Articles Hamro Khelkud | Hamro Patro

ब्लग - साहित्य/ हाम्रो खेलकूद

 - Sep 04 2023

पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको टिम नेपाललाई दोश्रो खेल निक्कै महत्वपूर्ण छ । एसिया कपमा नेपालले सहभागिता मात्र जनाउन हैन, प्रतिष्पर्धा गर्न आएको हो भनेर विश्वलाई देखाउने अवसर छ । तर, भारत जस्तो कडा प्रतिष्पर्धीसँग उत्कृष्ट प्रदर्शन गर्नु नेपालको लागि अवश्य कठिन छ ।


 - Aug 29 2023

ऐतिहासिक जित, सम्मानजनक हार या लज्जास्पद हार, नतिजा जे जस्तो आए पनि एसिया कपको पहिलो खेलमा नेपाली टोली पाकिस्तानविरुद्ध मैदानमा उत्रिँदा सम्पूर्ण नेपालीहरूको मन उत्साहित हुनेछ ।


 - Aug 28 2023

एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर नेपालले एसिया कप २०२३ मा आफ्नो स्थान पक्का गर्यो। सन् २००२ मा नेपालले एसिया कप खेल्ने अवसर पाएतापनि भारत-पाकिस्तानको राजनीतिक विवादले गर्दा एसिया कप रद्द हुन पुगेको थियो । त्यसकारण पनि यो नेपालको पहिलो एसिया कप सहभागिता हो ।


 - Aug 03 2021

३ वर्ष अघि आजकै दिन अन्तिम ओभरमा नेदरल्याण्ड्सको खेलाडीलाई उत्कृष्ट रन आउट गराउँदै पारसले नेपाललाई पहिलो औपचारिक एक दिवसीय जित दिलाएका थिए। आज ३ वर्षपछि नेपाल क्रिकेटलाई यस्ता धेरै कीर्तिमानी जितहरू दिलाएका लोकप्रिय क्रिकेटर पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरे ।


 - Feb 16 2018

युएईका ओपनिंग ब्याट्सम्यान मुस्तफाले ५१ रन बनाउन ७ चौका प्रहार गरे अर्का ब्याट्सम्यान अह्म्मेदले सतकीयपारी खेले उनले १२३ बल खेली १० चौका ३ छक्का सहित ११४ रन प्रहार गरे त्यस्तै सबार १८ रनमा रनआउट हुँदा अनवर ४० रनमा सोमपालको बलमा क्याच आउट हुनपुगे भने सहजाद ४१ र उस्मानले २ रन आफ्नो खातामा जोडे । जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीको ओपनिङ जोडी आज पनि जम्न सकेन ।


 - Feb 14 2018

अर्को महिना जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकप छनोट खेलमा नेपालले खेल्छ अथवा खेल्दैन भन्ने अन्याैललार्इ चिर्दै नेपाल छनाैट हुन सफल भएको छ । नेपाली क्रिकेट टोलीलार्इ हार्दिक बधार्इ ।


 - Jan 28 2018

आईपीएल अर्थात ईण्डियन क्रिेट लिग, संभवत बिश्वकै सबैभन्दा ठूलो क्रिकेटको मेला हो । यसबर्ष नेपाली खेलाडी सन्दीप लामीछाने पनि आईपीएलको अक्शन लिष्टमा परेर छानिएका छन्। बिश्व क्रिकेटकै सबैभन्दा ठूलो लिगमा नेपाली खेलाडी पनि अक्शनमा परेको अनि छानिएको यो प्रथम पटक हो । यस अर्थम आज नेपाली क्रिकेट प्रेमीहरुका लागि बहुतै हर्षको दिन पनि हो ।


 - Jan 28 2018

केहि समय अघिदेखि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नाम यस वर्षको आइपिएलमा रहेको खबरले नेपाली क्रिकेट प्रेमीहरुमा एक किसिमको उत्साह रहेको थियो र आज भएको खेलाडीको अक्सनमा दिल्लीले सन्दीपलार्इ २० लाखको बोलि लगाएर आफ्नो टिममा स्थान दिएको छ ।


 - Jan 28 2018

गत बर्ष मुम्बई ईण्डियनको आईपीएल मा जित भएको हो । हरेक टीमले बढिमा ४ जना मात्र बिदेशी खेलाडी लिन सक्दछन् । जहाँसम्म आईपीएलमा नेपाली सन्दीपको कुरा छ, बास्तवमै नेपालका यिनी यूवा खेलाडीको अन्तराष्ट्रिय बजारमा माग र पहिचान बढ्दै गएको भने हो । यसअघि पनि सन्दीप बगंलादेश प्रिमीयर लिग अनि पाकिस्तान सुपर लिगको ड्राफ्टमा परिसकेका छन् । आईपीएलको अक्शन सूचीमा परेका १००० आवेदनलाई प्रार्थमिक्तमा राख्दा सन्दीप पनि परेका हुन् ।


 - Dec 26 2017

२०१६ थाइलेण्डको वैककमा भएको दोस्रो एसियन गेम्समा पुरुष र महिला टिमले काश्य पदक प्राप्त भएको थियो । २०१७ बंगलादेशमा भएको चौथो विश्व रोल बल च्याम्पियनसिपमा पुरुष ५ औ स्थान र महिला ७ औ स्थान हासिल गर्न सफल भएको थियो ।


 - Dec 21 2017

रोल बल अर्थात स्केटमा चिप्लदै खेलिने बास्केटबल किसिमको खेल । यो बास्केटबल भन्दा भिन्न किन छ भने यहाँ खेलाडीहरुले गोल बास्केटमा हैन , फुटबल जस्तो गोल पोस्टमा हान्नु पर्दछ ।


Suyog Dhakal  - Oct 13 2017

भकुण्डो वास्तवमा फुटबलको नेपाली नाम हो, भकुण्डो नाम उत्ति चलनचल्तीमा छैन हाम्रो नेपालमा । फुटबल खेलको रोमाञ्चकताबाट नेपाल पनि पूर्णत प्रभावीत छ, पुराना या नँया फुटबल टिमहरु, खेलाडीहरु अनि तिनका नामहरु मुखाग्रे भएका पुस्ता छ्यापछ्याप्ती छौं ।


 - Apr 27 2017

पारस खड्का , नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान भर्खर मात्र धनगडी प्रिमियर लिगमा सर्वाधिक रन बनाउने खेलाडी भए । त्यति मात्र हैन उनको नेतृत्वमा टिम चौराहा धनगडीले पहिलो धनगडी प्रिमियर लिगको ट्रफी समेत उचाल्यो ।


मन्दिप गाैतम  - Mar 13 2017

नेपालले आइसिसि अन्तर्गत वर्ल्ड क्रिकेट लिग च्याम्पीयनशिपमा केन्या बिरुद्धको दोस्रो खेल ७ विकेटले जीत्दै एउटा सानदार जीत दर्ता गरेको छ । पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका नेपाली क्रिकेट टोलिका उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित ६४ रन को पारी खेलेपछी दोस्रो खेलमा नेपालले सहज जीत हात पार्यो ।


 - Dec 15 2016

नेपालको यु-१९ क्रिकेट टोलीले आज घरेलु टोलि श्रीलंकासँग युथ एसिया कप २०१६ को पहिलो रोमाञ्चक खेलमा १ रनले नमीठो हार बेहोरेको छ । दिपेन्द्र सिंह ऐरी ले उत्कृष्ट बयाटिंग गर्दै सर्वाधिक ९० रन बनाएपछि सुरुवातमा कम्जोर भएको नेपाल को बयाटिंग सम्हालिएको थियो । अभिनाष कर्ण (४०) र दिपेन्द्र बीच उत्कृष्ट साझेदारी भएपछी नेपाल यु-१९ ले आयोजक टोली श्रीलंकालार्इ जीत्न सक्ने स्थिथि मा पुगेको थियो , तर त्यसो भएन।


Suyog Dhakal  - Jul 20 2016

ठिक त्यति बेला अर्थात् नेपालको ब्याटिङ इनिङ सकिएपछि मध्यान्तरमा लर्डस प्रेक्षालय एउटा अप्रत्याशित तर प्रेमील परिघटनामा लुटपुटियो । यही दृष्यमा सबैका आँखा ठोक्किए । लर्डसको एउटा कुनामा बसेका नेपाली युवा उज्ज्वल बैद्यले आफ्नो छेउमा रहेकी एक युवतीलाई भने,‘म तिमीलाई म आफैलाई भन्दा धेरै माया गर्छु । मेरो देश लर्डसमा खेलिरहेको छ । हामी क्रिकेटको यो डार्लिङ स्थानमा छौं । म तिमीसँग इङ्गेजमेन्ट गर्न चाहन्छु ।’


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.