ब्लग - साहित्य / हाम्रो लेख

एन आई सी एशिया बैंकको नयाँ शाखा कास्कीको लेकसाइडमा





प्रेस विज्ञप्ति

एन आई सी एशिया बैंकको नयाँ शाखा पोखरा लेखनाथ महानगरपालिका ६, पोखरा, कास्की स्थित लेकसाइड शाखाको आज मिति २०७५ वैशाख ३१ गते एक समारोहका बिच नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नारायण प्रसाद पौडेलज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

समुद्घाटन समारोहमा बोल्दै श्री नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं राष्ट्र बैंकका प्रवक्ता समेत रहनु भएका श्री नारायण प्रसाद पौडेलज्यूले सम्पुर्ण स्थानिय निकायहरुमा वाणिज्य बंैकहरुको शाखा कार्यालय खोल्ने नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको अभियानमा सब्यपुर्वक सहभागी भई ३३ वटा त्यस्ता स्थानिय निकायहरुमा शाखा कार्यालय खोल्ने प्रतिबद्धता जनाएकोमा एन आई सी एशिया बैंकको प्रशंसा गर्नुभयो । उक्त समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष, पोखरा लेखनाथ महानगरपालिका वडा नं. ६ का अध्यक्ष, वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराईज्यूले बैंकलाई शुभकामना प्रदान गर्नु भएको थियो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २१० शाखा कार्यालयहरु, २०० एटिएम, ६ वटा एक्स्टेन्सन काउन्टर एवं ६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. १५८ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रू. ११० अर्ब र कुल निक्षेप करिब रू. १३४ अर्ब पुगिसकेको छ । यस सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

सुधिर नाथ पाण्डे
सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी)



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 115.5
  • 116.1
  • European euro
  • 134.9
  • 135.6
  • UK pound sterling
  • 151.72
  • 152.51
  • Swiss franc
  • 119.23
  • 119.85
  • Australian dollar
  • 83.73
  • 84.16
  • Canadian dollar
  • 89.13
  • 89.6
  • Singapore dollar
  • 84.26
  • 84.7
  • Japanese yen (10)
  • 10.28
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.85
  • 16.94
  • Saudi Arabian riyal
  • 30.8
  • 30.96
  • Qatari riyal
  • 31.72
  • 31.88
  • Thai baht
  • 3.56
  • 3.58
  • UAE Dirham
  • 31.45
  • 31.61
  • Malaysian ringgit
  • 27.88
  • 28.02
  • Korean Won (100)
  • 10.29
  • 10.34
  • Swedish Krone
  • 12.99
  • 13.05
  • Danish Krone
  • 18.08
  • 18.18

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम