ब्लग - साहित्य / मनोरञ्जन

शहरमा 'स्ट्याण्ड-अप कमेडी'




   Santosh Devkota - Oct 03 2018

नाट्यकर्मीहरुको सर्वप्रिय थलो ‘सर्वनाम थिएटर’ मा गत शनिबार केही विशिष्ठ, बरिष्ठ अथवा भनाै कुनै ठूला, गह्राैं सामाग्री त थिएन तर हाँस्न तथा प्रशस्त हाँसिमात्र राख्न बाध्य पार्ने युवा कलाकारहरुको अनेक हाँसोका कारण थियो ‘Theatrical Stand-up Comedy’ ।
 Celebrity Management Nepal तथा NEP-GASM को अायोजनमा सम्पन्न त्यस स्ट्याण्ड अप कमेडीमा प्रस्तुत सामाग्रीहरुले अढार्इ सय बढि दर्शकको अनुहार हेर्ने लायक थियो । एकपछि अर्को गरी अाएका हाँस्य विधाका युवा खेलाडीहरुले नेपाली हास्य विधाको भविष्य सुरक्षित छ, स्तरीय छ भन्ने भान दिन्थे ।

यसअघि दुर्इ सिजन सफलताका साथ सम्पन्न गरीसकेको Celebrity Management Nepal तथा NEP-GASM ले यस तेश्रो सिजनमा रङमञ्चका जल्दाबल्दा कलाकार रोशन सुवेदीका फरक हास्य संवादको प्रस्तुति पस्किएको थियो । कार्यक्रम हुँदैगर्दा बिजूली गायब भएपछिको पैंतालिस मिनेट कलाकार रोशन तथा दर्शक पसिना छुट्नेगरी मनोरञ्जन लिइराखे ।

पाँच कमेडियन सहितको यस तेश्रो सिजनमा रोशन सुवेदि बाहेक लोकमणी त्रिताल, रुजा अोझा, सरोज भण्डारी तथा डोरेस खतिवडाको प्रस्तुती हुन्जेल उपस्थित दर्शकले दिक्क हुने मौका पाएनन ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.02
  • 117.62
  • European euro
  • 135.5
  • 136.19
  • UK pound sterling
  • 154.58
  • 155.37
  • Swiss franc
  • 118.08
  • 118.69
  • Australian dollar
  • 83.44
  • 83.86
  • Canadian dollar
  • 89.95
  • 90.41
  • Singapore dollar
  • 84.98
  • 85.41
  • Japanese yen (10)
  • 10.42
  • 10.47
  • Chinese renminbi (Yuan)
  • 16.92
  • 17.01
  • Saudi Arabian riyal
  • 31.2
  • 31.36
  • Qatari riyal
  • 32.14
  • 32.3
  • Thai baht
  • 3.58
  • 3.59
  • UAE Dirham
  • 31.86
  • 32.02
  • Malaysian ringgit
  • 28.17
  • 28.31
  • Korean Won (100)
  • 10.34
  • 10.4
  • Swedish Krone
  • 13.07
  • 13.14
  • Danish Krone
  • 18.16
  • 18.26

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम