फूलेका आँप र लिच्चीः बसन्त विशेष ११ चित्रहरु | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

फूलेका आँप र लिच्चीः बसन्त विशेष ११ चित्रहरु




   Suyog Dhakal - Apr 07 2017

नयाँ वर्ष आयो अनि मुख्य कुरा बसन्त आयो, अझ भनौ आँउदैछ ।


आँपका र लिच्चीका वोट का फूलेका फूलहरु जून विस्तारै फलस्वरुप दाना वस्दछन अनि नास्पातीका दानाहरु । बलेसी अनि फूलवारीमा फूलेका फूल अनि तिनी माथि उडेका पूतलीहरु, गहुँका वालीहरु, केराका परिपक्क घरीहरु, प्याजका बारीहरु, खनेर मकै छर्न तैयार खेतहरु, बेमौसमी तरकारी जस्तै बन्दा अनि कोभीहरु जुन बैशाखमा हुने बिहे ब्रतबन्धको भोजलाई केन्द्रित गरेर रोपिएका हुन अनि किम्बुका केस्राहरु, आउनुहोस घुमौ एकफेर नेपाली गाँउका तस्वीरहरु हेरौ । यी तस्वीरहरु सिद्धलेख गाँउपालिका धादिगं जिल्लामा खिचिएका हुन् । 

मानव जिवनमा बैँस अर्थात यौवन, कौतुहल , आनन्द अनि मिलन को प्रतिरुप अनि फूलहरुमा परागसेचनको यो मौसम यस वसन्त रितुमा हामीसबैलाई स्वागत छ । यस रितुलाई नेपाल अनि भारतमा वसन्त भनिन्छ, तेलगुमा वसमतमु अनि थाई भाषामा वसन भनिन्छ । फूलेका फूलहरुमा लालीगुराँसले ढपक्कै ढाकेका डाँडाहरु औधी राम्रा देखिन्छन् , झरेका सिमलका फूलहरु, सिरिषका फूलहरु अनि पलाँसका फूलहरुले गज्जबले वसन्तको ब्याख्या गरेका छन् ।

आउनुहोस्, बसन्तको विभिन्न आयामहरु हेरौ, यो चित्रकथामा




शब्द र चित्रः सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.