ब्लग - साहित्य/ हाम्रो गजल

 शंकर भट्ट   -  May 09 2017

चुनाब बिशेष - चुनाव हुदैछ

अब आफ्नै देशमा तेल चाहियो चुनाव हुदैछ । थोत्रा गाडि हटाइ रेल चाहियो चुनाव हुदैछ ।। अनगिन्ती छन भ्रष्टाचार अनि लुटपाट पनि ।


 राजु भण्डारी   -  Apr 25 2017

पासपोर्ट बोकि अरब तिर

पासपोर्ट बोकि अरबतिर कत्ती धाउनु सरकार ! दुधे बालक झुपडीमा कत्ती रुवाउनु सरकार ! परिवार सैँ चाड मान्ने हाम्लाइ पनि रहर होला मनमा पीडा गुन्टा पारी कत्ती रमाउनु सरकार !


 प्रेम खड्का गुल्मी   -  Apr 25 2017

गजल भित्र

पुरानो इतिहास भेटिनेछ मेरो गजल भित्र होमियोपैथी सधै बन्छ चौघेरो गजल भित्र देख्दै जानेछु तब सम्म लेख्दै जानेछु फेरि


 नवराज न्योपाने   -  Apr 25 2017

जुठो थाल

जुठो जुठो थाल हो, यो मैले पनि चाल पाए जुठो थालकै दाल हो, यो मैले पनि चाल पाए यता तिमी उता तिमी, चारैतिर तिमी तिमी


 अनसुमन बिनय   -  Apr 25 2017

कान्छी

सारा खुशी छोडि दुखलाई आप्नानाउनेछु बरु तर धनको‌ लोभमा इज्जत बिकाउने छैन बरु आफ्नैलाइ छोडि टाढा जउला


 आशिष गौतम   -  Apr 10 2017

कहाँ छ

तिमिलाई मनमा सजाई सके अरुको लागि छैन ठाउँ तिमिलाई माया गर्छु भन तिम्रो मनमा आउने बाटो कहाँ छ यो सन्सारमा म भन्दा बढी माया गर्ने व्यक्ति कहाँ छ


 परिवर्तन देवकोटा   -  Apr 10 2017

के मिसायौ पानीमा

हैन के मिसायौ यो पानीमा छटपटाई रहेछु राजधानीमा चुलबुले ति मृगनयन देखि मन भुल्यो आज सानी मा


 सागर राना मगर   -  Apr 10 2017

चोट

तोडिदै गएका छन मेरा सारा बिश्वासहरु सबैले स्वार्थी संसार भन्थे स्वार्थी नै पो रैछ ! वन जङ्गल चारै तिर विरहिको धुन सुन्छु


 आशिष गौतम   -  Mar 28 2017

सपनामा आजभोली

सपनामा आजभोली उनीलाईनै देख्न थालेको छु आफुभित्र आफै खै किन हो हराउन थालेको छु


 Ramprasad Gaire (Palpali)   -  Mar 22 2017

याद आयो

आज मलाई मेरै मितको याद आयो सम्झी गाउ पाखा अतितको याद आयो धेरै बर्ष पहिला मिठो भाकामा संगै उनले गाएको त्यो गीतको याद आयो


 लाल बहादुर पुन   -  Mar 22 2017

मेरि आमा

छोरो आउने दिनहरु गन्दै होलिन् मेरि आमा। उकाली र ओराली गर्दै होलिन् मेरि आमा।। भाग्यमा नै लेख्या रैछ पर्देशी हुन मलाइ।


 चिदा सुवेदी   -  Mar 22 2017

तिमी र म

कती मिठो हुन्थ्यो साथ तिमी र म बस्दाखेरि रक्सी बिनै आउथ्यो मात तिमी र म बस्दाखेरी । आज तिमी टाढा छौ, तर मन बुझ्छ फेरि


 बाल कुमार रार्इ   -  Mar 22 2017

छाडी गयौ किन मलाई

छाडी गयौ किन मलाई, मुटु भरि घाउ भयो आशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयो सधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई


 अनिल बानिया   -  Mar 22 2017

न रुनु न हास्नु

न रुनु न हास्नु दोधारको जिन्दगी भो गामबेसि मै सधै ओडारको जिन्दगी भो। कति पीडा समेटेर राखी रहनु मैले सधैं यस्तै यस्तै मेरो बेकारको जिन्दगी भो।


 Amrit Bashyal   -  Mar 22 2017

खाना छैन

कत्ती दु:ख गरौ दैब, आधा पेट खाना पनि छैन जाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैन दु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र


 संयोग रेग्मी   -  Mar 16 2017

प्यारो छ

कानमा आइ गर्ने तिम्रो बात प्यारो छ मेरो हातमा मिलाउने हात प्यारो छ भावनाको कदर अनि एकअर्काको सम्मान


 उज्ज्वल उजागर गौतम   -  Mar 16 2017

कस्तो होला

तिम्रो मेरो जवानी को गजल लेख्दा कस्तो होला ठेकी अनि मदानी को गजल लेख्दा कस्तो होला आत्म कथा निकाल्ने को होड बाजी चल्दै गर्दा


 Amrit Bashyal   -  Mar 02 2017

सम्बन्ध काट्ने छुरा

दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो || सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो || राम्रो गर्छु भन्दा भन्दै पनि कहिले काहि सबै गर्छन गल्ती ||


 मिलन मायालु   -  Mar 02 2017

नरुनु पियारी

आँशु झारेर परेलामा नरुनु पियारी दुई मुटु छुट्ने बेलामा नरुनु पियारी कुनै पल परदेशीको सम्झना आउदा तस्बिर लि हत्केलामा नरुनु पियारी


 डिलाराम ढकाल   -  Feb 27 2017

हराएझैं लाग्छ

सुन्दर महल कल्पनाको हराएझैं लाग्छ, आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ। बाच्ने आशा मर्दो रैछ बिस्वासको डोरी टुटे पछि, कतै जीवन यत्ती होकि (भनी) डराएझैं लाग्छ।


 अभागी बिराश मगर   -  Feb 23 2017

अरुको कथा लेख्दा लेख्दै

अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ । सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।। हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।


 बसन्त थापा मगर स्वतन्त्र   -  Feb 23 2017

मुहान फेरिएन

सबैभन्दा ठूलो कुरा संविधान फेरिएन ! फेरिए लुगाफाटो तर अडान फेरिएन ! कतिपय लान्छना पाउने मध्य देखिए !


 सबिता पौडेल ओलि   -  Feb 23 2017

यो सिउँदो भर्छु भन्नेले

चोखो माया तिमिलाई गर्छु भन्नेले।। टाढा होइन म नजिक सर्छु भन्नेले।। छोडी गयो एक्लै खोलिको किनारमा। सयौं जंघार तिमीसंगै तर्छु भन्नेले।।


 Vision Guragain   -  Feb 15 2017

छैन जग्गा जमिन

छैन जग्गा जमिन अलिकती पनि छैन। हामीसँग प्रसस्त धन सम्पती पनि छैन। बा थलापरेका छन् दीर्घरोगले बर्षौं देखि हाम्रा लागि त डाक्टर ओखती पनि छैन।


 आर.डी धनुश रानामगर   -  Feb 15 2017

भोग्नै पर्छ

भन्छन लेखेको लेखान्त भोग्नै पर्छ मैले! जिवन कठिन मोडमा मोड्नै पर्छ मैले!! पिडाको रापले जती तताउछ जिन्दगी !


 निमाराज तामाङ   -  Feb 14 2017

भ्यालेन्टाइन बिशेष -अशल प्रेमी बन्छु

सानु तिमी रिसाउदैनौ भने , एउटा कुरा भन्छु तिमीलाई साचो माया गर्ने , अशल प्रेमी बन्छु लफङ्गा भन्लाउ, गरिबको छोरा पनि भन्लाउ कमाएर हजारका नोटहरु , तिम्रै हातमा गन्छु


 तिलक तारामी " रेशाली "   -  Feb 01 2017

मनै त हो ठूलो

मनै त हो ठूलो, नगर भो सुनको कुरा । खाँचो छ यहाँ, भरे खाने नुनको कुरा ।। न शुर भो न ताल, गोलमाल भो सबै ।


 अनुप राना मगर   -  Jan 20 2017

ख्याल गर है आमा

सास चल्दा चल्दै रोकिन्छ ख्याल गर है आमा हिन्दा पाईला धेरै ठोकिन्छ ख्याल गर है आमा फर्कि आउनेछु एक दिन पक्कै पनि पिर नगर दुखी हुदा आशु पोखिन्छ ख्याल गर है आमा


 मधु बाबू गौतम   -  Jan 20 2017

के अर्थ ?

लगन पछिको पोते लाउनुको के अर्थ रङ्गबिनाको ईन्द्रेणि छाउनुको के अर्थ । जितिबेला खाचो थियो पाउन सकिएन


 तिलक तारामी " रेशाली "   -  Jan 20 2017

डुल्न पाए हुन्थ्यो

तिमीसंगै बन पाखा, डुल्न पाए हुन्थ्यो । एकै पटक बगैंचामा, फुल्न पाए हुन्थ्यो । कालो कालो बादलुको, त्यो घुम्टो तोडि


 पूर्ण सङ्बाङ्फे 'न्युमून'   -  Jan 05 2017

हेर्दै जाऊ

एकात्मकवाद र एकलौटी,राज्यसत्ता ढल्नेछ हेर्दै जाऊ । जनताद्वारा जनताको हितमा, शासन चल्नेछ हेर्दै जाऊ ।। विदेशी भूमीमा हराभरा सौन्दर्य दिलाउने हामी नेपाली ।


 अर्जुन अधिकारी (अनुर)   -  Jan 05 2017

सिक्री भैइरहेछ

यो रातलाई दिन भन्दा फरक नपर्ला रातमा पनि उज्यालो निस्फिक्री भैइरहेछ बादल पनि बेरिएर सिक्री भैइरहेछ


 सुरेश कार्की   -  Jan 05 2017

सरकार

धारामा बत्ति पानी कहिले आउँछ सरकार ? र आफ्नै मनोमानी कहिले आउँछ सरकार ?


 Amrit Bashyal   -  Jan 05 2017

सास भएन

खेल्न बसे तर एउटा ठूलो तास भएन । किनकी मेरो जिवन कसैको दास भएन ।। गर्छु माया तिमी लाई भन्दा भन्दै पनि उस्ले ।


 Sudip Dallakoti   -  Jan 05 2017

मन भित्र पीडा

मन भित्र पीडा भए पनि मुस्काउन पर्ने !! अरे यार जिन्दगी यसरिनै चलाउन पर्ने !! यो मनमा के छ कसैले बुझिदिएन पनि !!


 मधु बाबू गौतम   -  Jan 04 2017

म के गरु

मन्द मुस्कान छड्के नजर दिन्छे त ऊ म के गरु मलाई पाउन सधै व्रत लिन्छे त ऊ म के गरु । स्कुल आउदा-जादा सधै दोबाटो मै कुरी बस्छे


 प्रमोद ठगुन्ना "प्रयुश"   -  Jan 04 2017

लेख्न खोजेथे

लेख्न खोजेथे गजल यार कहानी बन्दिएछ । कहानी सुनेरै रुने अचेल मेरो बानी बन्दिएछ ।। ठुला साना सब्बै चोटहरु साहिदिन्छ अचेल ।


 धनु विष्ट   -  Dec 28 2016

भगवान बेचेर

भएभरको जेथो- मेलो खानपान बेचेर । खोई कहाँ गए तिनिहरू दोकान बेचेर ? भर्खर अर्का एकजनाले देश छोड़े अरे ।


 Amrit Bashyal   -  Dec 28 2016

मनमा पारेर आए

चिसो शरिरमा आज चर्को घाम पारेर आए !! कोमल थियो यो दिल आज दह्रो पारेर आए !! मायालु स्वरले बोल्ने गर्थे सधैे उनि संग !!


 बिमल बावु अर्याल   -  Dec 22 2016

लाग्दैन मलाई

लाग्दैन मलाई मेरो पनि , लहर आउछ अब , के बाँकि छ र खै यार ,मात्र रहर आउछ अब॥ तिम्रो चिट्ठी र पत्र गाएब हुदैछन् दीनदीनै , लेख्दीन सायद नमिठो, कहर आउछ अब !!


 बिकाश आचार्य   -  Dec 22 2016

म बदलिए

मेरो दार्इ एम्बुसमा पर्‍यो, अनि म बदलिए कान्छो भार्इ शहर झर्‍यो, अनि म बदलिए ! आफू नखाई आटोढिडो, ख्वाईथिन आमाले


 Amrit Bashyal   -  Dec 22 2016

मन पर्छ

तिम्रो रूप रंग अनि हिड्ने हर चाल मन पर्छ ! तिम्रो आनिबानि अनि गाजलु नयन मन पर्छ !! एकै आवाज मा सयौं लाई प्रभाव पार्ने तिम्रो ! कोईलीको जस्तो लय अनि बोलि मन पर्छ !!


 प्रकाश बाबु चन्द   -  Dec 15 2016

के अर्थ

पछि पछि सारा बिश्व अाउनु काे के अर्थ । तिमी छैनौं त सारा खुसि पाउनु काे के अर्थ ।। न सुन्ने कोही छन न पिर बुझ्ने काेहि , बिना सिद्दि गित गजल गाउनु को के अर्थ ।


 बिमल बावु अर्याल   -  Dec 15 2016

सपना हरु धेरै थिए

सपना हरु धेरै थिए , बिपनासँग भूली दिए॥ चाहना राखे जून झार्ने, निसाना चुक्यो, आसू पिए


 दीपक नेपाल   -  Dec 15 2016

दुश्मनलाई

दुश्मनलाई पनि सम्मान गर्छु अब ! टाढा होइन उस्कै नजिक पर्छु अब !! जे भनुन यो समाजले मत्लब हुन्न ! सामान लिगि उतै बसाइँ सर्छु अब !!


 बालकुमार राइ   -  Dec 15 2016

रीत

हार्नु पनि पर्छ कहिले , सधै सधै जीत हुन्न एक्लै पनि हिड्नु पर्छ, साथमा सधै मित हुन्न संगै जिउने संगै मर्ने , जति कसम खाए पनि साथै मर्ने संसारमा, यो श्रीष्ठीकाे रीत हुन्न


 सुरेश कार्की   -  Dec 15 2016

नषालु नजरले

नषालु नजरले हानेर के के गर्छे गर्छे ! सिरक ड्स्ना तानेर के के गर्छे गर्छे !! सर्माउदै आघी बडि भुत्तुकै बनाउछे अझ सरम मानेर के के गर्छे गर्छे !!


 Sudip Dallakoti   -  Dec 13 2016

जब सम्म

जब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ ! तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ ! मानिसको मन बदलिन समय लाग्दैन पनि ! त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ !


 आर.डी धनुश रानामगर   -  Dec 13 2016

यसपालिको मंसिर नि

कती गए यसपालिको मंसिर नि, खेरै जाने भयो | बनाउछु भन्थे कसैलाई आफ्नो, सम्झेरै जाने भयो || बिदेशबाट के फर्क्याथ्यो झ्याइ पारेछ सुन्तलीलार्इ | आफ्नो भने आएन पालो बधाइ, दिएरै जाने भयो ||


 महन सुनुवार   -  Dec 13 2016

आमा

दुख पर्दा तिम्रै तस्बीर शिरमा राखे आमा । सुख पनी दिन सकिन पिरमा राखे आमा ।। नदि जस्तै बगेर जाँदा आएर भेल बाढी । तार्न पनी सकिन मैले किनारमा राखे आमा ।।


 प्रकाश बाबु चन्द   -  Dec 13 2016

प्रियको

म टाढा टाढा छु नजरमा प्रियको । नचुमेको धेरै भो अधरमा प्रियको ।। यादले पिरोल्छ हर दिन हर रातभरि । नपुगेको धेरै भयो शहरमा प्रियको ।।


 डि.बि.घलान सागर   -  Dec 08 2016

डुबाएर गए

झुटो रहेछ बाचा तिम्रो रुवाएर गए स्वार्थी रहेछ माया तिम्रो डुबाएर गए बाच्दिन म तिमिबिना भन्थेनी हिजोसम्म


 तिलक तारामी   -  Dec 08 2016

मधुर त्यो बोली

मधुर त्यो बोली, खास लाग्छ । छड्के नजरको, आस लाग्छ । मुसुमुसु हाँस्न, थालिन बल्ल मुस्कान उनको, मिठास लाग्छ ।


 बिमल बावु अर्याल   -  Dec 06 2016

मेरो तन मन मा

मेरो तन मन मा म मस्ती छु, फूल्दै गर्दा को फूल झै खुसी छु॥ बाटो भुले नि के भयो र मलाई, पुग्नु पर्ने हो त्यो ठाँऊ एक्लै छु॥


 तिलक तारामी   -  Dec 05 2016

हाम्रो नेपाल

अखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ । नेपाल भित्रै अट्न सक्ने, मधेस हुनुपर्छ । मधेसी, पहाडी र हिमाली सम्पूर्णलाई, एउटै सुत्रमा बाँध्ने, बलियो लेस हुनुपर्छ ।


 राजेश कटवाल   -  Dec 05 2016

चेली

सबै आफ्नो हुन्न चेली भिरमा झारिदेला लुटि सबै इज्ज्तहरु खोला तारीदेला कसैले फोटो माग्दैमा दिई नहाल्नु नि तिम्रो सबै तस्बिरहरु नाङ्गो परिदेला


 बिमल बावु अर्याल   -  Nov 30 2016

जीवनमा

प्यारले जब प्यार,बुन्छ जीबनमा, मुटुले सब मुटुहरु, छुन्छ जीबनमा॥ कसैले कसैलाई मन पराउछ भने, आफुलाई स्वयं आँसूले, धुन्छ जीबनमा॥


 तिलक तारामी   -  Nov 30 2016

हिमालको शिर

हिमालको शिर, झुक्दैन कहिले पनि । मान्छेलाई धनले, पुग्दैन कहिले पनि । सयौं पटक बोल तिमी, झुटो कुरा, तर सत्य कुरा, लुक्दैन कहिले पनि ।


 पदम थापा   -  Nov 30 2016

विश्वास

खोलापारि तिमी प्रिय, वारि म हुनुपरेको छ । नजिक्को तिर्थ हेला हुदा, सम्झि रुनु परेको छ । हिजो म चाहे तिमी मानिनौ, अाज तिमी चाह्यौ म त्यसैले त एउटै खोलि , दुई किनार हुनु परेको छ ।


 सुनिल सुबेदी   -  Nov 30 2016

कसैले सम्झाए जस्तो

कोही रोए कराए जस्तो कसैले सम्झाए जस्तो, मुर्दाको सम्मान जिउँदाको पुत्ला जलाए जस्तो ! यौटा प्रेम पत्र हातमा , परेकोथ्यो पहिलो चोटी, प्यार भन्दानी लाग्दथ्यो, तमसुक पठाए जस्तो !


 बिमल बावु   -  Nov 29 2016

फर्किएर आऊदिन

फर्किएर आऊदिन म मुटु ,सिई बस्नु तिमी॥ भेट्नभनि धाऊदिन प्याला ,लिई बस्नु तिमी॥ चन्द्रमाको बदनमा कसले पोत्यो कालोछाँया? दागहरू मेटीदैनन् तर ,धोई बस्नु तिमी॥


 तिलक तारामी   -  Nov 29 2016

चुहिने भाँडोमा

चुहिने भाँडोमा पानी, भरिन्छ र कहाँ ? डुंगा देख्दै डराए नदि, तरिन्छ र कहाँ ? अलिकति त जग्मगाउनु पनि पर्दोरैछ, सुवास विना त किर्ती, छरिन्छ र कहाँ ?


 माधब भण्डारी   -  Nov 24 2016

जिन्दगी

दुर्गती अनि उन्नति, जिन्दगी रहेछ।। आफूसँग भए जति, जिन्दगी रहेछ।। माया बिना जीवन, सोच्न नि सकिन्न। साच्चै चोखो पिरती, जिन्दगी रहेछ।।


 सुनिल ढकाल   -  Nov 24 2016

हराएर फसे

मनैदेखि कसैलाई मन, पराएर फसे ! बिर्सिएर आफु, उसैमा हराएर फसे ! अदालतमा बोलाछे रे, प्रेम सवालमा हेराइमा भाग्यले दोषी गराएर फसे !


 बिमल बावु   -  Nov 23 2016

मन्द मन्द बतास

मन्द मन्द बतास बग्यो, तिम्रो गाँउबाट, धिप धिप जल्दैछ दियो, मेरो नाउँबाट। छैन कुनै खबर पनि , भाँचियो कि मन, कोरी पत्र पठाए अनि,आफ्नो ठाँउबाट।


 Sudip Dallakoti   -  Nov 23 2016

कसरी बाचु

कसरी बाचु भन म यो अभाव सहेर !! आज भन्दा भोलि झन तनाव सहेर !! यता गरे उता गरे मिलेन यो जिन्दगी ! बाच्नै पर्ने मिल्दै नमिल्ने हिसाव सहेर !


 बाबुराम पन्थी "गुल्मेली "   -  Nov 22 2016

घरमै फर्क साथी

कतीन्जेल बस्छौ एक्लै एक्लै घरमै फर्क साथी लाला बालासँग बेग्लै बेग्लै घरमै फर्क साथी पाखुरीमा बल छँदा बिदेश पसेर खेर नफाल साथी गरौंला केही धन्दा गाँऊमै बसेर घरमै फर्क साथी


 पदम थापा   -  Nov 17 2016

याद

तिमिलाई भेट्न भनी, वेशितिर झर्दाखेरि तिम्रो हात समाएर, संगै खोलि तर्दाखेरि पौडि खेल्ने सानो खोलि, गट्टा खेल्ने चौतारि संग संगै रमाउथ्यौ, लेकवेशि गर्दाखेरि


 ईन्द्र राई   -  Nov 16 2016

बसमा पारी सकेछौ

थाहै नदि मलाई , आफ्नै बसमा पारी सकेछौ । मलाई दुख्दा झर्ने आँसु तिमिले झारी सकेछौ ।। सायद भुल्यो तिमिले , मलाइ प्रेम गर भन्नलाइ । हेर, कत्ती सुन्दर प्रेमको मैदान खारी सकेछौ ।।


 Ramprasad Gaire (Palpali)   -  Nov 16 2016

जाली नजर

लगाउदै छन् जालीहरु नजर देशमा पाल्छौ तिमी दलालीको रहर देशमा !! सन्ततिले सोध्ने छन् भोलि तिमीलाई पनि भन अब तीम्रो के गर्ने छ ठहर देशमा !!


 Ramprasad Gaire (Palpali)   -  Nov 16 2016

मजा बेग्लै छ

गाउघर आफ्नै काम गर्नुको मजा बेग्लै छ उडान सपना भित्र भर्नु को मजा बेग्लै छ भन्छिन मेरी मायालु बस्नुस गाउ घरमा त्यसैमा अलि नजिक सर्नुको मजा बेग्लै छ


 तिलक तारामी   -  Nov 16 2016

पेशा यहाँ चन्दा भयो

पेशा यहाँ चन्दा भयो । दुई नम्बरी धन्दा भयो । चन्दा आतंकले गर्दा, देश हाम्रो गन्दा भयो ।


 बाबुराम पन्थी "गुल्मेली "   -  Nov 16 2016

चाहेर पनी

चाहेर पनी त आफ्नै अस्तु तिमीलाई चढाउन सक्दिन म । सायद त्यही कारणले तिम्रो दिलमा अटाउन सक्दिन म । राख्न खोजेर पनी तिम्रो मन कहा पो राख्न सक्छु र म ।


 प्रकाश योन्जन   -  Nov 07 2016

भमराहरु

भमराहरु झुम्मिए फुलहरुको कारणले, ग्लानी हुनहुन्न आफ्नै भुलहरुको कारणले ! स्वाभीमानी नेपाली बनेका छौं आज हाम्रै इतिहासका वीर मुलहरुको कारणले !


