ब्लग - साहित्य / हाम्रो लेख

अंग्रेजी भाषाका केही रोचक तथ्यहरु




Sixth sick sheik’s sixth sheep’s वाक्यलाई सबैभन्दा ग्राह्रो टगं ट्वीस्टर अर्थात लगातार उच्चारण गर्न गाह्रो वाक्य मानिन्छ ।



बिश्वप्रसिद्ध अनि हाम्रो ग्रहको एकमात्र सर्वमान्य भाषा अंग्रेजीका बारेमा केही रोचक तथ्यहरु प्रस्तुत गर्न चाह्यौ ।

बिश्वभरिमा अंग्रेजी भाषामात्र एउटा यस्तो भाषा हो जसले अक्षर I आई लाई धेरै महत्व दिएको छ । अग्रेजी वर्णमाला को अक्षर आई लाई प्रमुख र दक्ष जनाऊका लागि धेरै प्रयोग गरिने पाइन्छ ।
अंग्रेजी भाषाको सबैभन्दा लामो शव्द “Pneumonoultramicroscopicsilicovolcanoconiosis” हो र दोश्रो सबैभन्दा लामो शव्द hippopotomonstrosesquippedaliophobia हो ।
I am/go अग्रेजी भाषाको सबैभन्दा छोटो पूर्ण वाक्य हो ।
Uncopyrightable शव्द चाँही अग्रेजी वर्णमालाको यस्तो सबैभन्दा लामो शव्द हो जसमा अक्षरहरु दोहोरिएका छैनन् । 

 ५ अन्तमा आएर ceed मा समापन हुने अग्रेजी वर्णमालाका केवल तिनवटा शव्दहरु proceed, succeed and exceed हुन् । 

अक्षर आई माथीको थोप्लोलाई टाइटल भनिन्छ । 

सबैभन्दा धेरै अग्रेजी वर्णमालाका शव्दहरु अक्षर S यस बाट शुरु हुन्छ ।
Bookkeeper” र “Bookkeeping शव्दहरु चाँही यस्ता केवल २ शव्दहरु हुन जसमा लगातार तिनपटक दोहोरिएर एउटै अक्षरहरु आँउदछन् ।
Sixth sick sheik’s sixth sheep’s वाक्यलाई सबैभन्दा ग्राह्रो टगं ट्वीस्टर अर्थात लगातार उच्चारण गर्न गाह्रो वाक्य मानिन्छ ।
१० लाखौं अंग्रेजी शव्दहरुमा शव्द SET सेट को परिभाषा सबैभन्दा धेरै रहेको छ ।
११ हरेक २ घण्टामा करिब एउटा नयाँ या आयामेली अंग्रेजी शव्द अंग्रेजी शव्दकोष र भाषामा थपिने गर्दछ ।
१२ Und बाट शुरु भई Und मै अन्त हुने एकमात्र अंग्रेजी शव्द Underground हो ।
१३ बिलियन अर्थात एक अरब सम्म का अंग्रेजी अकंहरुको शव्दमा अक्षर B बी को प्रयोग हुँदैन । ९९ करोड ९९ लाख ९ हजार ९ सय ९९ सम्मका कुनै पनि अकंका शव्दमा अक्षर बि प्रयोग हुदैन् । र १०१ सम्म नुगुन्जेल अक्षर ए पनि प्रयोग हुँदैन् ।
१४ आकाशको भाषा पनि भनेर अंग्रेजी भाषालाई चिनिन्छ, जुनै देशको हवाइजहाज उडाउने पाइलट भएपनि आफ्नो जहाज र अवस्था जनाउन आकाशवाट अंग्रेजी भाषामै जानकारी दिनपर्ने हुन्छ ।
१५ लगभग १४०० बर्ष अगाडिदेखि अंग्रजी भाषाको बिकास हुँदै आएको छ ।

हाम्रो पात्रो

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.16
  • 102.76
  • European euro
  • 124.76
  • 125.49
  • UK pound sterling
  • 140.52
  • 141.34
  • Swiss franc
  • 105.77
  • 106.39
  • Australian dollar
  • 81.2
  • 81.67
  • Canadian dollar
  • 82.1
  • 82.58
  • Singapore dollar
  • 77.15
  • 77.6
  • Japanese yen (10)
  • 9.23
  • 9.28
  • Chinese renminbi (Yuan)
  • 15.86
  • 15.95
  • Saudi Arabian riyal
  • 27.24
  • 27.4
  • Qatari riyal
  • 28.06
  • 28.22
  • Thai baht
  • 3.19
  • 3.21
  • UAE Dirham
  • 27.81
  • 27.98
  • Malaysian ringgit
  • 25.82
  • 25.97
  • Korean Won (100)
  • 9.59
  • 9.65
  • Swedish Krone
  • 12.7
  • 12.77
  • Danish Krone
  • 16.75
  • 16.85

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम