ब्लग - साहित्य / Fashion (फैशन)

भोलि "मिस चितवन २०७३"को फाइनल





शालिमार "मिस चितवन २०७३"को करीब डेढ महिना लामो यात्रा भोलिको ग्राण्ड फिनाले संगै समाप्त हुने भएको छ। अडिसनबाट छानिएका २८ प्रतियोगीहरुलाई व्यक्तित्व विकास ,आत्मविश्वास अभिवृद्धि र अरु थुप्रै कुराहरुको तालिम प्रदान गरेपछि भोलि फिनालेको भव्य समारोहमा बिजेतालार्इ ताज लगाइनेछ । भोलि चयन हुने बिजेताले नयाँ संस्करणको मिस नेपाल प्रतिस्पर्धामा सीधै वाइल्ड कार्ड इन्ट्रीको सुनौलो अवसर पाउने छिन् । वाइल्ड कार्ड इन्ट्रीको साथ्साथै भोलि मिस चितवनको ताज बिजेताले एउटा फेसिनो स्कुटर, नगद पुरस्कार तथा पावर हाउस जिमको तर्फबाट निःशुल्क सेवा समेत पाउने छिन्।

मिस चितवन को सबै प्रतियोगी हरु यहाँ हेर्न सक्नुहुनेछ ।

भोलि अर्थात शुक्रवार बेलुकी ३ बजे,होटेल सेन्ट्रल पाममा शुरु हुने कार्यक्रममा २८ प्रतियोगीहरुलाई अरु पनि थुप्रै विधामा अवार्ड प्रदान गरिनेछ। आयोजक ब्राइट नेपालले ग्राण्ड फिनाले न्युज २४ र www.brightnepal.com बाट प्रतक्ष प्रसारण हुने हाम्रो पात्रोलार्इ जानकारी दिए । न्युज २४ टिभीको लाइभ स्ट्रीमिंग हाम्रो पात्रोबाट हुने कुरा त यहाहरुलाई जानकारी नै होला । 


पब्लिक चोइस विधा अन्तर्गत आफुलाई मन परेको प्रतियोगिलाई यहाँहरुले भाइबर च्याटबोटबाट आज बेलुका १२ बजेसम्म भोट गर्न सक्नुहुनेछ ।


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.96
  • 103.56
  • European euro
  • 115.04
  • 115.71
  • UK pound sterling
  • 130.38
  • 131.14
  • Swiss franc
  • 105.84
  • 106.46
  • Australian dollar
  • 77.72
  • 78.17
  • Canadian dollar
  • 77.34
  • 77.79
  • Singapore dollar
  • 74.1
  • 74.53
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.07
  • 15.16
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.02
  • 28.18
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.2
  • Malaysian ringgit
  • 24.02
  • 24.16
  • Korean Won (100)
  • 9.01
  • 9.06
  • Swedish Krone
  • 11.79
  • 11.86
  • Danish Krone
  • 15.47
  • 15.56