाकार किरण के सी चलचित्रको प्रस्तोता हुन् । शुक्रवार दिउसो ब्रिक्स क्याफेको माहोल यी कलाकारहरुको उपस्थितिले निक्कै रमणीय रहेको थियो । गीत रिलिज कार्यक्रमको प्रमुख आकर्षण भने सबै कलकारले आफ्नो चलचित्रको गीत कस्तो आएछ भनि ल्याप्टोपमा गीत हेर्दाको क्षण रहेको थियो ।






तिन पुस्ताको कलाकार एउटा गीतमा छायांकन गरिएको यो रुपै मोहनी बोलको गीत निक्कै आकर्षक रहेको छ ।
चलचित्र शत्रु गते यहि चैत्र ९ गतेबाट प्रदर्शनमा आउदैछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.12
  • 109.72
  • European euro
  • 126.03
  • 126.73
  • UK pound sterling
  • 143.55
  • 144.34
  • Swiss franc
  • 109.57
  • 110.17
  • Australian dollar
  • 80.19
  • 80.63
  • Canadian dollar
  • 82.13
  • 82.58
  • Singapore dollar
  • 80.26
  • 80.7
  • Japanese yen (10)
  • 9.94
  • 9.99
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.93
  • Saudi Arabian riyal
  • 29.1
  • 29.26
  • Qatari riyal
  • 29.97
  • 30.13
  • Thai baht
  • 3.32
  • 3.34
  • UAE Dirham
  • 29.71
  • 29.87
  • Malaysian ringgit
  • 27.26
  • 27.41
  • Korean Won (100)
  • 9.78
  • 9.83
  • Swedish Krone
  • 12.21
  • 12.28
  • Danish Krone
  • 16.91
  • 17

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम