ब्लग - साहित्य / हाम्रो लेख

सजिलै सिक्नुहोस नेपाल लिपि लेख्न





अहिलेको पुस्ताका थुप्रै नेवार जनसंख्यामा आफ्नै मातृभाषा अर्थात “नेपाल भाषा” लेख्न र बोल्न कठिनार्इ महसुस हुने गर्दछ । त्यस्तोमा आफ्नो भिन्न शैलीको लिपिको लागि प्रख्यात डिजाइनर आनन्द कुमार महर्जन र अश्लेषा महर्जनले संयुक्त रूपमा प्रचलित नेपाल लिपि लेख्न सिकाउने गरि एउटा भिडियो सार्वजनिक गरेका छन् ।

यो पनि हेर्नुहोस् : नारीवादी छोरा कसरी हुर्काउने ?

अनिमेटेड यस भिडियोमा परिमार्जित बर्णमाला अनुसारल नेपाल लिपिहरु लेख्न सिकाइन्छ । यो भिडियो नेपाल लिपि गुथिको सहयोगमा तैयार गरिएको थियो । यो भिडियो नेपाल लिपि गुथिको ३७औं वार्षिकोत्सवको दिन ब्यापक समारोहमा परिमार्जित बर्णमाला रहेको किताब सहित सार्वजनिक रहेको थियो ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.28
  • 102.88
  • European euro
  • 120.62
  • 121.33
  • UK pound sterling
  • 131.03
  • 131.8
  • Swiss franc
  • 105.7
  • 106.32
  • Australian dollar
  • 80.87
  • 81.34
  • Canadian dollar
  • 81.37
  • 81.85
  • Singapore dollar
  • 75.09
  • 75.53
  • Japanese yen (10)
  • 9.36
  • 9.42
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 3.07
  • 3.08
  • UAE Dirham
  • 27.85
  • 28.01
  • Malaysian ringgit
  • 23.9
  • 24.04
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 12.63
  • 12.71
  • Danish Krone
  • 16.22
  • 16.31