ब्लग - साहित्य / हाम्रो खेलकूद

सन्दीप लामिछाने दिल्लीको टिमबाट आइपिएल खेल्ने





केहि समय अघिदेखि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको नाम यस वर्षको आइपिएलमा रहेको खबरले नेपाली क्रिकेट प्रेमीहरुमा एक किसिमको उत्साह रहेको थियो र आज भएको खेलाडीको अक्सनमा दिल्लीले सन्दीपलार्इ २० लाखको बोलि लगाएर आफ्नो टिममा स्थान दिएको छ ।

युवा स्पिनर लामिछाने यसअघि अस्ट्रेलियाका पुर्व कप्तान माइकल क्लार्कको टिममा अस्ट्रेलियामा केहि समय क्रिकेट खेलिसकेका छन् । यस्तोमा आइपिएलमा स्थान पाउन सक्नु सन्दीपको लागि आफ्नो खेल सुधार्न र क्रिकेटको यस महाकुम्भमा विश्व सामु आफ्नो खेल देखाउन एउटा सुनौलो अवसर हुनेछ ।


दिल्लीको यस वर्ष कोच रहेका रिक्की पोंटिंग, माइकल क्लार्कसंग लामो समय क्रिकेट खेलेका हुन्, यस्तोमा पोंटिंगले क्लार्कको प्रिय बनिसकेका सन्दीप लामिछानेलार्इ नजिकबाट चिन्ने अवसर प्राप्त गरेको हुनसक्छ । हुन त अमित मिश्रा र शाह्बाज नदीम जस्तो घरेलु स्पिनर रहेको टिममा सन्दीपले आफुलाई प्रस्तुत गर्न कति मौका पाउनेछन्, यो भने अप्रिलमा सुरु हुने खेलहरुले नै बताउनेछन् । 

हाम्रो पात्रो सन्दीप लामिछानेलार्इ बधाई दिदै उत्कृष्ट खेल प्रदर्शन गर्न शुभ कामाना ब्यक्त गर्दछ । 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.02
  • 117.62
  • European euro
  • 134.27
  • 134.96
  • UK pound sterling
  • 152.5
  • 153.28
  • Swiss franc
  • 117.5
  • 118.1
  • Australian dollar
  • 83.52
  • 83.95
  • Canadian dollar
  • 89.81
  • 90.27
  • Singapore dollar
  • 84.94
  • 85.37
  • Japanese yen (10)
  • 10.4
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.89
  • 16.97
  • Saudi Arabian riyal
  • 31.19
  • 31.35
  • Qatari riyal
  • 32.14
  • 32.31
  • Thai baht
  • 3.59
  • 3.61
  • UAE Dirham
  • 31.86
  • 32.02
  • Malaysian ringgit
  • 28.14
  • 28.29
  • Korean Won (100)
  • 10.35
  • 10.4
  • Swedish Krone
  • 12.99
  • 13.06
  • Danish Krone
  • 18
  • 18.09

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम