Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / रेडियो कार्यक्रम

सबिना कार्कीको 'SabsCast'




   Sabina Karki - Jan 14 2017

SabsCast को २५ अाैं श्रृंखला | अनि त्यतिखेर थाहा हुन्छ:आफू उसलाई साँच्चै माया गर्छु भनेर; जब उसलाई "माफ" गरिन्छ, गल्ती गरेर उसले "माफी" नमागेपनि! योमायाभन्नेचिजकस्तोकस्तो


SabsCast को २५ अाैं श्रृंखला सबिना कार्कीको साथ

SabsCast को ताजा श्रृंखला सबिना कार्कीको साथ

२४) चाैबिसाैं श्रृंखला
२३) तेइसाैं श्रृंखला
२२) बाइसाै श्रृंखला
२१) एक्काइसाैं श्रृंखला
०३) नारायण वाग्लेको 'पीपलबोट डटकम'

२०) विसाैं श्रृंखला
१९) उन्नाइसाैं श्रृंखला
१८) अठाराैं श्रृंखला

----
सुन्तलीका नाममा धुर्मुसको प्रेम प्रत्र


विद्युत प्राधिकरणका MD कूलमान घिसिङ

१७) सत्रौं श्रृंखला

०२) नारायण वाग्लेको 'पीपलबोट डटकम'
१६) साेह्राैं श्रृंखला
१५) पन्ध्राै श्रृंखला
०१) नारायण वाग्लेको 'नयाँ नेपालको पुरानो चश्मा'
'हत्तेरी! सबभन्दा धेरै जनमत पाएको दल सबभन्दा बढी लाचार बनेको छ ।' Listen to Narayan Wagle himself.

पत्रकार नारायण वाग्लेले आफ्नो चर्चित स्तम्भ पिपलबोट डटकमको पछिल्लो लेख 'नयाँ नेपालको पुरानो चश्मा'लाई आफ्नै आवाजमा रेकर्ड गरेका छन्। यसरी उनको पोडकाष्ट यात्राको शुभारम्भ सब्सकाष्टबाट भएको छ। यस पटकको संस्करणमा वाग्लेले बीपी कोईरालाको चर्चित उपन्यास दोषी चश्माको प्रसंग उठाएर बर्तमान राजनैतिक परिस्थीति उपर चोटीलो ब्यङ्ग गरेका छन्।

१४) चाैधाैं श्रृंखला
१३) तेर्ह्राैं श्रृंखला
१२) बाराैं श्रृंखला
११) एघाराैं श्रृंखला
१०) दशाैं श्रृंखला
०९) नवाैं श्रृंखला
०८) अाठाैं श्रृंखला
SabsCast मा Lenne Gluck
Interview with Leanne Gluck
Aug16/2016
 | Leanne Gluck is the Deputy Director of America Makes. She was involved with 3D System as the Director of Social Impact before joining America Makes. She was here in Nepal for the inauguration of ‘MakerSpace’ at the Innovation Hub in Teku. 

०७) साताैं श्रृंखला
०६) छैठाैं श्रृंखला
०५) पाँचाैं श्रृंखला
०४) चाैथो श्रृंखला
०३) तेश्रो श्रृंखला
०२) दोश्रो श्रृंखला
०१) सबिना कार्कीका साथ SabsCast


यो माया भन्ने चिजै यस्तै हो, हिन्दी हगांमा र मिडविक म्यूजिक जस्ता एकदमै लोकप्रीय र लामो रेडियो इतिहाँस बोकेको कार्यक्रम मार्फत सर्वाधिक रुचाईएकी र सूरीलो स्वरकी जादूगरी सबिना कार्की अब तपाईं हाम्रो मोबाईलभर छाउने भएकी छिन ।

देश भित्र र बाहिर छरिएर रहेका नेपालीलाई एकतामा बाँध्ने मुख्य प्रविधि भन्नु नै इन्टरनेट बनेको छ । गतिशील र संबेदनशिल सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्दै आफ्ना नियमित रेडियो प्रस्तुती इन्टरनेट मार्फत सबै नेपालीका मोबाईलहरुमा पुग्ने प्रयास नै 'सब्सकाष्ट' हो । रेडियो प्रस्तुतीमा नौला आयामहरुको शुरुवात गरेर अत्यधिक लोकप्रीय बनेकी सबिना कार्कीद्वारा सञ्चालित पोड्काष्टको ब्यक्तिगत संस्करण नै 'सब्सकाष्ट' हो ।

रेडियो कान्तिपुरसँग भर्खरै अनुबन्धन तोडेकी सबिना कार्कीले आफ्ना लाखौँ श्रोताहरुलाई अनलाइन रेडियो कार्यक्रम मार्फत सम्बोधन गर्न सुरू गरेकी छिन र ति अनलाइन सस्करणहरुलाई नेपालीहरुमाझ अझ सहज र प्रभावकारी रूपमा पुग्नकालागि तपाइको प्रिय मोबाइल एप्लीकेशन "हाम्रो पात्रो" मार्फत् प्रसारण गरिने भएको छ । सबिनाको आवाज मनपराएर उनका कार्यक्रमसुन्न चाहने श्रोताहरुले अब हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत पनि सबिनालाई सहज र सरल रुपमा सुन्न सक्नुहुनेछ ।

प्रयोगकर्ताहरुको चाहना र आवश्यक्ता अनुसार 'हाम्रो पात्रो'ले आफ्ना प्रस्तुती र सेवाहरु समायोजन गर्दैआएको छ । 

सबिना कार्कीसंग सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष जुट्नकालागि: 
Facebook: 
https://www.facebook.com/sabeenakarki
Twitter: @sabeenakarki



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.82
  • 104.42
  • European euro
  • 112.7
  • 113.35
  • UK pound sterling
  • 130.4
  • 131.16
  • Swiss franc
  • 105.3
  • 105.91
  • Australian dollar
  • 79.23
  • 79.69
  • Canadian dollar
  • 77.86
  • 78.31
  • Singapore dollar
  • 74.51
  • 74.94
  • Japanese yen (10)
  • 9.4
  • 9.46
  • Chinese renminbi (Yuan)
  • 15.1
  • 15.18
  • Saudi Arabian riyal
  • 27.68
  • 27.84
  • Qatari riyal
  • 28.51
  • 28.68
  • Thai baht
  • 3.02
  • 3.03
  • UAE Dirham
  • 28.27
  • 28.43
  • Malaysian ringgit
  • 23.54
  • 23.67
  • Korean Won (100)
  • 9.34
  • 9.39
  • Swedish Krone
  • 11.82
  • 11.88
  • Danish Krone
  • 15.15
  • 15.24