ब्लग - साहित्य / हाम्रो लेख

"आफ्नो पार्टीको बिचारलार्इ जनता सामु पुर्याउनु मेरो लक्ष्य हो" : करिष्मा मानन्धर




"नेपालले थुप्रै राजनीतिक परिवर्तनहरु देखेको छ, राणा शाषण देखि अब गणतान्त्रिक मुलुकसम्म हामि आइपुगेका छौ, तर अझै नेपालका थुप्रै जनसंख्या गरिबी रेखाको मुनि बाची रहेका छन् ।"



नेपाली चलचित्र र राजनीतिको सम्बन्ध अहिले पछिल्लो क्रममा बढ्दो देखिन्छ । थुप्रै कलाकारहरु बिभिन्न पार्टीसंग आबद्द भएका खबरहरु हामीले समय समयमा सुनिरहेको छौ । अहिले यसरि नै नेपाली चलचित्र क्षेत्र कि सदाबहार नायिका करिष्मा मानन्धरले नँया शक्ति पार्टीसंग आवद्द भएको खबर हामीले केहि समय देखि सुन्दै आएको छौ । नँया शक्ति पार्टीको संस्कृतिक बिभाग कि प्रमुख तथा अब धेरै समय बाकि नरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावमा नँया शक्तिको तर्फबाट समानुपातिक उम्मेदवार नायिका / नव नेत्री करिष्मा मानन्धरसंग हाम्रो पात्रोले उहाको यो कदम र प्रायस र त्यसै गरि ढोकै नजिक आइसकेको चुनावको तैयारीको बारेमा कुराकानी गरेका छौ ।

करिष्मा मानन्धरसंगको कुराकानी यो भिडियोमा हेर्न सक्नुहुनेछ ।


हाम्रो पात्रोसंगको कुराकानीमा नव नेत्री मानन्धरले नँया शक्तिको विचार र धारणाहरुलाई जनता सामु पुर्याउनु र आफ्नो पार्टीलार्इ शिघ्र राष्ट्रिय पार्टीको रुपमा स्थापित गराउनु आफ्नो लक्ष्य रहेको बताउनु भयो । यति धेरै राजनीतिक पार्टीहरु मध्य नँया शक्ति नै किन भनि हाम्रो पात्रोले प्रश्न गर्दा भने करिष्माले निक्कै बिश्वस्त हुदै,"नेपालले थुप्रै राजनीतिक परिवर्तनहरु देखेको छ, राणा शाषण देखि अब गणतान्त्रिक मुलुकसम्म हामि आइपुगेका छौ, तर अझै नेपालका थुप्रै जनसंख्या गरिबी रेखाको मुनि बाची रहेका छन् ।" नँया शक्तिको उद्देश्य आर्थिक विकास भएकाले आफुले धेरै नसोची नँया शक्तिसंग आवद्द भएको बताउनु भयो ।

जनताको मनमा सफल नायिका भएर आफ्नो स्थान बनाउन सफल, करिष्मा मानन्धरको एउटा सफल नेत्री बन्ने यो प्रयास पनि सफल रहोस् । हाम्रो पात्रोको शुभकामना ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम