Get hamro Patro on the go

Try our free app loved by more than 1,000,000 users


ब्लग - साहित्य / अध्यात्म

श्री स्वस्थानी व्रतकथाको अथ नवामोऽध्याय AUDIO




कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि !त्यसपछि जो घटना भयो त्यसबारे मा बताउछु , सुन । श्री महादेवले सतिदेविलाई पिठ्युमा बोकी पृथ्वी भ्रमण गर्दै हिडेको देखि इन्द्रादी तेत्तीसकोटी देवताले बैकुण्ठ मा गएर भगवान बिष्णु संग बिन्ति गरि - हे भगवान ! यो ब्रह्माण्ड संसारमा तपाइले पालन गर्नुहुन्छ ।


९ श्री स्वस्थानी व्रतकथाको अथ नवामोऽध्याय विशेष अडियो सामाग्री

८ - श्री स्वस्थानी व्रतकथाको अथ अष्टमोऽध्याय
७-श्री स्वस्थानी व्रतकथाको अथ सप्तमोऽध्यायः
६ - श्री स्वस्थानी व्रतकथाको अथ षष्ठोऽध्यायः
५ - श्री स्वस्थानी व्रतकथाको पञ्चमोऽध्यायः
४ - श्री स्वस्थानी व्रतकथाको चतुर्थोऽध्यायः

३ - श्री स्वस्थानी व्रतकथाको तृतीयोऽध्यायः

२ - श्री स्वस्थानी व्रतकथाको द्वितीयोऽध्यायः

१ - श्री स्वस्थानी व्रतकथाको प्रथमोऽध्यायः

आज श्री स्वस्थानी व्रतकथाको प्रारम्भ भएको छ । भगवान शिव जी को महिमा अनि दैवीक क्रियाकलापका वरपर घुमेको यस पुराणको श्रखलाहरु पौष शुक्ल पूर्णिमाका दिनबाट हिन्दू परिवारहरुमा साँझ या विहान चोखो नितो भएर, नगं अनि केश काटेर परिवारका सबै सदस्यहरु एकै ठाँउमा भेलाभएर भक्तिपूर्ण रुपमा सुनाउने चलन छ ।

प्रसादीकारुपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, पोलेको आलु, सुन्तलाका केस्राहरु आदि रहन्छन्, वालवालिकाको विशेष रुची भने प्रसादीका केन्द्रित हुन्छ, हामीमध्य धेरैले सानो छँदा यो कथा सुनाँउदा र पढ्दाका अनुभवहरु लिएका छौ, कि कसो ?

पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमा का दिन समापन गरिन्छ ।

श्री स्वस्थानी ब्रत पूजा आवश्यक सामग्री
कुश, जौ, तिल, कातेको धागो, धुप, बत्ती, चामलको पीठो (रेखी हाल्नको लागि) गणेश थप्ने धान, चामल पञ्चामृतको लागि गाईको दूध, दही, घ्यु, मह, शखर चिनी, चोखो जल, दुबो, शंख, जनै, सुपारी, सिन्दूर, अबिर, केसरी, घन्ट, पञ्चपात्र, आचमनी, दुना, टपरी, भेटी, कलश थाप्न तामाको लोटा, तामाको थाली, कर्मपात्र, अक्षता, चन्दन, नैवेद्य (रोटी, मिठाई, पुवा), वर, पिपल, आँप, डुम्री र पाख्रीका पात, स्याऊ, सुन्तला, केरा लगायत मौसमअनुसारका फलफूल, श्री स्वस्थानी मातालाई चढाउने चुरा, धागो, पोते, कपडा, गहना जस्ता सौभाग्य सामग्री, दान दिनका लागि दक्षिणा र वस्त्र तथा रोटी १०८, कुड्का सुपारी १०८, बेलपत्र १०८, बेलीको फूल १०८, पान १०८, यज्ञसूत्र (जनै) १०८ । नकाटिएका अक्षता, जौ, तिल सबै १०८ चाहिन्छ । तामाको थालीमा ॐकार सहित अष्टदल लेखी पवित्र नदीबाट पानी भित्रको एक अञ्जुली वा सोभन्दा बढी बालुवा ल्याएर त्यसमा दूध मिलाएर चिल्लो शिवलिङ्ग निर्माण गरी त्यही तामाको थालीमा स्थापना गरी र त्यसैमा पूजा गर्नुपर्छ ।



Share this

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.77
  • 109.37
  • European euro
  • 115.93
  • 116.57
  • UK pound sterling
  • 134.13
  • 134.87
  • Swiss franc
  • 108.07
  • 108.67
  • Australian dollar
  • 81.98
  • 82.43
  • Canadian dollar
  • 81.59
  • 82.04
  • Singapore dollar
  • 76.25
  • 76.67
  • Japanese yen (10)
  • 9.47
  • 9.52
  • Chinese renminbi (Yuan)
  • 15.82
  • 15.9
  • Saudi Arabian riyal
  • 29
  • 29.16
  • Qatari riyal
  • 29.87
  • 30.04
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 29.61
  • 29.78
  • Malaysian ringgit
  • 24.46
  • 24.59
  • Korean Won (100)
  • 9.25
  • 9.3
  • Swedish Krone
  • 12.2
  • 12.27
  • Danish Krone
  • 15.59
  • 15.68