ब्लग - साहित्य / मनोरञ्जन

"रामकहानी"को पहिलो गीत सार्वजनिक





नायिका तथा निर्मात्री पूजा शर्माको जन्मदिनको अवसर पारेर चलचित्र “रामकहानी”को “तिम्रो लागि म छु” बोलको गीत सार्वजनिक भएको छ । ”सुदर्शन थापा - पूजा शर्मा - अर्जुन पोखरेल” यी तीनको जोडीले पछिल्लो दुइ चलचित्र “प्रेमगीत” र “म यस्तो गीत गाँउछु” सफल बनाएका थिए । त्यस्तोमा यी तीन मिलेर काम गरेको तेश्रो चलचित्र “रामकहानी”ले सफलताको ह्याट्रिक गर्न सक्ने सम्भावना निक्कै रहेको छ ।

यसपटक भने सुदर्शनको निर्देशनमा आकास श्रेष्ठ देखिनेछन् । तर आकाश मात्र हैन ,चलचित्रमा लोकप्रिय कलाकार(जितु नेपाल, केदार घिमिरे, विल्सन बिक्रम राइ,रबिन्द्र झा आदि) हरुको उल्लेखनीय उपस्थिति रहेको जानकारी निर्माण पक्षले जनाएको छ । 

जादुगर संगीतकार अर्जुन पोखरेलको “तिम्रो लागि म छु” बोलको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको अर्को हिट जोडीको अवाज सुन्न सकिनेछ । 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.5
  • 116.1
  • European euro
  • 134.9
  • 135.6
  • UK pound sterling
  • 151.72
  • 152.51
  • Swiss franc
  • 119.23
  • 119.85
  • Australian dollar
  • 83.73
  • 84.16
  • Canadian dollar
  • 89.13
  • 89.6
  • Singapore dollar
  • 84.26
  • 84.7
  • Japanese yen (10)
  • 10.28
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.85
  • 16.94
  • Saudi Arabian riyal
  • 30.8
  • 30.96
  • Qatari riyal
  • 31.72
  • 31.88
  • Thai baht
  • 3.56
  • 3.58
  • UAE Dirham
  • 31.45
  • 31.61
  • Malaysian ringgit
  • 27.88
  • 28.02
  • Korean Won (100)
  • 10.29
  • 10.34
  • Swedish Krone
  • 12.99
  • 13.05
  • Danish Krone
  • 18.08
  • 18.18

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम