ब्लग - साहित्य / Fashion (फैशन)

निकिता चन्दकलार्इ २२औं मिस नेपालको ताज





शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई पछी पार्दै मोरंङकी २० बर्षीय निकिता चन्दकले २२औं मिस नेपालको ताज पहिरेकी छिन् । त्यसैगरी , प्रतियोगिताको फस्ट रनर अपको उपाधि भने‍‍‍‍‍ रोजिना श्रेष्ठ र सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् । दी हिडेन ट्रेजरको आयोजनामा सम्पन्न भएको आजको प्रतियोगितामा प्रतियोगीहरुलाई थुप्रै विधामा अवार्ड समेत प्रदान गरिएको थियो । अरु विधाहरु भने 

मिस एथलेट - मञ्जरी सिंह
मिस बेस्ट कप्लेक्सन - नीति शाह
मिस ब्‍यूटी विथ पर्पस - दृष्टि कट्टवाल
मिस नेपाल एसिया प्‍यासिफिक इन्टरनेशनल - साहारा बस्‍नेत
मिस कन्फिडेन्ट र पुपुलर चोइस अवार्ड - निकिता चन्दक

आजको फाइनल तीन चरणमा भएको थियो । १९ जना प्रतियोगीमध्य पहिलो चरण पछी १४ जना चुनिएका थिए भने दोस्रो चरण पछी प्रतियोगीहरु मध्यको उत्कृष्ट ७ लार्इ मात्र अन्तिम चरणमा लागिएको थियो ।
हाम्रो पात्रो सम्पूर्ण प्रतियोगीहरुको उज्ज्वल भविष्यको कामना गर्दै बिजेताहरुलाई हार्दिक बधाई ब्यक्त गर्दछ । 

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.96
  • 103.56
  • European euro
  • 115.04
  • 115.71
  • UK pound sterling
  • 130.38
  • 131.14
  • Swiss franc
  • 105.84
  • 106.46
  • Australian dollar
  • 77.72
  • 78.17
  • Canadian dollar
  • 77.34
  • 77.79
  • Singapore dollar
  • 74.1
  • 74.53
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.07
  • 15.16
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.02
  • 28.18
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.2
  • Malaysian ringgit
  • 24.02
  • 24.16
  • Korean Won (100)
  • 9.01
  • 9.06
  • Swedish Krone
  • 11.79
  • 11.86
  • Danish Krone
  • 15.47
  • 15.56