ब्लग - साहित्य / Fashion (फैशन)

मिस नेवा: ११३७ को अभिमुखीकरण कार्यक्रम सम्पन्न




   मन्दिप गाैतम - Jan 02 2017
प्रतिस्पर्धीहरु सँग को कुराकानी अन्तरबार्ता

आइतबार नव वर्ष २०१७ र नेप्लिज फेसन होम को १४औ बार्षिकोत्सव को उपलक्ष परेर डिल्लीबजार स्थित नेप्लिज फेसन होम कै कार्यालय मा १२ औं मिस नेवा: ११३७ मा सहभागी हुने ३५ कन्टेसटेन्टको अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । ३५ सहभागीलार्इ ज्याकेट, टि-सर्ट बाँडेर र नेप्लिज फेसन होमको बार्षिकोत्सवको अवसर केक काटेर सो कार्यक्रम सम्पन्न भयो ।


सहभागीहरुको मनोबल बढाउन पुर्व मिस नेवा: सुनिता डंगोल अलिशा बज्राचार्य र एन्जल श्रेष्ठले सबैलाई मिस नेवा: को महत्व बुझाउँदै आ-आफ्नो अनुभव सुनाए । उक्त कार्यक्रममा सहभागी सबै पाहुनाहरुलाई नेवार संस्कृति को अनुसार अण्डा, दही र माछा सगुन स्वरूप खुवाइयो । ३५ प्रतिस्पर्धीहरुलाई आजबाट विभिन्न किसिमको तालिम प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल चाहीँ माघ २४ गते हुने पक्का भएको छ ।


१२ औ मिस नेवा:का उपस्थित प्रतिस्पर्धीहरुसँग हाम्रो पात्रोले कुराकानी गर्दा सबै कन्टेस्टहरुले यो प्रतियोगितामा सहभागी हुन पाउदा आफुहरु निकै उत्साहित रहेको र नेवार संस्कृतिलार्इ प्राथमिकता दिइने ४५ दिने तालिम लिन पाउनु आफुहरुको लागि ठुलो अवसर रहेको नि ब्यक्त गरे ।

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.7
  • 103.3
  • European euro
  • 119.39
  • 120.09
  • UK pound sterling
  • 133.69
  • 134.47
  • Swiss franc
  • 107.49
  • 108.12
  • Australian dollar
  • 81.21
  • 81.68
  • Canadian dollar
  • 82.11
  • 82.59
  • Singapore dollar
  • 75.32
  • 75.76
  • Japanese yen (10)
  • 9.18
  • 9.24
  • Chinese renminbi (Yuan)
  • 15.2
  • 15.29
  • Saudi Arabian riyal
  • 27.39
  • 27.55
  • Qatari riyal
  • 28.2
  • 28.37
  • Thai baht
  • 3.07
  • 3.09
  • UAE Dirham
  • 27.96
  • 28.12
  • Malaysian ringgit
  • 23.97
  • 24.11
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.48
  • 12.55
  • Danish Krone
  • 16.06
  • 16.15