Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users



ब्लग - साहित्य/ रेडियो कार्यक्रम

 Sabina Karki   -  Jan 14 2017

सबिना कार्कीको 'SabsCast'

यदि उसले साँच्चै माया गर्छ भने तपाईले ऊसंग फोन गर मेसेज गर, मेरो ध्यान राख भनेर बिन्ती गर्नैपर्दैन.. यदि तपाईं उसको प्राथमिकतामा पर्नुहुन्छ भने उसले आफैं गरिहाल्छ..❤️❤️


रेडियो नाटक श्रृंखला 'मै सरी सुनाखरी'

यो नाटक यहि बैशाख ४ गतेदेखि रेडियो नेपालमा शनिबार र सोमबार साँझ ६ः२५ देखि ६ः४० सम्म, कान्तिपुर एफ एममा आइतबार र बिहिबार दुवै दिन साँझ ६ः०० बजेदेखि ६ः१५ सम्म, उज्यालो नेटवर्क लगायत देशका चालीसवटा स्थानीय एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार साँझ ७ः१५ देखि ७ः३० बजेसम्म प्रसारण हुनुको साथै कार्यक्रमका हरेक ताजा श्रृंखला माेबाइल एप्स हाम्रो पात्रोबाट समेत सुन्न सक्नुहुनेछ ।


मैथिली रेडियो नाटक “हिलकोर”

मधेशक सुन्दर भू-भागमे जतेक अाबादी छै, ‌ओतबे समस्यासब सेहो छै । जतबे विकासके द्वार खुलल छै, ओतबे नव चुनौतीसब सेहाे बढि रहल छै । बालबिबाह, दहेज, परिवार नियोजन, बैदेशिक रोजगार, बालीका शिक्षा, लैंगिक हिंसा मधेशमे अाम रुपेण देखाए बला समस्यासब छै ।


मधेश झल्काउने नाटक “हिलकोर”

बालबिबाह, दाइजो, परिवार नियोजन, बैदेशिक रोजगारी, बालीका शिक्षा, लैंगिक हिंसा मधेशमा दिनहुँ देखिने समस्या हुन् । त्यसैले मधेशको यिनै बिषयबस्तुलाइ समेटेरे एन्टेना फाउन्डेसन नेपालले धारावाहिक रेडियो नाटक “हिलकोर”उत्पादन गरेको छ ।


नाटक रिहर्सल गर्दा एघार दिन जेलको वास

‘तपाइँ जे सुकै गर्नुस , तर मैले भनेको काम हुनैपर्छ ।’ एउटा छुच्चो र कडा आवाज स्टुडियोबाट बाहिर आयो । एकछिनपछि त्यहि आवाजको धनी स्टुडियोबाट हाँस्दै निक्लीए र भने , ‘भेटवालको क्यारेक्टरमा निकै जमिएला जस्तो छ ।’ रेडियो नाटक ‘मै सरी सुनाखरी ’ मा भेटवाल पात्रका रुपमा भित्रिएका कलाकार हुन् बिजय बिष्फोट देउजा । बिजय बिष्फोटले भेटवाल जस्तो निकै दुविधा भएको शहरको सम्पन्न र स्वस्तीका कर्पोरेशनको मालिकको भुमिकालाइ न्याय गरिहेका छन् । उनको नाटकको यो यात्रा निकै अघिदेखिको मिहेनेतको फल हो । १३ बर्षको उमेरदेखि नै उनी नाटकको क्षेत्रमा आउने इच्छा राख्थे । दिल्ली पढ्दा उनले रामलिलाहरुमा...


    -  Oct 08 2016

दशैं विशेष कुराकानी गायक नविन के भट्टराइकासाथ - AUDIO

मैले खास म्यूजिकमा लागेको ८ वर्षसम्म दशैं नेपालमा मनाउन पाइन तर पोहोर साल र यो साल दशैंमा बाहिरको कार्यक्रम लिइन, परिवार मिस गर्न मन लागेन । दशैंमा मलाई चङ्गा उडाउन एकदम्मै मनपर्छ, पहिले पहिले आकाश रङ्गिचङ्गि हुन्थ्यो तर अहिले हामीहरु प्रकृती र संस्कृतीसँग टाढा हुँदै गयौं जस्तो लाग्छ ।


    -  Oct 08 2016

दशैं विशेष कुराकानी लोक गायिका कोमल अोलीकासाथ - AUDIO

पहिले पहिले रेडियो नेपालले चाडवाड, संस्कृती अनि वेदनाका भाकाहरु रेकर्ड गरिदिन्थ्यो जसले गर्दा सांस्कृतिक अनि मौलिक गीतहरु धेरै हुन्थे तर आजभोली यस्ता गीतहरुमा कमी आएको छ । दशै पछि लगत्तै १५ दिनमा तिहार आईहाल्ने छोटो समय भएकाले पनि दशैका गीतहरु धेरै नआएको हो र दशैंका वारे गीतहरु भएपनि मौलिक धुन र पृष्ठभुमी नराखि केवल दशै शब्दमात्र राखेर बनाइने भएकाले खल्लो लाग्छ ।


    -  Oct 08 2016

यो दशैं गायक भरत सिटाैलाका साथ - AUDIO

मैले सुनेका सबै गीतहरु र तिनमा भएका संगीतहरुनै मेरा लागी गुरुहरु हुन्, धेरै गीतहरुले धेरै कालखन्डमा मलाई इन्सपायर गरेका छन्, । गुनगुनाउने वानी थियो तर गायकनै हुन्छु भन्ने थिएन, साथीभाइहरुको जक्शन हुन्थ्यो अहिलेजस्तो फेसवुक थिएन भेटेरै कुरा गरिन्थ्यो । हटमेलको जमाना थियो, एकजना केटिले पहिलेजस्तो मैतिदेवीमा वसेर केटि जिस्क्याउने बानी गएको छैन र भनेर इमेल गर्नुभयो । बाटोमा कसैसंग देखादेख पर्ने छुट्टै कुरा हो तर म जिस्क्याउने मध्येको थिइन । त्यो दिन चाँही मलाई मान्छेहरुले हेर्न थालेछन्, अलिकति सामाजिक दायित्वहरू केही छन भन्ने महशुस भयो ।


    -  Oct 08 2016

गायक विवेक श्रेष्ठसंग दशैं विशेष कुराकानी - AUDIO

पुराना श्रष्टाहरुको गीत सबैजसो मनछुने लाग्छ, साथीभाईसँग गितार लिएर वस्दा प्रायशः नारायण गोपाल र वच्चु कैलाश दाइका गीतहरु गुनगुनाउने गर्थे । संगीत एकप्रकारको ध्यान पनि हो, मेरो लागी संगीत जिवनको उर्जा हो । पछिल्लो समयमा आएर बच्चाको जस्तो मामाघर जाने रमाइलो हुने रमाइलो कुरा मलाई अत्यन्त राम्रो लाग्थ्यो, अहिलेजस्तो सधै मासु खाने र नयाँ कपडा लाउने चलन पनि पहिले थिएन ।


    -  Oct 08 2016

गायक प्रमोद खरेलसंग दशैं विशेष कुराकानी

अाज सप्तमी अर्थात् फूलपातीको दिन, हाम्रो पात्रोको दशैं विशेष कुराकानी "हाम्रो दशैं"मा आउनुहोस् आज हामीसँग हुनुहुन्छ लोकप्रिय गायक तथा संगीतकर्मी प्रमोद खरेल ।


स्यालकोटकी जुनीमाया १५ बर्षमै भागेपछि...

जुनीमायाको हजुरआमाले त सुकमानलाइ अति नै माया गरिन र एकदिन नातीनी जुनीमायालाइ पनि सुकमान सारै राम्रो मान्छे भएको बताइन् । यिनै कुराहरुले बेरिएर अन्तिममा जुनीमाया सुकमानको मायाँ जालमा परेरै छाडिन् । त्यसपछि जुनीमायालाइ सब संसार अर्कै जस्तो लाग्यो । सुकमान उनले सोचेको हिरो भन्दा पनि सुन्दर लाग्यो उनलाइ । एक दुइ दिन गर्दा गर्दै जुनीमाया र सुकमान एकअर्काप्रति शारिरीक रुपले पनि नजिक हुँदै गए । एकदिन रातको एकान्तमा आपत्तिजनक अवस्थामा गाउँलेहरुले उनीहरु दुइलाइ भेटेपछि जुनीमाया सुकमानसँग भाग्न बाध्य भइन् ।


श्रीमानले नचाहँदा नचाहँदै बच्चा बसेपछि‍

श्रीमानले आफु अझै केहि बर्ष यहाँ नहुने हुँदा बच्चा नपाउने कुरामा जिकिर गर्छ । रश्मीले श्रीमानलाइ जित्न सक्दिन । त्यसैले चुप लाग्छे तर श्रीमानलाइ छक्याउँदै उसले लिइरहेको गर्भनिरोधक औषधी लिन छोड्छे । परिणाम स्वरुप गर्भ बस्छ । कतार पुगिसकेका श्रीमानले जब यो कुरा थाहा पाउँछ, तब के हुन्छ त ? के उसले स्वीकार्ला ? रश्मीले के गर्छे त ? यो सेरोफेरोको कथामा रश्मी र उसको श्रीमानको व्यवहार , मनोभाव , मनोदशा र उसको आगामी कदमको बारेमा बुझ्नको लागि धारावाहिक रेडियो नाटक मै सरी सुनाखरी सुन्नु पर्ने हुन्छ ।


किशोरीहरुको काखमा बच्चा देख्दा दुख लाग्छ: पूर्व राष्ट्रपति

म ७३ वर्षको भएँ । मलाई अझै सम्झना छ २००४ सालमा पहिलो पल्ट मेरो गाउँमा स्कूल खुल्यो । म भाग्यमानी थिएँ मैले पढ्न पाएँ । त्यहि कारण म मेडिकल डाक्टर भएँ । आफ्नो इच्छाले राजनीतिमा लागेँ र राष्ट्रको सेवा गर्ने मौका पाएँ । मेरा दुई दिदीहरुले स्कूल जान पाएनन् । किनकि उनीहरु छोरीहरु थिए । म छोरा थिएँ ।


रेडियो नाटक 'मै सरी सुनाखरी' र 'हिलकोर' पुर्व राष्ट्रपतिद्वारा उद्घाटन

हामीले एक अर्कालाइ नहेरी बिहे गर्यौं । बिहे पछि मैले पढे‌ र डक्टर बनें । श्रीमतीले पढिनन् । मेरी २ जना दिदीहरुले छोरी भएकै कारणले पढ्न पाएनन् ।' यसो भनिरहँदा पुर्वराष्ट्रपति भावुक देखिनु हुन्थ्यो ।


सुनाखरीको लागि उठिसकेको हात रोक्दै राजेश...

खण्डहर भइसकेको एउटा पुरानो कोठा छ । जहाँ छन् थोत्रा टिन, कार्टुन र बग्रेल्ती टायरहरु । दुईजना गुण्डाहरु र उनीहरुको एक नाइके राजेशलाइ भकुर्नआतुर छन् । राजेश हमाल चाहिं उनको बलिष्ठमुक्का गुण्डाहरु माथि प्रहार गर्न उद्धत छन् । दुई जना जाइलागेकाहरुलाइ पाखालगाउँदै राजेश अगाडी बढ्छन् । उनलाइ देखेर अगाडी बसेको नाइके पनि डराउँछन् ।


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24