ब्लग - साहित्य / प्रविधि

नोकिया र वल्र्ड लिकंको नेपालमा इन्टरनेट सहकार्य




यस सहकार्य पश्चात प्रयोगकर्ताले इन्टरनेट मार्फत फोर के भिडीयो, एच डी भिडीयो अनि इन्टरनेट टिभीसहजै हेर्न पाउने जनाइएको छ । नोकियाको १८३० पीएसएस प्रविधीलाई पीएस ई २ एस ले प्रभावकारिता थप्ने र भविष्यमा पनि क्षमता, सेवा गहिराई अनि घनत्व थप्न सहज हुने नोकियाको ठम्याइ छ ।



नेपालमा प्रथमपटक १०० जी अप्टीकल नेटवर्क निर्माण गरेर ब्रोडव्याण्ड सेवा दिनका लागि बिश्वप्रसिद्ध टेक्नो कम्पनी नोकिया र वल्र्ड लिकं नेपाल बीच सहकार्य भएको कुरा नोकियाको आधिकारिक वेबसाइटमा राखिएको छ । यो सहमती १० जुलाई सन् २०१७ मा भएको भनिएको छ । नोकियाले आफ्नो फोटोनिक सर्भिस स्वीच एफएसएस मार्फत डिडव्लुडीएम प्रविधी प्रयोग गर्दै काठमाडौ, भैरहवा, बिरगंज लगायतका प्रमुख शहरहरु लाई जोड्दै सम्पूर्ण नेपालभरिका व्यापार अनि प्रयोगकर्ताहरुलाई पर्याप्त स्पीड सहीतको अत्याधुनिक नेटवर्कले जोड्ने प्रयास भनी नोकीयाले वल्र्ड लिकंसंग सहकार्य गरेको जनाएको छ । यसका लागि ६५० किमी लामो ब्याकबोन नेटवर्क निर्माण गर्ने जनाएको छ । 
हिमालयन देश भनेर नेपाललाई बिशेषण दिँदै नोकियाले वल्र्डलिकंलाई भने फिक्सड ब्रोडव्याण्ड प्रोभाइडर भनी उल्लेख गरेको छ । वल्र्ड लिंकको नेपालमा १२०,००० घरेलु प्रयोगकर्ता अनि ५००० व्यबसाहीक सर्किट रहेको जनाएको छ । यस सहकार्य पश्चात प्रयोगकर्ताले इन्टरनेट मार्फत फोर के भिडीयो, एच डी भिडीयो अनि इन्टरनेट टिभीसहजै हेर्न पाउने जनाइएको छ । नोकियाको १८३० पीएसएस प्रविधीलाई पीएस ई २ एस ले प्रभावकारिता थप्ने र भविष्यमा पनि क्षमता, सेवा गहिराई अनि घनत्व थप्न सहज हुने नोकियाको ठम्याइ छ । सन् १८६५ मा शुरुवात भएको प्रविधी अनि उपभोक्ता केन्द्रित प्रविधीजन्य कुराहरु निर्माण कम्पनी नोकिया एउटा फिनीस कम्पनी हो । १ दशक अगाडीसम्म पनि आफ्नो फोनको टीकाउ अनि कम पैसाका कारण बिश्व बजारमा छाएको नोकिया अहिले आएर स्मार्ट फोनको बजारमा भने ओझेलमा परेको हो । इन्टरनेट सेवा प्रदायक अनि इन्टरनेट बिस्तार प्रविधीमा पनि बिश्वभरि नोकियाको ठूलो लगानी छ । अहिले आएर बिकासोन्मुख देशहरुमा नोकियाको लगानी बढ्ने क्रममा नेपाल, भारत लगायत बिभिन्न एसियाली देशमा रहेका राष्ट्रिय कम्पनीसंग नोकियाले साझेदारी गर्न थालेको छ । नेपालमा नोकियाको यो साझेदारी भएकै ६ महिना भइसकेको छ, सकेसम्म छिटै नेपाली प्रयोगकर्ताहरुले यस बृहत स्पीडको नेट चलाउन पाउन् । 

हाम्रो पात्रो 



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 116.47
  • 117.07
  • European euro
  • 136.06
  • 136.76
  • UK pound sterling
  • 152.96
  • 153.75
  • Swiss franc
  • 121.03
  • 121.65
  • Australian dollar
  • 83.83
  • 84.26
  • Canadian dollar
  • 89.36
  • 89.82
  • Singapore dollar
  • 84.95
  • 85.39
  • Japanese yen (10)
  • 10.39
  • 10.45
  • Chinese renminbi (Yuan)
  • 16.96
  • 17.05
  • Saudi Arabian riyal
  • 31.05
  • 31.21
  • Qatari riyal
  • 31.99
  • 32.15
  • Thai baht
  • 3.57
  • 3.59
  • UAE Dirham
  • 31.71
  • 31.87
  • Malaysian ringgit
  • 28.11
  • 28.26
  • Korean Won (100)
  • 10.35
  • 10.41
  • Swedish Krone
  • 13.06
  • 13.13
  • Danish Krone
  • 18.24
  • 18.33

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम