सुरु भयो "सुर्य इन्टरनेशनल अवार्ड"को भोटिंग | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सुरु भयो "सुर्य इन्टरनेशनल अवार्ड"को भोटिंग





"सुर्य इन्टरनेशनल अवार्ड" जापानको पहिलो पुरस्कार हो जुन सबै फिल्म, संगीत र नेपालको गायकको सहभागीतामा आयोजना गरिनेछ। अहिले दर्जन भन्दा बढी फिल्म पुरस्कारहरू हरेक वर्ष नेपालमा व्यवस्थित गर्दै छन्। सुर्य इन्टरनेशनल अवार्डले फिल्म र संगीतको आदरको साथ सबै र चलचित्र निर्माताहरूको सम्मान र प्रेरणादायक रहने उद्देश्यले यो अवार्ड कार्यक्रम आयोजना गर्न लागिरहेको हो।

यो अवार्ड कुनै पनि सिमित जजको प्यानल ले नभई स्वयम् दर्शक श्रोताको मत लिएर यसलाई नेपालको अनलाइन मतदानको आधारमा वितरित गरिनेछ। कुनै पनि चलचित्र वा सङ्गीतको लागि दर्शक श्रोता नै सबै भन्दा ठुलो जज हुन्, त्यसैले यो अवार्ड सो ले मनोनयनमा परेको उत्कृष्ट ५ लाइ दर्शक कै हातमा सुम्पिएको छ।

त्यसैले यदि तपाइँ हरुपनि आफ्नो मन परेका चलचित्र कलाकार वा सङ्गीतकारलाइ अवार्ड दिलाउन चाहनुहुन्छ भने यहि सेप्टेम्बर १ देखि खुलेको अवार्ड को भोटिंग मा आफ्नो पनि मत हाल्नुस। तपाइसंग मत दिन १५ सेप्टेम्बर सम्म समय रहेको छ।

मनोनयनमा परेकाहरु :
















थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.