ब्लग - साहित्य / मनोरञ्जन

चलचित्र हिटलरको ट्रेलर सार्वजनिक





चलचित्रको नामले गर्दा चर्चा बटुलीरहेको चलचित्र हिटलरको ट्रेलर रिलिज भएको छ। यसअघि "सुपरहिट" नामको चलचित्र निर्देशन गरेका निर्देशक सौरभ ढकालले निर्देशन गरेको यो चलचित्र जेठ १२ गते देखि देशभर प्रदर्शनको लागि आउन तम्तयार भएर बसेको छ । सोहित मानन्धर र नव नायिका सामिया बर्तौलाको जोडी देख्न सकिने यस चलचित्रमा मेनुका प्रधानको पनि प्रमुख भूमिका रहेको छ । कम्प्लिकेटेड लभ स्टोरी देखाइएको यस चलचित्रको ट्रेलर हेरेर चलचित्रले युवापुस्ताको प्रेम सम्बन्धमा आउन सक्ने समस्याहरुको बिषयलार्इ प्रस्तुत गर्न खोजेको बुझ्न सकिन्छ । 

यो पनि हेर्नुहोस् : चलचित्र हिटलर को गीत

चलचित्र हिटलरको ट्रेलर यहाँ हेर्न सक्नुहुनेछ ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.26
  • 102.86
  • European euro
  • 120.27
  • 120.97
  • UK pound sterling
  • 131.13
  • 131.9
  • Swiss franc
  • 105.83
  • 106.45
  • Australian dollar
  • 80.79
  • 81.26
  • Canadian dollar
  • 81.26
  • 81.74
  • Singapore dollar
  • 75.03
  • 75.47
  • Japanese yen (10)
  • 9.35
  • 9.4
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.25
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 27.84
  • 28
  • Malaysian ringgit
  • 23.89
  • 24.03
  • Korean Won (100)
  • 9
  • 9.06
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 16.17
  • 16.26