ब्लग - साहित्य / स्थानीय चुनाव २०७४

मतगणना ढिला भएकोमा निर्वाचन आयोगको अनुरोध





देशभरका केही ठाउँहरुमा मतपरिणाम आइसकेर बिजयीहरुले खुसियाली मनाएको तस्वीरहरु हामीले सामाजिक संजालमा देख्न थालेका छौ भने अर्कोतिर सामाजिक संजालमै थुप्रै ठाउँहरुमा मतगणना निक्कै सुस्त गतिमा भएको हुदा ट्रोल निकाल्न थालिसकिएको छ । कसैले “मेयर भन्दा मेट्रो छिट्टो” भनि मतगणनाको सुस्त गतिलाई पेच हानिरहेका छन् भने कसैले मतपरिणाम निस्कदा सम्म उम्मेदवारको उमेर ढल्किसकेको तस्वीरहरु सार्वजनिक गर्दै आइरहेका छन् ।

एकातिर नेकपा एमालेले निर्वाचन आयोगलाई सक्दो २ दिनमै मतगणना सकाउन दवाव दिइसकेको छ भने सबै मतदाताहरु आफुले दिएको भोटको परिणाम सक्दो छिट्टो हेर्न आतुर छन् । यस्तोमा निर्वाचन आयोगले मतगणना ढिला भएकोमा आज साझँ प्रेश बिज्ञप्ति जारि गर्दै सबै राजीतिक दलरुलाई यो प्रक्रियामा समय लाग्ने भन्दै थोरै संबेदनशील हुन अनुरोध गरेको छ ।

प्रेस बिज्ञप्ति यहाँ हेर्नुहोस् : 

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56