ब्लग - साहित्य/ प्रविधि

लक्ष्मण डंगोल  - Sep 16 2018

विज्ञान सिद्धान्तसहितको यन्त्र हो । यसले मानिसको दैनिक जीवन सरल बनाइरहेको हुन्छ । तर संस्कृति जीवन हो । यसले मानिस र समाजलाई जीवन्त तुल्याइरहेको हुन्छ । यसकारण मुलुकको समृद्धिका लागि विज्ञान र संस्कृति साथ साथ लैजान जरुरी छ ।


 - May 30 2018

झुटा समाचार र अफवाह पैmलाउने खबरहरु हरेक दिन सामाजिक सञ्जालहरुमा हजारौँ पैmलिने गर्दछन् । यस्तो अवस्थामा हामीले आर्टिफिसियल इन्टेलिजेन्ससँग पनि घुँडा टेक्ने दिन धेरै टाढा छैन ।


 - Mar 14 2018

पढाइलेखाइको लागि हामि सबैले लामो उमेर खर्चने गरेका छौ, ज्ञान बटुल्ने क्रममा हामीले बिभिन्न विधा, बिषय छान्ने गर्दछौ र बिभिन्न शिक्षण संस्थाहरु पनि धाउदछौ । तर बिषय र संस्था परिवर्तन गर्ने बेला हामी मध्य धेरैलाई निक्कै अन्योल भएको महसुस त सबैले गरेकै हौला ।


 - Mar 03 2018

"हाम्रो नेपाली अंग्रेजी शब्दकोष" एपको अफलाइन संस्करण आज कुपण्डोल स्थित ब्रिक्स क्याफेमा आयोजित कार्यक्रमबाट सार्वजनिक गरिएको छ । करीब २ बर्ष अघि सार्वजनिक भएको संस्करण अनलाइनमा मात्र उपलब्ध थियो ।


 - Feb 17 2018

प्रयाकं भिडियोहरु को बिगबिगी भएको संसार छ । यहाँ कतिबेला कहाँ कुन यूट्यूबरले हातको क्यामरा भएको फोनले के कुरा खिचेर अनि के भाइरल भइदिन्छ हामीलाई थाहै हुन्न ? भिडियोले रातारात हिट अनि रातारात फ्लप, कसैको जिवन बन्दछ अनि कत्तिको जिवन पग्लन्छ, इन्टरनेटको तापक्रम अचम्मको छ ।


 - Feb 07 2018

प्रतियोगितामा ८० देशका एक सय ९ जनाको आइडिया सेमी फाईनलका लागि छनोट भएको छ । त्यसमध्ये निश्मा एक्ली नेपाली सहभागी हुन् । हजारौंमध्ये एक सय ९ को आइडिया मात्र छनोटमा परेको थियो । सहभागीलाई दिनमा एकजनाले एकपटक भोट गर्न सक्नेछन् । भोटिङको लागि जीआईएसटी नेटवर्क डट ओआरजीमा गएर लग इन गर्नुपर्नेछ ।


 - Jan 23 2018

लवरेन्स ली नामक बेलायती पत्रकारले बनाएको अलजजिराको यस रिपोर्टमा रोवोटको सेवामा मानविय संवेदना नहुने कारणले अहिले बिकसीत देशहरुको स्वास्थ उपचार अनि हेरचाह क्षेत्रमा रोवोटको प्रयोग बिवाद अनि बहसको पनि बिषय रहेको उनी बताउदछन् । माया र ख्याल गर्ने दायित्व मेसीनलाई आउटसोर्स गर्न हुन्छ त ? बहसको बिषय हो, उनी भन्दछन् ।


 - Jan 14 2018

चीनको मुलधारको इन्टरनेटमा फेसबुक, गुगल लगायतका बिश्वप्रसिद्ध साइटहरुमा रोक लगाइएको भएतापनि हङकगंमर्फत ल्याइएको लाइनमा यी फायरवालहरु नरहेको लेखिएको छ । ४००० मिटर माथिका प्रसारण लाइनमा काम अनि बिस्तार गरिएको यस इन्टरनेट सेवालाई बृहत परियोजनाका रुपमा पत्रिकाले लेखेको छ ।


 - Dec 26 2017

हिमालयन देश भनेर नेपाललाई बिशेषण दिँदै नोकियाले वल्र्डलिकंलाई भने फिक्सड ब्रोडव्याण्ड प्रोभाइडर भनी उल्लेख गरेको छ । वल्र्ड लिंकको नेपालमा १२०,००० घरेलु प्रयोगकर्ता अनि ५००० व्यबसाहीक सर्किट रहेको जनाएको छ ।


 - Dec 17 2017

नेपाली समाज पनि चियागफवाट शुरु भएर अगेना गफमा समाप्त हुन्छ । भेटघाट, हातेमालो अनि साथमा चियाको कप नेपाली कुराकानीको आधार हो, फेसबुक लगायतका सामाजिक सञ्जालको सिमीत प्रयोग नै मानसिक अनि सामाजिक स्वास्थका लागि उत्तम हुने देखिन्छ । सबैजना सजग हुन जरुरी छ ।


 - Dec 16 2017

यदि इन्टरनेट प्रदायकले नेट प्रवाहमा कुन कुन साम्रगी देखाउने भनेर निर्धारण गर्न थाल्दछ तब इन्टरनेटमा हामीले त्यो मात्र देख्दछौ जुन हामीलाई नेट सेवा प्रदायकले देखाँउदछ । अनलाइन शपीगं गर्ने एउटा साईटले पैसो दिएको भरमा अन्य अनलाइन शपीगं साइट हाम्रोमा नदेखिएमा भोली सामान छानीछानी अनि चाहेअनुसार धेरै शपीगंगर्न हामी कहाँ सकौंला र ?


 - Nov 30 2017

अधिकांश मानिसहरु कृर्षीमा आधारित भएर पनि समृद्ध हुन नसकिरहेका दुर्इ राष्ट्र बिच एक महत्वपुर्ण सम्झौता भएको छ । नाइजेरियाको ओसुन राज्यको कृर्षी मन्त्रालय र नेपाल खाद्य बैंक बिच २२ नोभेम्बरमा महत्वपुर्ण सम्झौता भएको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


 - Nov 14 2017

काठमाडौं। विदेशको ठाउँ। बिरानो त लाग्छ नै। नेपाली पन, आफन्त र साथीसंगीको सम्झनाको कुरै नगरौं। त्यसमाथि भविष्य र जागिरको चिन्ता। पाल्पा जिल्लाको जल्पा गाउँका हिरा सारुले अध्ययनसँगै जागिरको खोजीमा भारतका सहरमा निकै बर्ष बिताए। एकदिन नोकरी डटकममार्फत हिराले जागिरका लागि आफ्नो व्यक्तिगत विवरण बुझाए। नभन्दै उनलाई फोन आयो। त्यसपछि त चमत्कार नै भयो।


Suyog Dhakal  - Sep 18 2017

आईफोनको बजारमा दबदबा छ भनें अर्कोतर्फ त्यसको महँगो मुल्य अनि बढ्दो ब्रान्ड भ्यालुका कारणले उत्तिकै आलोचना पनि छ । एप्पलको १० औं बर्षको उपलक्ष्यमा आफ्नो एक्स संस्करण बाट प्रयोगकर्तालाई थप सेवा प्रदान गरेको छ ।


Suyog Dhakal  - Aug 22 2017

भिडियोहरु हेर्न हामी यूट्यूबको प्रयोग गर्दछौं, बिभिन्न बृतचित्र, चलचित्र अनि श्रब्यदृश्य साम्रगी हेर्न चाहनेकालागि यूट्यूब एउटा गज्जबको साधन भएको छ ।


 - Aug 06 2017

दोस्रो संस्करणको आइसिटी अवार्ड २०१७ मा बेस्ट आइसिटी स्टार्टअप अवार्ड र बेस्ट इन्नोभेटिभ आइसिटी अवार्डअन्तर्गत शीर्ष ५ को घोषणा भएको छ । विहिबार काठमाडौंमा आयोजित ‘प्रेजेन्टेशन र स्पिड डेटिङ राउन्ड’ बाट निर्णायक समूहले अन्तिम चरणको प्रतिष्पर्धाका लागि शीर्ष ५ छनोट गरेको हो ।


 - Jul 17 2017

लिभिङ विथ आइसिटीले दोश्रो संस्करणको रुपमा आयोजना गर्न लागिरहेको आइसिटी अवार्ड २०१७ मा सहभागिताको लागि अनलाइन आवेदन दिने समय तीन दिन थप गरिएको छ । असार ३१ गतेसम्म तोकिएको समयावधिमा उल्लेख्य कम्पनी तथा व्यत्तिको सहभागिता भएपनि अझ थप समयको माग भएको कारण समयावधि थप गरिएको आयोजक समितीले जनाएको छ ।


 - Jul 12 2017

नेपालको अग्रणी आइटी मिडिया लिभिङ विथ आइसिटीले सूचना तथा सञ्चार प्रविधि (आइसिटी) क्षेत्रका विज्ञ र प्रतिभालाई विशेष सम्मान गर्ने उद्धेश्यसहित दोस्रो संस्करणको ‘आइसिटी अवार्ड २०१७’ आयोजना गर्ने भएको छ ।


Santosh Devkota  - Jul 27 2016

टियान-२ (TIANHE-2) - नं. ०१ प्रविधि, आर्थिक तथा सामाजिक विकासमा अग्रणि वैश्विक शक्ति देश चिन विश्वको शक्तिशाली SUPER COMPUTER को जमातमा चीनको National University of Defense Technology (www.english.nudt.edu.cn) मातहतमा निर्मित् Tianhe-2 (Milky Way-2) 2013 देखि 2015 सम्म लगातार पहिलो नं. बनाइराख्न सफल भएको छ ।


Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.88
  • 115.48
  • European euro
  • 129.92
  • 130.6
  • UK pound sterling
  • 146.83
  • 147.6
  • Swiss franc
  • 114.23
  • 114.83
  • Australian dollar
  • 83.49
  • 83.92
  • Canadian dollar
  • 86.81
  • 87.26
  • Singapore dollar
  • 83.39
  • 83.82
  • Japanese yen (10)
  • 10.13
  • 10.18
  • Chinese renminbi (Yuan)
  • 16.55
  • 16.64
  • Saudi Arabian riyal
  • 30.62
  • 30.78
  • Qatari riyal
  • 31.55
  • 31.71
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 31.27
  • 31.44
  • Malaysian ringgit
  • 27.4
  • 27.54
  • Korean Won (100)
  • 10.16
  • 10.21
  • Swedish Krone
  • 12.65
  • 12.72
  • Danish Krone
  • 17.41
  • 17.5

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम