ब्लग - साहित्य / मनोरञ्जन

तारा खस्यौली, 'रोशनको दशैं हस्यौली'




बिजया दशमीको यो वर्ष हामीले यँहाहरु माझ थुप्रै कलाकार र संगीतकर्मीहरुको सांगीतिक प्रस्तुति पछि अब पालो हाँसोको :)


रोशनको दशैं हस्यौली दशैँ विशेष

बिजया दशमीको यो वर्ष हामीले यँहाहरु माझ थुप्रै कलाकार र संगीतकर्मीहरुको यो दशैँको तैयारी र अरु थुप्रै दशैँ बिशेषको सम्झना र सांगीतिक प्रस्तुतिहरु यँहाहरुमाझ प्रस्तुत गर्दैछौ । चलाचित्रकर्मी निश्चल बस्नेत देखि बरिष्ठ संगीतकर्मी आनन्द कार्की, हाम्रो पात्रो समक्ष सबैले आफ्नो बिशेष प्रस्तुति दिनुभएकोमा हामि कृतज्ञ छौ । आज यो दशैँ बिशेष प्रस्तुतिको शृंखलालाई अन्त्य गर्दै आजको दिन हामीहरु यहाँहरुमाझ एक हास्य प्रस्तुति दिदैछौ । 

यो पनि हेर्नुहोस् : दशैँ बिशेष : आनन्द कार्कीको साथ सङ्गीत सरगम

हाम्रो पात्रोमा दशैँ बिशेष रमाइलो कुराकानी गर्न आज हामिसंग रोशन सुवेदी र मधुसुधन बजगाई हुनुहुन्छ , जसले आफ्नो प्रस्तुति मार्फत दशैँका केहि तिता मिठा कुराकानी हामिमाझ पस्कनु हुनेछ । उहाको प्रस्तुति हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 109.34
  • 109.94
  • European euro
  • 127.77
  • 128.47
  • UK pound sterling
  • 144.71
  • 145.5
  • Swiss franc
  • 109.15
  • 109.75
  • Australian dollar
  • 81.21
  • 81.66
  • Canadian dollar
  • 83.1
  • 83.55
  • Singapore dollar
  • 80.06
  • 80.5
  • Japanese yen (10)
  • 9.73
  • 9.78
  • Chinese renminbi (Yuan)
  • 16.34
  • 16.43
  • Saudi Arabian riyal
  • 29.16
  • 29.32
  • Qatari riyal
  • 30.03
  • 30.19
  • Thai baht
  • 3.28
  • 3.3
  • UAE Dirham
  • 29.77
  • 29.93
  • Malaysian ringgit
  • 26.99
  • 27.14
  • Korean Won (100)
  • 9.67
  • 9.73
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 17.14
  • 17.23

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम