"फेशनमाण्डु २०१६" आयोजक र मोडलहरु | Hamro Patro

ब्लग - साहित्य / Fashion (फेसन)

"फेशनमाण्डु २०१६" आयोजक र मोडलहरु




   मन्दिप गाैतम - Nov 15 2016

फेशनमाण्डु एउटा नितान्त फेसन प्रवर्धनात्मक श्राेतका रुपमा अस्ट्रेलियामा वस्ने नेपालीहरुले चालेको कदम हो जसको व्यवस्थापन kgarira.com प्राइभेट लिमीटेडले गरेको छ । अहिले अस्ट्रेलियामा धमाधम कार्यक्रमको अन्तिम चरणको तैयारी भैरहेको छ । बिभिन्न फैसन डिजाइनर हरुको उत्कृष्ट अन्तराष्ट्रीय स्तरको कामहरुलाइ फैसनको बारेमा रुची रख्ने दर्शकमाझ प्रस्तुत गर्नु फैसन जगतको लागी निक्कै जरूरी छ । यस्तोमा फैसनमान्डु २०१६ को आयोजकहरुको मेहेनतले सम्भव हुन गैरहेको यो कार्यक्रमको सबैलाइ प्रतिक्षा छ ।

आयोजक टोली
राकेश जोशी
फाउन्डर र मार्केटिङ म्यानेजर


अर्चना थापा
फाउन्डर र क्रीयटिव डिरेक्टर



बिजेन कायष्ठ
को फाउन्डर र क्यामेरापर्सन



किरन नेवा
को फाउन्डर र डिरेक्टर


उक्त फैसन सो का डिजाइनर हरुको जानकारी पाउन यहा क्लिक गर्नुहोस :http://www.hamropatro.com/posts/articles_World_Fashion_Parade/articles_World_Fashion_Parade_Showstopper_Namrata_Shrestha 

आज हामी उक्त ईभेन्टलाइ छुट्टै स्तरमा पुर्याउन र ईभेन्ट को प्रमुख आकर्षण पनि रहने स्वदेशी तथा बिदेशी मोडलहरुको तस्वीर यहाहरुमाझ राख्छौ ।









































Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.