ब्लग - साहित्य / मनोरञ्जन

"समर लभ" अब ठुलोपर्दामा, लेखक सुबिन भट्टराई र निर्देशक मुस्कान ढकालसँग कुराकानी




सुबिन भट्टराई र मुस्कान ढकालसँग कुराकानी

सुबिन भट्टराईको चर्चित उपन्यास "समर लभ"मा आधारित चलचित्र बन्ने भएको छ । आज बानेश्वर स्थित इन्द्रेणी ब्यान्क्वेटमा निर्माण पक्षले औपचारिक रूपमा चलचित्र घोषणा गरेका थिए ।

चलचित्र समर लभमा सुबिन भट्टराईको कथालार्इ न्याय निर्देशक मुस्कान ढकालले दिनेछन् भने युवाहरुमाझ लोकप्रीय पात्र अतित र सायाको भूमिकामा भने नव कलाकार आशिष पिया र रेवती क्षेत्री देखापर्नेछन् ।


अतित र सायाको भूमिकाको लागि दुवै कलाकारले कडा मेहेनत गरिरहेको उक्त प्रेस रिलिज कार्यक्रममा दुवैले उल्लेख गरे ।
 
उपन्यासमा आधारित भएर चलचित्र बनेको यो पहिलो पटक हैन , तरपनि युवापुस्ता ले धेरै नै रुचाएको यो कथालार्इ ठुलो पर्दामा उतार्न निर्माण पक्षको लागि कडा चुनौती हो । हाम्रो पात्रो निर्देशक मुस्कान ढकाल र उनको टिमलार्इ शुभकामना प्रदान गर्न चाहान्छ ।

 
चलचित्र समर लभको बारेमा थप कुराकानीहरु जान्नको लागि हामीले निर्देशक मुस्कान ढकाल र उपन्यासका लेखक सुबिन भट्टराईसँग कुराकानी गरेका थियौ । यहाहरुले कुराकानी बृस्तित रूपमा हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ । 



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.81
  • 103.41
  • European euro
  • 115
  • 115.67
  • UK pound sterling
  • 131.57
  • 132.34
  • Swiss franc
  • 105.51
  • 106.12
  • Australian dollar
  • 76.56
  • 77.01
  • Canadian dollar
  • 76.43
  • 76.87
  • Singapore dollar
  • 74.44
  • 74.87
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15
  • 15.08
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.02
  • 3.04
  • UAE Dirham
  • 27.99
  • 28.16
  • Malaysian ringgit
  • 24.09
  • 24.23
  • Korean Won (100)
  • 9.19
  • 9.24
  • Swedish Krone
  • 11.82
  • 11.89
  • Danish Krone
  • 15.45
  • 15.54