ब्लग - साहित्य / मनोरञ्जन

यो साता "२ रुपैयाँ" - मुभी प्रिभ्यु




   मन्दिप गाैतम - Sep 06 2017

उत्कृष्ट ट्रेलर र उत्कृष्ट गीतहरुले निक्कै चर्चामा रहेको चलचित्र "दुर्इ रुपैयाँ" यो साता बाट प्रदर्शनमा आउदै छ । आसिफ शाह र निश्चल बस्नेतको साथमा मेनुका प्रधान , बुद्धि तामांग लगायत जात्रा फेम रबिन्द्र झा र अग्रज कलाकार टिका पहारीको उपस्थिति देख्न सकिने यो चलचित्रलार्इ असिम शाहले निर्देशन गरेका हुन् ।

यो पनि हेर्नुहोस् : "मिस्टर झोले"मा दयाहाङको नृत्य


"सुर्के थैली खै" र "पूर्व पश्चिम रेल" जस्तो सफल गीतहरु पछी राजन राज सिवाकोटीको शब्द र सङ्गीत रहेको गीत “कुटु मा कुटु”ले त सङ्गीतप्रेमी हरुलाई यसरि बाध्यो कि यो गीत ले एउटा एतिहासिक सफलता पाउन सफल भयो । पर्दामा पहिलो पटक निश्चल र स्वस्तिमा एउटै गीतमा सङ्गै नृत्य गरेको कारण पनि दर्शकहरुलाई लोभ्याउन “कुटु मा कुटु” सफल भयो ।


यो गीतको सफलताले पक्कै पनि असिम शाह निर्देशित चलचित्रलार्इ फाइदा पुर्‍याउनेछ । त्यसैले होला निर्माण पक्षले चारै तिर चलचित्र को प्रचार “कुटु मा कुटु” समावेश गरेको चलचित्र भनेर गरिएको छ, गीतले सफलता पाए लगत्तै जब चलचित्रको फन्नी वान लाइनरले भरिएको ट्रेलर सार्वजनिक गरियो तब चलचित्र प्रेमीहरुलाई उत्सुत्कता झन् बढ्दै गयो ।


यो चलचित्रले रोमान्टिक फिल्मको लहर पछी दर्शकलार्इ भरपूर कमेडीको डोज दिने भएकले पनि र चलचित्रको बाजार मा रहेको चर्चाले गर्दा पनि यो अनुमान गर्न सकिन्छ कि चलचित्रले आक्रमक ओपनिङ लिनेछ । यो सात जाने हैन त "२ रुपैयाँ" हेर्न ? 

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम