Articles World Fashion Parade | Hamro Patro

ब्लग - साहित्य/ Fashion (फेसन)

 - Nov 04 2020

Brave, Bold, & Beautiful Pvt. Ltd, the new Nepali franchise for Miss Universe Nepal, has launched an app calling for inclusive participation of women in the pageant.


 - Nov 04 2020

मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रा.लि. ले आफ्नो एप् मार्फत सम्पूर्ण इच्छुक महिलाहरुलाई यस सैन्दर्य प्रतियोगितामा सहभागिता जनाउनको लागि आह्वान गरेको छ ।


 - Jan 20 2020

मानिसहरुले खानेकुरामा जुन तरिकाले पैसा खर्च गरिरहेका छन्, त्यो अनुसार आफ्नो लुक्समा खर्च नगरेको भन्दै यसका संचालक सुमित मैनालीले भने–‘हाम्रो सैलुनले महिला वा पुरुष दुबैलाई आफ्नो लुक्समा पनि ध्यान दिन सहयोग गर्छ ।’


 - Oct 05 2018

सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको “सिटिएफ फ्रेसर फेसन नाईट” फेसन सोको भोलि असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ l सहभागीहरुको सुन्दरता र आत्मविश्वासको आधारमा उनीहरुलाई छानिनेछ l


 - Aug 21 2018

अमेरिकाको टेक्सास राज्यको डालस शहरमा समपन्न भएको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनलमा दिलाशा न्यौपानेले यस बर्षको ताज पहिरेकी छिन्। 'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा सम्पन्न भएको यस प्रतियोगिताको छैठौं संस्करणमा अमेरिकामा रहेका २१ इच्छुक नेपाली युवतीहरुको सहभागिता रहेको थियो।


 - Aug 15 2018

डलास (टेक्सस) । मिस नेपाल युएसए २०१८ को उपाधि यात्राका लागि अन्तिम प्रतिष्पर्धामा रहेका १८ जना प्रतिष्पर्धी प्रशिक्षणमा जुटेका छन् । अगस्त १९ मा र्‍याम्पमा उत्रनुअघि आफ्नो क्षमता अभिवृद्दिका लागि प्रतियोगितामा सहभागी भएकाहले पूर्व मिस नेपाल मेलिना जोशी, कोरियो ग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजिव श्रेष्ठवाट विभिन्न विद्यामा प्रशिक्षण लिइरहेका छन् ।


 - Jul 26 2018

'नेपाल ११ इन्टरटेनमेन्ट' को आयोजनामा भैरहेको Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ को फाइनल प्रस्तुति भने अगष्ट १९ मा अमेरिकाको टेक्सास राज्यको डालस शहरमा हुने भएको छ । १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक थुप्रै युवातिहरुमाझ बाट २१ नेपाली युवतीहरुकोफाइनलको लागि छनौट पुरा भएको छ । सहभागि युवतीहरुमध्य फाइनलमा विजेताले पाँच हजार अमेरिकी डलर धन राशि प्राप्त गर्नेछ ।


 - Jun 04 2018

न्यूयोर्क, २० जेष्ठ । मीस नेपाल नर्थ अमेरिका MNNAले मिस नेपाल सन् २०१० सदिक्ष्या श्रेष्ठलाई आधिकारिक कोरियोग्राफरका रुपमा नियूक्त गरेको छ । यसका साथै मिस टुरिज्म ईन्टरकन्टिनेन्टल, मिस वुमन न्यूयोर्क २०१७ र मिस टुरिज्म यूएसए की बिजेता सुश्रि फतिना कसिमलाई यस मिस नेपाल उत्तर अमेरिकाको आधिकारिक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।


 - May 22 2018

मिस नेपाल युएसको छैठौं संस्करण अमेरिकाको टेक्सास राज्यको डालस शहरमा आगामी अगस्ट १९ तारिख हुने भएको छ । 'नेपाल ११ इन्टरटेनमेन्ट' को ब्याबस्थापनमा हुने Miss Nepal US (मिस नेपाल अमेरिका) २०१८ का लागि १९ देखि २९ वर्ष उमेर समूहका अमेरिकामा रहेका इच्छुक नेपाली युवतीहरुका लागि सहभागिताको आवेदन फाराम आव्हान गरिएको छ।


 - Apr 13 2018

वर्ष २०७४ को अन्तिम साँझ अर्थात् चैत्र ३० गते शुक्रबार फेसनका पछिल्ला रहस्यहरु सार्वजनिक हुने भएको छ । सुन्दर एवं आकर्षक डिजाइनमा तयार पारिएका स्टाइलिस नमूनाहरु सार्वजनिक गर्न तयार भएका छन् युवा फेसन डिजाइनहरुको एउटा समूह ।


 - Aug 30 2017

सौन्दर्य प्रतियोगिताको दुनियाँमा एक फरक विशेषतासहित आयोजना भइरहेको ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७’को अडिसन सम्पन्न भएको छ । डिपास इन्टरनेशनलले नेपालमा पहिलोपल्ट आयोजना गरिरहेको उक्त प्रतियोगिताको पहिलो अडिसन काठमाडौंस्थित दरबारमार्गको नव्यता कम्प्लेक्समा सम्पन्न भएको हो ।


 - Jun 02 2017

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई पछी पार्दै मोरंङकी २० बर्षीय निकिता चन्दकले २२औं मिस नेपालको ताज पहिरेकी छिन् । त्यसैगरी , प्रतियोगिताको फस्ट रनर अपको उपाधि भने‍‍‍‍‍ रोजिना श्रेष्ठ र सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।


 - Mar 25 2017

अडिसनबाट छानिएका २८ प्रतियोगीहरुलाई व्यक्तित्व विकास ,आत्मविश्वास अभिवृद्धि र अरु थुप्रै कुराहरुको तालिम प्रदान गरेर यहि अवधिमा प्रतियोगीहरूको सुन्दरता, व्यक्तित्व र क्षमता केन्द्रित रहि निरीक्षण गरिएका आधारमा थुप्रै विधामा समेत अवार्ड प्रदान गरिसकिएको छ ।


 - Mar 23 2017

शालिमार "मिस चितवन २०७३"को करीब डेढ महिना लामो यात्रा भोलिको ग्राण्ड फिनाले संगै समाप्त हुने भएको छ। अडिसनबाट छानिएका २८ प्रतियोगीहरुलाई व्यक्तित्व विकास ,आत्मविश्वास अभिवृद्धि र अरु थुप्रै कुराहरुको तालिम प्रदान गरेपछि भोलि फिनालेको भव्य समारोहमा बिजेतालार्इ ताज लगाइनेछ । भोलि चयन हुने बिजेताले नयाँ संस्करणको मिस नेपाल प्रतिस्पर्धामा सीधै वाइल्ड कार्ड इन्ट्रीको सुनौलो अवसर पाउने छिन् । वाइल्ड कार्ड इन्ट्रीको साथ्साथै भोलि मिस चितवनको ताज बिजेताले एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाउने छिन्।


 - Mar 15 2017

सुन्दरता, आत्मविश्वास र प्रतिभा देखाउने माध्यम अर्थात मिस चितवनको तेस्रो संस्करण सुरु भएको छ । अडिसनबाट छानिएका २८ प्रतिस्प्रधी बीच हुने यो कडा प्रतिस्पर्धा निकै भव्य हुने पूर्वानुमान गर्न सकिन्छ । चैत्र ११ गते ग्राण्ड फिनालेको दिन मिस चितवनको यो संस्करणको ताज विजेताको चयन गरिनेछ । त्यस दिन चयन भएको बिजेताले नयाँ संस्करणको मिस नेपाल प्रतिस्पर्धामा सीधै वाइल्ड कार्ड इन्ट्रीको सुनौलो अवसर पाउने छिन् ।


मन्दिप गाैतम  - Feb 09 2017

नेप्लिज फैसन होमले आयोजना गरेको '१२ औं मिस नेवा:' को करीब डेढ महिना लामो यात्रालार्इ टुंग्याउँदै प्रतियोगी नं. २३ रहेकी इसु श्रेष्ठले विजेता ताज चुम्न सफल भएकी छिन् । त्यसैगरी प्रतियोगी नं. १९ श्रृष्टि खड्की दोश्रो रनरअप तथा प्रतियोगी नंं. २२ अोजस्वी श्रेष्ठ प्रथम रनर अप बन्न सफल भएकी छिन । कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आज भएको निर्णायक समारोहमा १२औं मिस नेवा: को मुख्य ताज सहित अन्य बिजेताहरुको घोषणा गरियो ।


Suyog Dhakal  - Feb 02 2017

यस ट्यालेन्ट शो मा आ आफ्ना कला देखाउकालागी सबै प्रतिस्पर्धीहरुलाई ३ मिनेटको समय दिईएको थियो । यसरी ३ मिनेटमा आ-आफ्ना प्रतिभा देखाई यस ट्यालेन्ट शो मा आफूलाई उत्कृष्ट साबित गर्न प्रतिस्पर्धीहरुले गीत गाउने, नृत्य प्रर्दशन गर्ने, अभिनय गर्ने अनि विषयविशेषमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।


Suyog Dhakal  - Jan 31 2017

नेवार समुदायको परम्परागत पहिरन हाकुपटासि लगायत नेवार समुदायका विशिष्ट चाडपर्वहरु जस्तै ईन्द्रजात्रा, म्हः पूजा, दशै, योमरि पूर्णे, फागु, बेलविवाह, कुमारीजात्रा आदिजस्ता अवसरका पहिरनहरु सँग केन्द्रित थिए । यस अटायर शो मा प्रथम पुरस्कार पाउने प्रतियोगीले फाईनलको दिन बेस्ट अवार्ड जित्ने छन् । मिस नेवा: प्रतिस्पर्धामा अहिलेसम्म २८ जना प्रतिस्पर्धीहरु रहेका छन्, यि २८ जना प्रतिस्पर्धीहरु परम्परागत पहिरनमा स्टेजमा उत्रदा अलौकीक र मौलिक देखिएको थियो ।


 - Jan 24 2017

मिस नेवाको आयोजक सँस्था नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेपालमै बसेर देशको लागि केही गरौं भन्ने सन्देश दिन र प्रतियोगीहरुलाई राष्ट्रप्रति जिम्मेवार बनाउन चन्द्रागिरी हिल्स् केबल कारका अध्यक्ष ढकालसँग भेट गराएको बताईन् । चन्द्रगिरी हिल्स्को भ्रमण र आगामी योजना तथा सामाजिक कार्य बारे प्रतियोगीहरुले प्रोजेक्ट तयार गरेर नेप्लिज फेशन होमलाई बुझाउने छन् ।


 - Jan 23 2017

शनिबार ग्वार्को स्थित १९९९ ए डी पार्टी प्यालेस मा मिस नेवा: ११३७ को समय् बजि कार्यक्रम सम्पन्न भयो ।समय् बजि अर्थात नेवार समुदायले कुनै बिशेष कार्यक्रममा पाहुनाहरुलाई खुवाउन बजि अर्थात चिउरासंग अरु धेरै परिकार जस्तै छोयला,आलु ,अचार ,भटमास ,बारा ,साग ,अदुवा ,बोडी र अन्यलाई सजाएर लप्टे ( पात को थाल) मा राखी दिनुलार्इ भनिन्छ, मिस नेवा: को आयोजक नेप्लिज फेसन होम कि हेमा मानन्धरले हाम्रो पात्रोसँग को कुराकानीमा बताउनु भयो ।


 - Jan 20 2017

Name:- Omijeena Maharjan Address:- Kisipidee, Kipulcha "I'm here in Miss Newa because it's my identity and also the platform where I can explore my hidden talent. As it is based on our Newar culture and tradition, I can learn more and more about it and also encourage our Newar society to promote and preserve our cultural values."


मन्दिप गाैतम  - Jan 02 2017

आइतबार नव वर्ष २०१७ र नेप्लिज फेसन होम को १४औ बार्षिकोत्सव को उपलक्ष परेर डिल्लीबजार स्थित नेप्लिज फेसन होम कै कार्यालय मा १२ औं मिस नेवा: ११३७ मा सहभागी हुने ३५ कन्टेसटेन्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । ३५ सहभागीलार्इ ज्याकेट, टि-सर्ट बाँडेर र नेप्लिज फेसन होमको बार्षिकोत्सवको अवसर केक काटेर सो कार्यक्रम सम्पन्न भयो


 - Dec 30 2016

यहि साता आइतबार होटल यल्लो प्यागोडामा १२ औ मिस नेवा : ११३७ को धमाधम अडिसन चलिरहेको थियो । त्यहाँ थुप्रै नेवार समुदायका इच्छुक युवतीहरुको उपस्थिति देखियो । नयाँ प्रतियोगिताको लागि नया उमङ्ग लिएर त्यहाँ सहभागिता जनाउन आएका युवतीहरुको भीड मा ११औ मिस नेवा का बिजेता एन्जल श्रेष्ठ , प्रथम रनर अप रेजीशा डंगोल र दोस्रो रनर अप मिनु प्रजापति उपस्थित थिए । यो बर्षका सहभागीहरुसँग आफ्नो अनुभव सुनाइरहेका र उनीहरुलार्इ प्रोत्साहन गरेर मनोबल बढाईरहेका पुर्वाबिजेताहरुसँग हाम्रो पात्रो ले कुराकानी गर्यो ।


 - Dec 26 2016

कान्तिपथ स्थीत होटेल एल्लो पगोड़ामा आइतबार १२औ मिस नेवा: ११३७ को अडिसन सम्पन्न भयो । थुप्रै नेवार समुदायका युवतीहरु यस सांस्कृतिक ब्यूटी कन्टेस्टमा सहभागिता जनाउन यहाँ उपस्थित भएको देखियो । लगभग दिनभर चलेको त्यो छनौट प्रक्रिया बाट ३५ देखी ४० जना सहभागीहरु ट्रेनिंग को लागि चुनिने छन् । सहभागीहरु को सुन्दरता र आत्मविश्वासको आधारमा उनीहरुलाई छानिएको पुर्व मिस नेवा: र यसपटक कि निर्णायक सुनिता डंगोल ले हाम्रो पात्रो सँगको कुराकानीमा बताउनुभयो ।


 - Dec 16 2016

मिस नेवाः सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ । जस मध्य बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउने पाउने छन्।


 - Dec 13 2016

मिस नेवाः तथा पूर्व मिस नेवाःहरुलाई योमरि बनाउन पनि सिकाईएको थियो । पूर्व मिस नेवा मध्य सुनिता डंगोल र मिस लिटिल नेवा डिसिप्लेनकी अभिभावक पुनम शाक्यले योमरि बनाउन सिकाईन् । आफ्ना बजैहरुले घरमा योमरि बनाएर खुवाउने गरे पनि आफुहरुले कहिल्यै नबनाएको बाँकी मिस नेवाहरुले बताए ।


 - Dec 16 2016

मिस नेवाः सौन्दर्य सांस्कृतिक पर्वद्धन, भाषिक चेतना र प्रतिभा प्रस्तुतिका लागि आयोजना गरिँदै आएको प्रतियोगिता हो । यस प्रतियोगितामा नेवार समुदायका १६ देखि २३ वर्ष उमेर समुहका अविवाहित युवतीले सहभागिता जनाउन पाउने छन् । यो प्रतियोगितामा सहभागी हुने प्रतियोगी नेवार समुदायबाट हुनु पर्दछ ।जस मध्य बुबा तथा आमा जो नेवार परिवारको भए पनि सहभागिता जनाउने पाउने छन्।


मन्दिप गाैतम  - Nov 15 2016

फेशनमाण्डु एउटा नितान्त फेसन प्रवर्धनात्मक श्राेतका रुपमा अस्ट्रेलियामा वस्ने नेपालीहरुले चालेको कदम हो जसको व्यवस्थापन kgarira.com प्राइभेट लिमीटेडले गरेको छ । अहिले अस्ट्रेलियामा धमाधम कार्यक्रमको अन्तिम चरणको तैयारी भैरहेको छ । बिभिन्न फैसन डिजाइनर हरुको उत्कृष्ट अन्तराष्ट्रीय स्तरको कामहरुलाइ फैसनको बारेमा रुची रख्ने दर्शकमाझ प्रस्तुत गर्नु फैसन जगतको लागी निक्कै जरूरी छ । यस्तोमा फैसनमान्डु २०१६ को आयोजकहरुको मेहेनतले सम्भव हुन गैरहेको यो कार्यक्रमको सबैलाइ प्रतिक्षा छ ।


मन्दिप गाैतम  - Nov 10 2016

आफ्नो कलाकारिताबाट राष्ट्रीय अवार्ड समेत हात पारेकी नायिका नम्रता श्रेष्ठ सिड्निमा हुनलागेको "फैसनमाण्डु २०१६" मा सोजस्टोप्परको रूपमा देखापर्ने छिन । आफ्नो उत्कृष्ट फैशन सेन्सको लागी चर्चा कमाइरहने नम्रता थुप्रै युवायुवतिहरुको लागी रोल मोडलपनी हुन । उनले नाेभेम्वर १८ अष्ट्रेलियामा आयोजना हुन लागेको "फैसनमाण्डु २०१६" मा देखा पर्ने भएपछी सो इभेन्ट कुरेर बसेका सबैमा नयाँ उत्साह थपिएको छ । उनको सहभागितले सो इभेन्टलाई एउटा छुट्टै स्तरमा पुर्याउने आयोजकहरुको अनुमान छ ।


 - Nov 04 2016

Experienced in designing for boutiques in Singapore and Slovenia, AnyaHurwood Collections feature strong colors, edgy cut and bold accessories,making a powerful style statement.


Suyog Dhakal  - Aug 22 2016

FashionMandu is a platform for fashion creators to promote their multicultural art scene, their work and further promote their linkages with likeminded people and organizations. FashionMandu incorporates several fashion activities under its brand which includes interactive photo shoots, run way shows and many more. Assimilating the fact that every nation has its own typical fashion signatures, FashionMandu provides an open platform for everyone to come and showcase their fashion arts.


The multi-national event, now entering its 2nd Season, will be held on September 25, 2016 at the Historic Gotham Hall in the heart of Manhattan, NY. After one week of the New York Fashion Week, World Fashion Parade presents the latest collection by exceptional designers from around the world, world-class entertainment, chic after parties, world media, high-end buyers and much more.


Fashionistas are looking forward to upcoming season of World Fashion Parade and Global Culture Exchange New York with great anticipation. The multi-day event, now entering its 2nd Season, will be held Sept 9-11, 2016 at New York City. One of the New York Fashion Week’s most prestigious events...


Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.