ब्लग - साहित्य/ मुक्तक

 रुपेश कामती   -  Aug 22 2017

माया

कहाँ भौतारी रहेको छौ मायाको तलासमा । यो न पाउछ धर्तीमा न पाउछ आकाशमा । कसैसंग सच्चा माया गरेर त हेर।


 बिपिन शेर्पाईली   -  Aug 08 2017

नारी हिंसा

दैनिक जसो नारी माथि दुर्व्यवहार सुनेको हुन्छु ! उनैको प्रयोग गरि गरेको व्यापार सुनेको हुन्छु ! गरिदेउ उनीहरुको ईज्जत अनि हुन्छ कम नारी हिंसा


 राजु नेउपाने कौंडिण्य   -  Aug 07 2017

सस्तो भाछ

भावना हिजोआज खै किनहो सारै सस्तो भाछ जिन्दगी पनि अनौठो खै कस्तो कस्तो भाछ यो प्रेम भन्या चिज पनि सारै अचम्मको रैछ बाजे


 अजित क्षेत्री   -  Aug 07 2017

ढुंगा ढुंगामा

मैले ढुंगा ढुंगामा तिम्रो नाम लेखेर आएँ तिमीसंग मेरो नाम खुलेआम लेखेर आएँ भन्थ्यौ हाम्रो जोडी राम सीताको जस्तो


 लोकेश ढकाल   -  Aug 01 2017

झरी बनेर

कहिले शीत बनेर, कहिले झरी बनेर । झर्छन आशुधारा, अनेक थरी बनेर ।। यो धर्तिमा पाइला, टेकेको दिनदेखि।


 तुफान बाबु   -  Aug 01 2017

आस पनि छैन

अब फोन र म्यासेज आउला भन्ने आस पनि छैन ! नजर बाहिरको मान्छेको विश्वास पनि छैन ! उ त अन्तै तन,मन,बचन साट्दै होली


 प्रदिप खड्का   -  Jul 31 2017

हिड्दा हिड्दै

हिड्दा हिड्दै बिच बाटो मा छोड्यो नभन्नु। चल्दा चल्दै घुम्ती मै साथ मोड्यो नभन्नु। सहयात्री बनी केही खुसी दिन आको थिए म।


 लोकेश ढकाल   -  Jul 19 2017

काफी छ

तिम्रा लागि सधै यो एक्लो ज्यान काफी छ जता मर्यो उतै चिहान पनि काफी छ नसोच आधा रात ढल्क्यो आज पनि


 प्रकृतिप्रेमी प्रेम प्रकाश   -  Jun 19 2017

आएपछी

एक भिन्न जिन्दगीको पाटो आएपछी अल्मलिए बिचतिर दोबाटो आएपछी चोट सहन सकिएन पग्लिएछु म त


 भुवन सापकोटा   -  Apr 25 2017

ठक्कर माया

"जिवनमा ठक्कर खाएको पनि धेरै भयो एकतर्फि माया लाएको पनि धेरै भयो मायाको चक्करमा बसेर टोलाई यादमा


 अजय रेग्मी   -  Apr 25 2017

ठुलो पहाड

उ ठुलो पहाड म सानो तील भएपछि यादहरु नै मुटु घोच्ने खिल भएपछि अस्तव्यस्त यो जिन्दगीमा के के हुने हो अझै ?


 सुरेन्द्र शाही   -  Apr 10 2017

आनन्द बचपनबाट मिल्छ

सधै हजुर भन्नुहुन्छ, "आनन्द धनबाट मिल्छ।" म भन्छुँ, "सम्झिए आनन्द बचपनबाट मिल्छ।" यी आफन्तले त हो मा हो मात्रै गरिदिन्छन् यार


 नवराज न्योपाने   -  Apr 10 2017

फुलको माला

तस्बिर माथी फुलको माला हुनेछ । जब देख्नेछौ मात्र हाडछाला हुनेछ । त्यतिखेर आकाश खसेजस्तो लाग्ला तिमीलाई


 "प्रकृतिप्रेमी" प्रेम प्रकाश   -  Mar 22 2017

जाऊँ

सबैतिर हुरी वतास चलाएर जाऊँ जाउ प्रिय यो जिन्दगी ढलाएर जाऊँ जीउदो लास हुनभन्दा मरिदिन्छु अब


 करण परियार   -  Mar 02 2017

आमा रूदैछिन

लुट्नु सम्म लुट्यौ नेपाल आमा रूदैछिन। गरिब जनता चुट्यौ नेपाल आमा रुदैछिन। जस्ले कुर्सीमा पुर्याए तिनिहरुलाई भुलेर।।


 रचल बस्नेत   -  Feb 27 2017

क्रान्ति

एक भाईले अर्कोलाई काट्दा कहाँ थिस हांसाे खुसी सँग अाँसु साट्दा कहाँ थिस तेराे त नाम मात्रै शान्ति रहेछ केही नदेख्नी


 Amrit Bashyal   -  Feb 01 2017

नजर मिलाउने गर

मलाई लाग्दैन एक्लै निद्रा प्रिय तिमी सपनी मा आउने गर । कति झुकाउछेउ शिर तिमी नजर संग नजर मिलाउने गर ।।


 Amrit Bashyal   -  Jan 19 2017

जान्न सकिन

मैले भनेको उस्ले केहि मान्न सकिन । जरूरी मेरो उस्ले केहि जान्न सकिन । भन्ने गर्छि छुटे पनि याद गर्छु हजुरलाई ।


 केशर खत्री   -  Jan 05 2017

साँचेर

सम्झनालार्इ अब लगिदेउ मायाँलु तिमिले साँचेर ! जानिनजानी मायाँ बसेको मुक मिलनमा हाँसेर


 Vision Guragain   -  Jan 05 2017

पसल भित्र

धाउन थाले जानी नजानी भट्टी पसल भित्र। देखे पछि दिलकी रानी भट्टी पसल भित्र।


 प्रकृतिप्रेमी प्रेम प्रकाश   -  Jan 04 2017

दिन्छु भन्नेहरु

तिब्र रुपले देश विकाश हुन दिन्छु भन्नेहरु । फलाममै सिमित छन् सुन दिन्छु भन्नेहरु ।। हेर साथी ब्यावहारमा मरिसके सबै आज ।


 बिक्रम भण्डारी   -  Jan 04 2017

आउ भनेकी छे

नबस अब प्रदेशमा आउ भनेकी छे ! दिन रात यसरी न तड्पाउ भनेकी छे !! मङ्सिर त गयो बरै बैशाख भन्दा पहिल्यै !


 डा बच्चु कैलाश कैनी   -  Jan 04 2017

अपमान

जनताले कर तिरेको पैसा पार्टी कार्यकर्तालाई दान दिन्छौ । जनता भन्दा माथि पुगें भनेर अति नै सान दिन्छौ ।। जनताले हाम्रा माननीयहरुलाई भोट दिएर ठाउँ दिएका थिएँ ।


 दुर्गा पौडेल "सानू"   -  Dec 28 2016

सम्झना

तिमिलाई विर्सिनु असम्भव कुरा हो तिमिलाई विस्वास छैन भने अलग कुरा हो जहिले सँम्म छ साँस तिमिलाई सम्झीन्छु


 बिनु चन्द   -  Dec 28 2016

याद मा घायल

उस्को खुसीमा छायाँ भर्ने बादल रैछु कि ? बिना सुरताल आवाज छर्ने मादल रैछु कि ? माया छैन तिम्लाई सधैं उसले भन्दा पनि


 सुरेन्द्र घिमिरे   -  Dec 28 2016

गुलाब बाट सिक

प्यार मा कसैले मन तोडी दिन्छ । दोस्ती मा कोही भरोसा तोडी दिन्छ ।। जिन्दगी जिउन त गुलाब बाट सिक ।


 हरिप्रसाद खनाल   -  Dec 28 2016

बाघको जस्तो

बाघको जस्तो कम्मर तिम्रो, चाल छ गजबको । एकै मुस्कानले फसाउने तिम्रो, जाल छ गजबको ।। भगवानले तिमीलाई कुन माटोले बनाए कुन्नि ?


 डियर लक्ष्मण महत   -  Dec 22 2016

डर लागे जस्तो भाछ

धक लागे जस्तो भाछ, डर लागे जस्तो भाछ फेरि तिमितिर आउने रहर लागेजस्तो भाछ !! यस्तो एता मात्र हो कि, त्यता पनि हुन्छ भन !!


 सुशान्त शाही 'अनुराग'   -  Dec 22 2016

व्यापार भाको छ

हेर हाम्रो देशमा धेरै भष्ट्रचार भाको छ नेताको जित अनि जनताको हार भाको छ । त्यै पनि अझै मौन बस्दैछन् जनता


 प्रकृतिप्रेमी प्रेम प्रकाश   -  Dec 22 2016

यो जीवन

अनुहारमा पिडादायी हॉसो हो यो जीवन कसैलार्इ दिनुपर्ने नासो हो यो जीवन पटकपटक मर्दा पनि आँखिर बॉच्नै पर्ने


 डिलाराम ढकाल   -  Dec 22 2016

समय

चिसो हुदा तातेको मन तातोपनले सेलाइदिन्छ, बिहानिमा खुलेको चेत घामसँगै बिलाइदिन्छ। सपनामै भुल्छ मानिस यमराज नभेट्दासम्म


 सुशान्त शाही 'अनुराग'   -  Dec 15 2016

जालो लगाएर

के के फेसन गर्छन यहाँ खालो लगाएर, नाङ्गो सरिर देखाका छन टालो लगाएर । अझ त्यो टालो पनि, किन लगाउनु र !


 निमाराज तामाङ   -  Dec 15 2016

मेरो मायाको संसारमा

मेरो मायाको संसारमा कसैको जरुरी चल्यो । रमाउदै थिए , आसुहरुको किन उजुरी चल्यो । जिवन हासो मात्र होइन रुन पनि हो भन्थ्यो सबेैले


 योको खड्का   -  Dec 13 2016

म नरहेको दिन

सास र शरीर रहुनजेल छोएर माया गर । जब म नै नरहेको दिन रोएर माया गर । दिएको थियो कुनैदिन उसैले लग्यो भनेर ।


 सुशान्त शाही 'अनुराग'   -  Dec 13 2016

जितमा रमाउँछु

प्रेमी हुँ म प्रेमकै रितमा रमाउँछु । सच्चा हृदयले गरेको त्यो प्रितमा रमाउँछु ।। म हार्नुमा कुनै पिडा छैन मलाई ।


 डि.बि घर्ति मगर (दिपक)   -  Dec 06 2016

सँगै बाच्ने सपना

सँगै बाच्ने सपना साकार पार्नेछु सानू जसोतसो परिवारमा छाक टार्नेछु सानू हासि खुशी साथ रम्नु मन भयो साक्षी


 भीम विश्वकर्मा   -  Nov 30 2016

मरिन्छ क्यारे

अफैसंग जुधेर मरिन्छ क्यारे जिन्दगी नबुझेर मरिन्छ क्यारे मलेसिया आए सपनाहरू खोज्दै


 तिलक तारामी   -  Nov 30 2016

धर्ती र आकाश

असम्भव धर्ती र आकाश, जोड्न खोज्छ्यौ तिमी । पूर्व भन्दै पश्चिम पाइला, मोड्न खोज्छ्यौ तिमी । वर पिपल साक्षी राखी गरेका प्रतिज्ञाहरु जलाई,


 तिलक तारामी   -  Nov 29 2016

पीडा बगाउन सकेन

उर्लेर आयो रे आँसु, तर पीडा बगाउन सकेन । भयो रे आँसुकै वर्षा, तर खुसी जगाउन सकेन । पीडा पनि सगरमाथा जस्तै अटल पो रहेछ,


 कमल कुवँर   -  Nov 28 2016

हिजो सम्म

हिजोसम्म तिम्रो भनी बाचा कसम गर्ने ले तिम्रो बाहेक अरुको हुने छैन भनी मरी मेट्ने ले आज मलाई बेहोस बनाई बिष पिलाई अरुसँग गई गरिबको झोपडीमा बसी चोखो माया गर्थे किन निष्ठुरी भई


 कुमार पाैडेल   -  Nov 24 2016

सुनेर गई

पराईलाई मनको राजा चुनेर गई उसैको लागि फुल माला उनेर गई यस्तै छ समाजको कुरा काट्ने चलन


 Amrit Bashyal   -  Nov 23 2016

नाम मिलोस

मान मिलोस तिमीलाई समाजमा सम्मान मिलोस !! सुख सान्ति सम्पतिको तिमीलाई बरदान मिलोस !! हरेक चाल चाल हरेक कदम कदम हरूमा तिम्रो !!


 डा बच्चु कैलाश कैनी   -  Nov 23 2016

जाली मानिस

यहाँ राम्रो गर्नेहरुको लागि गाली गर्ने पनि छन् यहाँ नराम्रो गर्नेहरुको लागि ताली बजाउने पनि छन् यो दुनियाँ बुझी नसक्नु दोधारे र स्वार्थी छ


 डिलाराम ढकाल   -  Nov 23 2016

कुरा गरौं

खुशी हुँदा मनै बाट प्यारको कुरा गरौं मन भित्र पिडा हुँदा यारको कुरा गरौं । सम्बन्धले बनाएको बारको कुरा गरौं


 अंकित बेलबासे   -  Nov 23 2016

तस्बिर बोल्दैन

बोलाइयोस हरक्षण तर उसको तस्बिर बोल्दैन बेचैन छ मान्छे यहाँ तर तक्दिर बोल्दैन थाहा थियो भने भाग्य रेखा आफै कोर्थे होला


 बिक्रम भण्डारी   -  Nov 22 2016

जानी-जानी गर्दैछु

यो सब जानी-जानी गर्दैछु ! थाहा छ बिलकुलै नोक्सानि गर्दैछु!! फुलको ब्यापार ओरालो लागेपछि !


 सुनिल सुबेदी   -  Nov 22 2016

टिनको छाना

भन्नेले भन्छ रस आफ्नोमा हुँदैन परकोमा हुन्छ, जब उत्सुकता मेटिन्छ र भन्छ हैन वरकोमा हुन्छ ! टिनको छानाले महल हेरेर खुसी छ भन्दो होला ,


 एस पि अन्जान   -  Nov 17 2016

बात मनपर्यो

बात मनपर्यो अनी, साथ मनपर्यो। माया नै मायाको, खात मनपर्यो। स्वर्णिम सपना बिर्सिएर, सुन्दर महलको।


 सुन्दर भट्ट   -  Nov 17 2016

विद्यार्थी

आफ्नै साथिसँग पनि जुधुम् छ कसैलाई । छानीछानी वासना सुघुम् छ कसैलाई ।। पढ्नभनि पाठ्शाला आएका रे विद्यार्थी


 करण परियार   -  Nov 17 2016

ज्ञान

जानियो धेरै, किताबमा समाबेश भएर! श्रि राम बनबास, पिताको आदेश भएर! कठिन थियो भोगाई, चौध बर्ष बनबास!!


 बाबुराम पन्थी "गुल्मेली "   -  Nov 17 2016

अश्लील

मन्दीरमा कुँदीएको आकृती अश्लील छ फिल्म अश्लील, पत्रीकाका पाना अश्लील छ शहरका चोक चोकमा पोष्टर अश्लील छ


 सुनिल सुबेदी   -  Nov 16 2016

तिमी नआउनु

हुरी बनेर आउन यादहरु तर तिमी नआउनु, नयनबाट झरुन बर्षातहरु तर तिमी नआउनु ! बगाउन सक्छु आफुसँगै बाढि आएको बेला


 निर्मल ढुङ्गाना   -  Nov 07 2016

मनभित्र ठूलो नेपाल

जहाँ अति सुन्दर नदि नाला र ताल भेटिन्छ उकालै उकालो हिड्दै जाँदा हिमाल भेटिन्छ तिमी सानो छ भन्दै एटलासमा खोजिरहेछौ


 करण परियार   -  Nov 04 2016

संघर्ष

समस्या नभए समाधान कसरी होला! ऊमंग नभई घमासान कसरी होला ! बिच बाटोमै बस्दा पूगिदैन गन्तव्यमा!!


 सुनिल सुबेदी   -  Nov 01 2016

मनाउनु तिहार !!

सयपत्रीको माला लगाई मनाउनु होला तिहार, दिदीबहिनीलार्इ खुसी गराई मनाउनु होला तिहार ! मिठो प्यार साटेपछी त उपहार केही चाहिदैन


 राम कुमार राई   -  Oct 26 2016

लाग्छ

कोही किन यति धेरै , खास लाग्छ नगरेनि माया मनमा , आश लाग्छ रूप, रङ्ग, गुण उस्तै छ , उस्तै चाल


 रूपेश कुमार   -  Oct 25 2016

चेलि

सिरदेखि पाउँसम्म समेटेको खोजिन्छ । सबै कुरा भोगेको अनि देखेको खोजिन्छ । छोरी पढाउन हिचकिचाउने हाम्राे यो समाजमा ।


 एस पि ´पथिल ´   -  Oct 24 2016

झुपडीमा

प्रभातमा ब्युझाउने शीत हुन्छ झुपडीमा जसले जे भनेपनि रीत हुन्छ झुपडीमा । महललाई बिर्सिएर अाउ न बसौं सगै


 बिजय थापा   -  Oct 25 2016

स्वार्थले भरिएको संसार

यो स्वार्थले भरिएको संसार अब छोड्न मन छ धेरै बसियाे परदेशीभै अब गाउँघरसङ्ग जोडीन मन छ पलपल कुनै न कुनै चिजको लागी भौतारिएको


 रोशन खनाल   -  Oct 24 2016

पिरतिको टुनामुना

नलगाउ भो पिरतिको टुनामुना मलाई कि दिन्छौ पुरै कि सानो कुना मलाई त्यो मुटुको गेटैमा राखे नि हुन्छ बरु


 Amrit Bashyal   -  Oct 21 2016

आमा

दिन पनि ढल्यो आमा ज्यान पनि गल्यो आमा.. मिर्मीरेमै जान्छु आमा अाउने पत्तो छैन आमा.. गर्छु मेहेनत सकेसम्म चाहे मेरो ज्यानै जाअाेस.. ऋण पनि बढ्यो आमा ब्याज पनि चढ्यो आमा..


 सागर गिरी   -  Oct 21 2016

सधैभरी तिम्रो भर

सधैभरी तिम्रो भर पर्नुपर्ने म सङ्गै जीउने अनि सङ्गै मर्नु पर्ने म


 करण परियार   -  Oct 20 2016

तरबार चलाऊछौ !!

एक चलाऊछौ या अनेक प्रकार चलाऊछौ ! के तिमि आफ्नै नेतृत्वको सरकार चलाऊछौ ! झिंगा मार्दा हत्या हिंसा बन्द गर भन्ने मान्छे !


 रामशरण चिमौरिया   -  Oct 25 2016

संगै हिड्दा

संगै हिड्दा फरक फरक बाटो आयो भने पिरतीमा भुल्दा भुल्दै फाटो आयो भने लट्टा दारी पालेर म, जोगि बन्छु सायद


 Amrit Bashyal   -  Oct 17 2016

ऋण पनि लगाई

ऋण पनि लगाई मलाई उसले, दिन पनि लागाई.. पहिले त कालि थिई उ, राम्री हुन क्रिम पनि लगाई.. राम्री बन्दै जोवन साट्ने ,उसकाे हैछ काम धन्दा..


 गोबिन्द साेदारी   -  Oct 10 2016

नआऊ दशैं नआऊ तिहार

नआऊ दशैं नआऊ तिहार हामी परदेशीलार्इ राख्नु पर्ने खाली निधार हामी परदेशीलार्इ दशै आउछ गाँउघरमा आँखा टिलपील यहाँ


 कमल के थापा   -  Oct 06 2016

अाफन्त संग मिलाउने

अाफन्त संग मिलाउने विजया दशमी पीडा भुलाई हसाउने विजया दशमी बर्ष भरिका सुख दूःख साटासाट गरि


 Tej Kumar Bastola   -  Oct 06 2016

दँशै आयो तिहार आयो

दँशै आयो तिहार आयो फेरि पनि रून्छु एकछिन् । सबै मिली फोन गर्नू है, सबको बोली सुन्छु एकछिन ।। बर्ष दिनको चाडपर्वमा आँफु एक्लै परदेश हुँदा ।


 कमल के थापा   -  Oct 06 2016

बुर्जुक बाट अाशीर्बाद

बच्चा देखि बृद्ध सम्म अास हुन्छ दशैंमा घर घरमा दुर्गा माताको बाँस हुन्छ दशैंमा बुर्जुक बाट अाशीर्बाद पाए पछि हामिले


 ठाकुर प्रसाद गजुरेल   -  Oct 06 2016

दशैंको शुभकामना

खस्दै गरेको आशु रोकियोस्, नबलेको चुलोमा आगो बलोस, मनको पीर पन्छाउदै भगवान


 कमल के थापा   -  Oct 14 2016

दशैं

माता दुर्गाले महिषासुर माथि विजय गरेको दिन दशै श्री रामचन्द्रले रावणको मनमा भय भरेको दिन दशै असत्य माथि सत्यको विजय हुन्छ भन्ने इतिहास रच्दै


 जीवन कुमार रोका   -  Oct 04 2016

मन पोल्ने अतीत

जब झुटो माया गर्नेको जित हुन्छ अनि त्यहाँ बिरहको गीत हुन्छ । भुल्न सके त्यहि कुरा महान् भो


 नारायण अधिकरी गुना   -  Sep 28 2016

तिम्रा चाहना

मौलाएका तिम्रा चाहना अस्ताउदैछन यहाँ संगै जिउने बाचा हाम्रो खस्किदैछन यहाँ जिर्ण बन्यो जिन्दगी कतै सकिन्छकी


 रवि राजवंशी   -  Sep 22 2016

स्वभिमानी शक्षम

सम्भव के मात्र छैन,बालुवामा पानी खन्याउ छु । कठिन कति सम्म होला, तर मँ आफ्नो देश बनाउ छु ।। आज टुहुरिएका छन र नाङ्गीएका छन बालकहरु ,


 दिल बहादुर कवर   -  Sep 20 2016

सधैँ सधैँ हाँस्नु तिमी

म रोए पनी, सधैँ सधैँ हाँस्नु तिमी । म मरे पनी, जुनि जुनि बाँच्नु तिमी ।। मेरो त भाग्य नै यस्तै रहेछ सानु ।


 Amrit Bashyal   -  Sep 19 2016

प्यार दिएर त हेर

मैले जस्तै जिन्दगी तिमी एक पटक जिएर त हेर काली .. कस्तो लाग्दो रैछ नसा एक पटक पिएर त हेर काली .. बिहानै भो बेलुका भो पिएका छौ पिएका छौ भनि राख्छेउ तिमीले ..


 रवि राजवंशी   -  Sep 19 2016

भित्र भित्रै जल्दै

कसैको शासमा यो मुटु चल्दै गरेको थाहाँ पाएँ । अनायासै कसैलाई आफ्नो भनी छल्दै गरेको थाहाँ पाएँ ।। आगमनमा सुवास छाउदै मिठा मिठा भावहरु बनाएर


 भवानी गाेपाल अर्याल   -  Sep 14 2016

बूढो बनायौ !

झुलायौ तिमिले र बूढो बनायौ ! भुलायौ तिमिले र बूढो बनायौ ! रहुन्जेल बैँसमा सधैं आफू संगै


 पराक्रम खरेल   -  Sep 14 2016

ढुङ्गा

गलेर ढुङ्गा गल्दो रहिनरैछ खेलेर जिन्दगी चल्दो रहिनरैछ जे गर्यो तेस्को प्रतिफल मिल्ने हो


 अबिरल प्रकाश मगर   -  Sep 13 2016

जुवा को दाउ

जिबन लाई जुवा को दाउ बनाए पछि जानी जानी मुटू मा घाउ बनाए पछि गर्दीन याद भन्दा पनि आईरन्छ बारम्बार


 नयन ढुंगाना   -  Sep 13 2016

दिन को कुरा

म दिन को कुरा गर्छु अनि उ रातको कुरा गर्छे म जीवन को कुरा गर्छु उ प्रेमिल बातको कुरा गर्छे सोच्दै हुन्छु जीवन कसरी सार्थक बनाम म


 सुन्दर भट्ट   -  Sep 13 2016

के गर्दैछ्यौ अचेल ?

के छ हालखबर, के गर्दैछ्यौ अचेल ? पारेपछी अभर, के गर्दैछ्यौ अचेल ? परिरहन्छ झरी, ओभाउन्न कसैगरी


 Jiwan Prakash Khatiwoda   -  Sep 12 2016

हाँसिखुसि जाउ

नजानुथ्यो गयपछि हाँसिखुसि जाउ मैले पाउने खुसिहरु तिमिले नै पाउ । तिमि बोल्दा घाउ लाग्छ कलेजिको छेउमा


 अबिरल प्रकाश मगर   -  Sep 12 2016

उसैकाे याद

अनिन्द्रा को रोगी बनाउने उसैकाे याद हो मायाको भोगी बनाउने उसैकाे याद हो मान्छे कवि बन्छ भन्छन प्रेममा परेपछी


 रामशरण चिमौरिया   -  Sep 12 2016

लोभी जात

कोहि पनि छैन अघि पात्रो भन्दा ताम झाम रमिता र जात्रो भन्दा जतिले नि नपुग्ने यो लोभी जात


 Prashant Uprety   -  Sep 11 2016

कारण छ

आधारातमा तड्पिएर रुनुको कारण छ मन को बह आशुले धुनु को कारण छ । किन सोध्छौ जानी जानी किन सोध्छौ तिमी ??


 Jiwan Prakash Khatiwoda   -  Sep 11 2016

मलाई पनि लाल सलाम बना न यार

के छ हाल खबर ? बता न यार अब त नेपाल मा चुनाब हुन्छ रे भुँडि घटा न यार ॥ ऐक्लै कमाउने, एक्लै रमाउने त्यो लाल सलाम बानि हटा न यार


 Amrit Bashyal   -  Sep 11 2016

मन पर्छ

देखावटी भन्दा पनि मलाई, प्राकृतिक मन पर्छ, सुनाउनेहरू भन्दा पनि, मेरा सुनिदिने मन पर्छ !! कालि होस् या उ गोरी होस् गर्दिन कुनै भेदभाव


 दिनेश देवकाेटा   -  Sep 11 2016

म के गरुँ ?

आउँछ्न यादहरु त म के गरुँ ? बनावटी बातहरु त म के गरुँ ? न तिमी गलत थियौ न म गलत थिएँ,


 सुदन पौडेल   -  Sep 11 2016

नयाँ परिक्षा प्रणाली

न त फलामे द्धार हो, न त झ्म्ट्ने बाघ हो ! किन ठूलो हाउगुजी, फेल भए पो दाग हो ! क्रमशः अध्यन गरौं, स्वतः भ्रममा नपरौै !


 रामशरण चिमौरिया   -  Sep 11 2016

तिमिले निम्तो दिएपछी हो

तिमिले निम्तो दिएपछी हो र मैले सुपारी लिएपछि हो मुटु यो छियाछिया भएको तिम्रो त्यो भब्य बिहेपछी हो


 शिसीर बोगटी   -  Sep 11 2016

औषधी छैनन अस्पताल मा

औषधी छैनन अस्पतालमा जहाँ हजुर सिटोमोल नपाई मर्छन त्यहाँ हजुर !! नेता सत्ता कै पछाडी दौडीरहन्छन


 निरन्जन रमण पुरी   -  Sep 11 2016

गाजल लगाएर

गाजल लगाएर हातमा टपक्क चुरा लगाएर उठि एकाबिहानै महादेवलाई कुरा लगाएर नाच्ने हौली जमिन थर्काउँदै कम्मर मर्काउँदै


 Vision Guragain   -  Sep 05 2016

फेरी बनाइदेउ

मिल्छ भने भगवान् फेरी बनाइदेउ। उनी लाई चाडै तिमीले मेरी बनाइदेउ। यसरी कैद गरेको छुँ नजरले दिलमा दुरुस्तै यो प्रतिबिम्ब नहेरी बनाइदेउ।


 Vision Guragain   -  Sep 04 2016

अवलाको खोजी!

बर्षौ पहिले नै हराएका श्रीमानको खोजीमा छिन अवला । युद्धमा बेपत्ता आफ्ना सन्तानको खोजीमा छिन अवला ।। यो जिन्दगी गाँस बास कपास को कुनै टुङ्गो छैन अचेल । हराए पनि खुसी उमङ्ग बासस्थानको खोजीमा छिन अवला ।।


 सुन्दर घर्ती "अनुराग"   -  Sep 01 2016

हाम्रो नेपाल बन्नलाई

हाम्रो नेपाल बन्नलाई सुशासन चाहिन्छ राम्रो नेपाल बन्नलाई सुशासन चाहिन्छ धागाे सरि नचुड्ने,ऐना सरि नफुड्ने


 Bishwa Raj Adhikari   -  Aug 28 2016

ठूलो अर्को डर छैन

यो अाँखालार्इ राख्ने अर्को सुन्दर कुनै घर छैन । यो जिन्दगीमा तिमी बिना प्रिय अरूको भर छैन ।। फलाम भन्दा बलियो विश्वासको डोरी मेरो यो । तिमीले तोड्ने हो यो भन्दा ठूलो अर्को डर छैन ।


 Ram Prasad Rijal   -  Aug 12 2016

अाँशुको ढिक्का

एक चोटि म अन्धकारको निद्रामा थिए तर प्रेमको उज्यालो ले बिउँझाई दियो। त्यस पछि म तिम्रो आखाँको नानीमा बास बस्न गएको थिएँ तर तिम्रो आसुँको ढिक्काले बगाई दियो


 Sudip Dallakoti   -  Aug 11 2016

भन्दा पहिले

पराईले सिन्दुर भर्नु भन्दा पहिले! तस्बिर हेर्नू है म मर्नु भन्दा पहिले! तिमी पराईको भई सकेको हुनेछौ! मैले आत्महत्या गर्नु भन्दा पहिले!!


 Jiwan Prakash Khatiwoda   -  Aug 07 2016

जीवनका दुर्इ मुक्तक

मेरो एक्लै जिउने अभ्यासलाई भङ्ग पारि फुलाएर मायाको फुल दिलैभरि उमङ्ग पारि त्यो निष्ठुरिले गराउँदै यात्रा मीठो माया को छुट्टियर दोबाटोमा मलाई एक्लै दङ्ग पारि !!!


 Sudip Dallakoti   -  Aug 06 2016

प्रेम समिक्षा

म कसै कसैको प्रतीक्षामा थिए । अरे यार प्रेमको परिक्षामा थिए ।। परिभाषा बुझाउन गार्हो थियो । र प्रेम सम्बन्धि समिक्षामा थिए ।।


 Prakashmani Khanal   -  Aug 03 2016

दर्द

हो सबैको आँखामा आँसु हुन्छ। तर यहाँ कोही कोही मात्र रुन्छ। मनमा दर्द विशाल राखेर कोही। घरिघरि बनावटी हाँसोले धुन्छ।


 Prakashmani Khanal   -  Aug 03 2016

देखेर

डर लाग्थ्यो आफ्नै खाटो देखेर। परन्तु अघि बढिरहें बाटो देखेर। झन उनी झन नजिक आउँदै गई। मेरो सफल बाटोको माटो देखेर।


 Amrit Chapagain   -  Aug 03 2016

अनूभूति

आज ध्यान कता कता अल्झेजस्तो लाग्यो खै यो मनले कसलाई हो कसलाई सम्झेजस्तो लाग्यो त्यसै त्यसै चिसो भाछ यो शरिरको कुना-कुना बिना पानी वर्षातले रुझेजस्तो लाग्यो


 Dipendra Khadka   -  Aug 02 2016

दीपेन्द्रका तीन मुक्तक

पिरतीले बेरौ बेरौ लाग्छ मायाले हेरौ हेरौ लाग्छ आऊ बस मेरो दिलमा नजरले घेरौ घेरौ लाग्छ


 Sudip Dallakoti   -  Jul 30 2016

विडम्बना

विदेशिको सामु नेता लाचार भएपछि । बहिरो अन्धो हाम्रो सरकार भएपछि । एक दीन हाम्रो देश बिक्रीमा राख्ने छ । नेताहरुलाई धनी बन्न हतार भएपछि।


 Dipendra Khadka   -  Jul 28 2016

रहर

तिम्रो मनको मझेरीमा फुल्न पाए हुन्थ्यो तिमी संगै निदरिमा झुल्न पाए हुन्थ्यो कति बस्नु टाढा भई हामी माया पिरतीमा तिम्रो मनको बगैंचामा डुल्न पाए हुन्थ्यो


 Navaraj Budha (Nabin Udasi)   -  Jul 22 2016

म बसिन

बेरोजगारले यो देशको भर परेर बसिन। गरि रहे कर्म सधै अल्छी नै गरेर बसिन। म पनि केही त गर्न सक्छु कम्जोरी छैन, कसैको नि प्रगतिमा ईर्ष्या छरेर बसिन।


 Roshan Pahari   -  Jul 22 2016

प्रेम!

प्रेम एउटा खेल हो धेरै हार हुन्छ यहाँ भार हुन्छ यहाँ मार हुन्छ यहाँ


 Rashmi Rodan   -  Jul 03 2016

सानी हुँदा

नसके पनि ठुलै भारी बोक्छु भन्थें सानी हुँदा। आमाले पढ नानी पछि दु:ख पाउछ्यौ भन्दा।


 Ajit Kshetri   -  Jul 03 2016

तीन मुक्तक

पित्तल गालेर सुन हुनी भा तारा चम्केर जून हुनी भा कसले गर्थ्यो र रुनी अभिनय आँसु बगेर खुन हुनी भा ।


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.26
  • 102.86
  • European euro
  • 120.27
  • 120.97
  • UK pound sterling
  • 131.13
  • 131.9
  • Swiss franc
  • 105.83
  • 106.45
  • Australian dollar
  • 80.79
  • 81.26
  • Canadian dollar
  • 81.26
  • 81.74
  • Singapore dollar
  • 75.03
  • 75.47
  • Japanese yen (10)
  • 9.35
  • 9.4
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.25
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 27.84
  • 28
  • Malaysian ringgit
  • 23.89
  • 24.03
  • Korean Won (100)
  • 9
  • 9.06
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 16.17
  • 16.26