ब्लग - साहित्य/ हाम्रो खेलकूद

 - Feb 16 2018

युएईका ओपनिंग ब्याट्सम्यान मुस्तफाले ५१ रन बनाउन ७ चौका प्रहार गरे अर्का ब्याट्सम्यान अह्म्मेदले सतकीयपारी खेले उनले १२३ बल खेली १० चौका ३ छक्का सहित ११४ रन प्रहार गरे त्यस्तै सबार १८ रनमा रनआउट हुँदा अनवर ४० रनमा सोमपालको बलमा क्याच आउट हुनपुगे भने सहजाद ४१ र उस्मानले २ रन आफ्नो खातामा जोडे । जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीको ओपनिङ जोडी आज पनि जम्न सकेन ।


 - Feb 14 2018

अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले खेल्छ अथवा खेल्दैन भन्ने अन्याैललार्इ चिर्दै नेपाल छनाैट हुन सफल भएको छ । नेपाली क्रिकेट टोलीलार्इ हार्दिक बधार्इ ।


 - Jan 28 2018

आईपीएल अर्थात ईण्डियन क्रिेट लिग, संभवत बिश्वकै सबैभन्दा ठूलो क्रिकेटको मेला हो । यसबर्ष नेपाली खेलाडी सन्दीप लामीछाने पनि आईपीएलको अक्शन लिष्टमा परेर छानिएका छन्। बिश्व क्रिकेटकै सबैभन्दा ठूलो लिगमा नेपाली खेलाडी पनि अक्शनमा परेको अनि छानिएको यो प्रथम पटक हो । यस अर्थम आज नेपाली क्रिकेट प्रेमीहरुका लागि बहुतै हर्षको दिन पनि हो ।


 - Jan 28 2018

केहि समय अघिदेखि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नाम यस वर्षको आइपिएलमा रहेको खबरले नेपाली क्रिकेट प्रेमीहरुमा एक किसिमको उत्साह रहेको थियो र आज भएको खेलाडीको अक्सनमा दिल्लीले सन्दीपलार्इ २० लाखको बोलि लगाएर आफ्नो टिममा स्थान दिएको छ ।


 - Jan 28 2018

गत बर्ष मुम्बई ईण्डियनको आईपीएल मा जित भएको हो । हरेक टीमले बढिमा ४ जना मात्र बिदेशी खेलाडी लिन सक्दछन् । जहाँसम्म आईपीएलमा नेपाली सन्दीपको कुरा छ, बास्तवमै नेपालका यिनी यूवा खेलाडीको अन्तराष्ट्रिय बजारमा माग र पहिचान बढ्दै गएको भने हो । यसअघि पनि सन्दीप बगंलादेश प्रिमीयर लिग अनि पाकिस्तान सुपर लिगको ड्राफ्टमा परिसकेका छन् । आईपीएलको अक्शन सूचीमा परेका १००० आवेदनलाई प्रार्थमिक्तमा राख्दा सन्दीप पनि परेका हुन् ।


 - Dec 26 2017

२०१६ थाइलेण्डको वैककमा भएको दोस्रो एसियन गेम्समा पुरुष र महिला टिमले काश्य पदक प्राप्त भएको थियो । २०१७ बंगलादेशमा भएको चौथो विश्व रोल बल च्याम्पियनसिपमा पुरुष ५ औ स्थान र महिला ७ औ स्थान हासिल गर्न सफल भएको थियो ।


 - Dec 21 2017

रोल बल अर्थात स्केटमा चिप्लदै खेलिने बास्केटबल किसिमको खेल । यो बास्केटबल भन्दा भिन्न किन छ भने यहाँ खेलाडीहरुले गोल बास्केटमा हैन , फुटबल जस्तो गोल पोस्टमा हान्नु पर्दछ ।


Suyog Dhakal  - Oct 13 2017

भकुण्डो वास्तवमा फुटबलको नेपाली नाम हो, भकुण्डो नाम उत्ति चलनचल्तीमा छैन हाम्रो नेपालमा । फुटबल खेलको रोमाञ्चकताबाट नेपाल पनि पूर्णत प्रभावीत छ, पुराना या नँया फुटबल टिमहरु, खेलाडीहरु अनि तिनका नामहरु मुखाग्रे भएका पुस्ता छ्यापछ्याप्ती छौं ।


 - Apr 27 2017

पारस खड्का , नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान भर्खर मात्र धनगडी प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी भए । त्यति मात्र हैन उनको नेतृत्वमा टिम चौराहा धनगडीले पहिलो धनगडी प्रिमियर लिगको ट्रफी समेत उचाल्यो ।


मन्दिप गाैतम  - Mar 13 2017

नेपालले आइसिसि अन्तर्गत वर्ल्ड क्रिकेट लिग च्याम्पीयनशिपमा केन्या बिरुद्धको दोस्रो खेल ७ विकेटले जीत्दै एउटा सानदार जीत दर्ता गरेको छ । पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका नेपाली क्रिकेट टोलिका उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित ६४ रन को पारी खेलेपछी दोस्रो खेलमा नेपालले सहज जीत हात पार्यो ।


 - Dec 15 2016

नेपालको यु-१९ क्रिकेट टोलीले आज घरेलु टोलि श्रीलंकासँग युथ एसिया कप २०१६ को पहिलो रोमाञ्चक खेलमा १ रनले नमीठो हार बेहोरेको छ । दिपेन्द्र सिंह ऐरी ले उत्कृष्ट बयाटिंग गर्दै सर्वाधिक ९० रन बनाएपछि सुरुवातमा कम्जोर भएको नेपाल को बयाटिंग सम्हालिएको थियो । अभिनाष कर्ण (४०) र दिपेन्द्र बीच उत्कृष्ट साझेदारी भएपछी नेपाल यु-१९ ले आयोजक टोली श्रीलंकालार्इ जीत्न सक्ने स्थिथि मा पुगेको थियो , तर त्यसो भएन।


Suyog Dhakal  - Jul 20 2016

ठिक त्यति बेला अर्थात् नेपालको ब्याटिङ इनिङ सकिएपछि मध्यान्तरमा लर्डस प्रेक्षालय एउटा अप्रत्याशित तर प्रेमील परिघटनामा लुटपुटियो । यही दृष्यमा सबैका आँखा ठोक्किए । लर्डसको एउटा कुनामा बसेका नेपाली युवा उज्ज्वल बैद्यले आफ्नो छेउमा रहेकी एक युवतीलाई भने,‘म तिमीलाई म आफैलाई भन्दा धेरै माया गर्छु । मेरो देश लर्डसमा खेलिरहेको छ । हामी क्रिकेटको यो डार्लिङ स्थानमा छौं । म तिमीसँग इङ्गेजमेन्ट गर्न चाहन्छु ।’


Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम