ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

सामाजिक सेवा दिवस




सामाजिक सेवा दिवस बिशेष अडियो सामाग्री

बिसं २०७४ असोज ६

आज नेपाल भरि ३८ औं सामाजिक सेवा दिवस मनाइदैछ । समाज सेवा बिकासोन्मुख देशको बिकासका लागि एउटा मेरुदण्ड नै हो । समाज सेवामा नागरीकहरुको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि समाज कल्याण परिषद ले समाज सेवा दिवस मनाउन शुरु गरेको हो ।
यस बर्ष भनें महिला तथा समाज कल्याण मन्त्री एवं समाज कल्याण परिषदकी अध्यक्ष आशा कोईरालाको संयोजकत्वमा यो दिवस मनाउन ५१ सदस्यीय टोली गठन भएको छ ।
समाज सेवाको क्षेत्रमा कार्यरत बिभिन्न गैर सरकारी संस्थाहरुको अनुगमन, मुल्याकंन अनि सुपरिवेक्षण गर्दै आएको सरकारी संयन्त्र समाज कल्याण परिषधले यस बर्ष बिभिन्न सरकारी, गैरसरकारी अनि अन्य संस्थाहरुको उपस्थितीमा राष्ट्रपती बिधादेवी भण्डारी को उपस्थितीमा असोज ६ गते समाज सेवा दिवस अनाउने तयारी गरेको छ । ्बिसं २०३४ सालमा समाज कल्याण परिषद स्थापना भएको दिवस पारेर यस दिवस मनाउन थालिएको हो ।
निला प्लेटका गाडीहरु प्रश्स्तै कुदेका अनि पत्रपत्रिकामा पनि एनजीओ, आईएनजीओका बिज्ञापनहरु हामी सबैले देख्दै आएका छौं । समाज सेवा एउटा बिशुद्ध सेवामुलक काम हो, यस कार्यमा कुनै राजनिती, पूर्वाग्रह, धर्म या सम्प्रदाय मिसिन नपुगोस् ।
बिसं २०७४ सालको समाज सेवा दिवसको सबैलाई शुभकामना ।
स्मरण रहोस्, हरेक नागरीक त्यस देशको समाजसेवी हुन सक्नु पर्दछ
अनि हरेक समाजको व्यक्ति त्यस समाजको पहरेदार पनि हो

हाम्रो पात्रोका लागि सुयोग ढकाल


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.58
  • 123.29
  • UK pound sterling
  • 136.78
  • 137.57
  • Swiss franc
  • 105.7
  • 106.31
  • Australian dollar
  • 81.42
  • 81.89
  • Canadian dollar
  • 83.12
  • 83.6
  • Singapore dollar
  • 76.35
  • 76.79
  • Japanese yen (10)
  • 9.16
  • 9.22
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.38
  • 27.54
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.17
  • 9.23
  • Swedish Krone
  • 12.71
  • 12.79
  • Danish Krone
  • 16.47
  • 16.56