 नवराज खत्री   -  Nov 07 2016

पिन्जडाको चरी

पिन्जडाको चरी जस्तै भयो जिन्दगी यसो सोच्यो मनले भन्छ गयो जिन्दगी !! कालो बादल हटेपछी लाग्ने चर्को घाम हो जिन्दगी सुख,दुख,संघर्षको नाम हो जिन्दगी!!


 प्रकाश योन्जन   -  Nov 07 2016

मेराे दिदि

मेरि दिदि मलाई सम्झी भाइटिकामा राेइनहाेला पोहोर सालको फोटो हेर्दै मेरै तस्बिर छाेइनहोला साथीभाइ देउसी खेल्न घर आगनमा जम्मा हुँदा मलाई सम्झी खिन्न हुँदै बेखुसी भइनहोला ।


 कृष्ण गुरुङ "अभागी"   -  Nov 07 2016

धमिराहरु

जताततै फैलिसकेका धमिराहरु ! पल्लवी खान पल्केका किराहरु ! बाहिर हेर्दा साह्रै सोझा देखिन्छन, भित्र काट्ने कैचि बाठा जिराहरु !


 Vision Guragain   -  Nov 04 2016

तिम्रो तस्बीर

हेरेर तिम्रो तस्बीर मुस्कुराउन खोजिएछ। बोकेर मनमा पिर मुस्कुराउन खोजिएछ। भक्कानिन्छ मन त्यसै अनेक बाहनामा यहाँ तोडेर पनि त जन्जिर मुस्कुराउन खोजिएछ।


 Ramprasad Gaire (Palpali)   -  Nov 04 2016

नयाँ योजना

नयाँ योजना लेख्ने रहरमा चल्छ जिन्दगी । सपनै सपनाको सफरमा चल्छ जिन्दगी ।। सुन्छु मानिस भित्र मानिसको छ अन्तर । राम्रो नराम्रो दुवै खबरमा चल्छ जिन्दगी ।।


 रवि राजवंशी   -  Nov 04 2016

वर्तमानको बटुको

आजको धुलो भोलि सुन, पर्सि हिराको हार हुन्छ । वर्तमानको बटुको भविष्यको कर्णधार हुन्छ ।। नसोचौ हामी त्यस्तै तपाईंको सामु इज्जतदार हुन्छ । नहोस् जीवन सदिम टुहुरा कुनै दिन सुखी परिवार हुन्छ।। वर्तमानको बटुको भविष्यतको कर्णधार हुन्छ ।।।


 गाैतम लामिछाने   -  Oct 30 2016

संगै भाइटिका लगाउला दिदी

गन्दैछु औला कतिओटा तिहार खाली निधार गए भनी रमाउदै पिङ मच्चाउला दिदी आगौ बिदा मिल्यो भने सप्तरङिले निधार रङ्ग्याउला दिदी आगौ बिदा मिल्यो भने


 मनिषा प्रसाई   -  Oct 27 2016

दशैं जाँदा तिहार आयो

दशैं जाँदा तिहार आयो, तिहार पनि जान्छ होला वर्षदिनमा आएको तिहार , भाइले दिदी खोज्छ होला यसपाली त भाइको निधार, यसै खाली रहने भो फूलबारीमा फूलओइल्यो आगौं फेरी फुल्छ होला


 Ramprasad Gaire (Palpali)   -  Oct 27 2016

सप्तरंगी टिका

सप्तरंगी टिकालाई सजाउनु तिहारमा ।। त्यहि टिका निधारमा लगाउनु तिहारमा ।। सम्मान छ चेलीको त्यो आस्था विश्वाशमा ।। पवित्रतालाई धेरै हसाउनु तिहारमा ।। उनेका ति माला सुके भनेर नरुनु तिमी ।।


 पदम थापा   -  Oct 27 2016

छिया छिया मुटु

टुक्राटुक्रा दिल मेरो छिया छिया मुटु बोकेर अब सिउनु बेकार छ तिमिलाई सुम्पेको पवित्र प्रेम अाशा अनि भरोसा फिर्ता मागेर यहाँ जिउनु बेकार छ ।


 प्रकाश योन्जन   -  Oct 27 2016

सफलता

जिन्दगीमा सफलता धेरै हुनुपर्छ । कहिले तिम्रो त कहिले मेरै हुनुपर्छ । भावनालाई नै गजल भन्नेहरू हो,


 Ramprasad Gaire (Palpali)   -  Oct 26 2016

धुलो भए पछी

धानको बाला फल्छ खेतमा कुलो भए पछी आउछ खुसि आफ्नै हातमा तुलो भए पछी श्रमिक लाई खेतबारीमा घामपानी हुन्छ योजना काम पारेर गर्छु ठुलो भए पछी


 राज बिश्वकर्मा   -  Oct 25 2016

साट्या छैन्

साचो माया गर्छु तिमीलाई, मुटु अन्त साट्या छैन् चोखो प्रिति लाछु तिमीलाई, दिल अन्त साट्या छैन्। एक्लो बनाई हिडे तिमीलाई, बिरानो परदेशमा समयले एक्लाे बनायो, जोवन अन्त साट्या छैन्।


 Sudip Dallakoti   -  Oct 25 2016

हरायो जिन्दगी

हरायो जिन्दगी हरायो सपनाहरु पनि! बगिदिन्छ आँखाबाट बेदनाहरु पनि!! नआईदिए हुन्थ्यो अतित बल्झेर फेरि!! दुखाउन आउँछ यो सम्झनाहरु पनि!!


 बाल कुमार रार्इ   -  Oct 25 2016

प्रतिक्षा

कुर्दाकुर्दै देउरालिमा, आँखाहरु थाकीसके कती गाउनु मायाको गित, भाकाहरु थाकी सके सङ्गै जिउने सङ्गै मर्ने, किन खायौ कसम ? बिछोड सङ्गै पिरतिका, नाकाहरु भत्किसके


 राज लम्साल (यात्री )   -  Oct 25 2016

माया मारेर आए

धेरै कुरा माया मारेर आए, साच्चै यहाँ सम्म धाएर आए। आशा बोकेर होला त सपना पूरा, कस्तो नसोची हामफालेर आए।


 Ramprasad Gaire (Palpali)   -  Oct 25 2016

सम्झेर लेख

युग हाक्ने साहित्यबर्ग सम्झेर लेख दिन दुखिको कुरालाइ समेटेर लेख गरी खानेको पिडा अनि मर्मको कुरा शब्द शब्दले अभिभारा बोकेर लेख


 कृष्ण गुरुङ "अभागी"   -  Oct 24 2016

उस्तै छ

सबै पुरानो, आँगन उस्तै छ! बदलिएको छैन मन उस्तै छ! तिमी बिना सास फेर्न गाह्रो, महसुस गर धड्कन उस्तै छ! तिम्रो सुरमा म नाचेको ताल,


 राज बिश्वकर्मा   -  Oct 21 2016

तिम्रो यादले

एकान्त होस् वा भीड, भावुक बनाइदिन्छ तिम्रो यादले दुख होस् वा खुसी, ब्याकुल बनाइदिन्छ तिम्रो यादले। दुरीले मलाई हजारौ कोष टाढा बनाएता पनि रमाइला दिनमा बाधी नजिक बनाइदिन्छ तिम्रो यादले। एकान्तमा आँखा बन्द गरी आफ्नै संसारमा हराउदा हावाका तरंगसगै स्पर्स दिलाइदिन्छ तिम्रो यादले।


 रैधानु रार्इ   -  Oct 20 2016

मरुभुमी देख्दो रहेछ

देब्रे गाला चट्काइदिँदा, दाहिने झनै दुख्दोरहेछ मुटु भित्र आगो जल्दा,आँसु त्यसै सुक्दोरहेछ!! हिजो सम्म राम्रै थियाे ,आज किन यस्तो भयौ दैवले नी दुखिलाई, यत्ती धेरै हेप्दोरहेछ!!


 भाेजराज भुसाल   -  Oct 20 2016

अझै साइँलो फर्किएन

अझै साइँलो फर्किएन मर्यो होला उतै । अन्जानमै भुमरीमा पर्यो होला उतै ।। वास्नादार फूल बनि सुवास छर्छु भन्थ्यो । विचारा त्यो कोपिलामै झर्यो होला उतै ।।


 Ramprasad Gaire (Palpali)   -  Oct 18 2016

कालो बजारी

कालो बजारीले साथीकै, नियत थाहा हहुदैन । त्यहाँ परिश्रम मुल्यकै, चाहत थाहा हुदैन ।। आफ्नो मेहनत दर्बिलो बनाऊ भन्छु सधै । नत्र मानबिय चिन्तन, जगत थाहा हुदैन ।।


 दिपक राज बन्जाडे   -  Oct 20 2016

बुझेकि छैनौ

के छ त, मेरो जिउने आधार बुझेकि छैनौ । बिवसताको एक बेरोजगार बुझेकि छैनौ ।। हे, मलाई हेरेर सुनौलो सपना बुन्ने जलपरि । मेरो कथा, समाज, र परिवार बुझेकि छैनौ ।।


 अर्जुन चाेखाल   -  Oct 20 2016

जलाएर जिउदै छु

तिमिले दिएका घाउ-चोट भुलाएर जिउदै छु आज तिम्रो यादमा पिउँदा पिउदै भुलायर जिउदै छु आज ढुङ्गा जस्तो निष्ठुरी तिम्रो मन चाहिदैन भो तिम्रा ती घातहरु सिलायर जिउदै छु आज ।


 एस पि ´पथिल ´   -  Oct 17 2016

चल्छ जिन्दगीको चर्खा

चल्छ जिन्दगीको चर्खा कर्मले तानेपछि रश्मि बनेर चुम्छ लक्ष्य बुद्धिले तानेपछि । कुसुम बर्सिन्छन कल्पवृक्ष निहुरिएर धर्तीतिरै बगाई पसिना पथभरी झटाराेले हानेपछि।


 ‘समर्पण’ रन्जित   -  Oct 17 2016

घडी भेटिएन

लेख्ने थिएँ भाग्य अाफै लेख्ने मसी भेटिएन पाए सधैँ चाेट पीडा कहिले खुशी भेटिएन। मनभित्र पीडा लुकाई रूदै बसे सम्झनामा खाेली बग्याे अासु झर्दा बग्ने नदी भेटिएन।


 Ramprasad Gaire (Palpali)   -  Oct 17 2016

मिलाउ हात

मिलाउ हात समाज फेर्न संघर्ष गरौला सफल भई बिहानी हेर्ने आसमा मरौला मिलेर उठ दुखको पल मिलेर फ्याकाैला खुसि खुसि हिडेर हामी अगाडी सरौला


 सुरेश सुनार   -  Oct 13 2016

दशैं नियाली

भित्रिएको यो दशैँ नियाली रुदै रुदै बसेको छु। यो साल पनि हुन्छ निधार खाली रुदै रुदै बसेको छु।। बाआमालाई अर्को सालको आशा देखाउदै आफू यता। मुटुभित्रको जलन सम्हाली रुदै रुदै बसेको छु।


 मान बहादुर थापा "मुस्कान"   -  Oct 13 2016

दशैं तिहार

दशैं तिहार आएकाेछ रे, घरमै खसी काटे हुन्छ लिङगे पिङ्मा बाबीयाको, डोरी पनी बाटे हुन्छ हेर्दा हेर्दै बाटो पनि कति कुर्छौ परदेशीलार्इ आफन्त र आफ्नै बिच, सुख दुख साटे हुन्छ दशैं तिहार आएकोछ रे , घरमै खसी काटे हुन्छ


 Amrit Bashyal   -  Oct 10 2016

दशैं पनि आयो हजुर

दशैं पनि आयो हजुर ,तिहार पनि आए जस्तो छ | खुसी पनि छायो हजुर, उमंगले सबैको घर छाए जस्तो छ || भन्दै होलीन् मेरी आमा, उ पनि यहाँ भैदिएको भए | उहि परिवारको सम्झनाले, परदेशीको मन खाए जस्तो छ ||


 धनुश रानामगर   -  Oct 08 2016

हे नवदुर्गा भवानी

रछा गरुन सारा जगतलाई हे नवदुर्गा भवानी | बेदना मुक्त रहुन हामी सबैको जिवन काहाँनी || ओठमा हासो निधारमा टिकी, जमरा होस कानमा | प्रगाढ बनोस सम्बन्ध सधै आफन्त मित्र जनमा || रोकिएर बर्षात हटे पछी चारै तिर हिलो मैलो | खुशीयाली झनै परदेशी फर्के गाउँघरै रमाइलो ||


 खड्क पुन वियोग   -  Oct 08 2016

आउनु है

निधारमा टीका फूलपाती र जमरा लिएर आउनुहैं | हजुरबुवाआमा र दाईकोआशिर्वाद लिएरआउनुहैं || छोराछोरी र दुलहीले बाटो छेकेर बसेका होलान् नी | अर्कोसाल पक्कैपनि आउँछरे खबर दिएरआउनुहैं || देउसी र भैलो रमाइलो गर्दै घरदैलो पुग्यौभने साथी | नाच्दै र गाउँदै सेलरोटी चट्नी रक्सी पिएरआउनुहैं ||


 नारायण अधिकरी गुना   -  Oct 08 2016

मेरो दशैं

आफ्नो त भाग्यले यस्तै लेख्यो दशैं । हजुरहरु ले रमाएर मनाउनु है ।। म मात्र होइन यहाँ, दशैं नमनाउने । धेरै छ्न परदेशी भनी चित्त बुझाउनु है ।।


 माधब भण्डारी   -  Oct 10 2016

चिट्ठी लेखी म

चिट्ठी लेखी म, प्यार पठाउने छु।। साथमा सानो, उपहार पठाउने छु।। जन्म घर छाडि म, आउछु भन त।। तिमिलाइ लिन म, कार लिइ अाउने छु।


 लक्ष्मण भन्तना "शिरीष"   -  Oct 06 2016

दशैंको बेला स्वदेश नफिर्दा

हामिलार्इ त सधैं हँसाउछौ ए ! बा दशैं कसरी, मनाउछौ ए ! बा ?? साहुको ॠण, थाप्लोमा छ अझैं घर फिर्ने खबर्, पठाउछौ ए ! बा


 पदम थापा   -  Oct 14 2016

भनेजस्तो परदेश

रहरले हाम फाले जस्तो सहर रैनछ आमा, जे सोचेर परदेश दगुरे त्यो पट्क्कै रैनछ आमा खाना त दिएकै छन पिजा बर्गर नान फलफुल केके हो केके तर हजुरले पकाएको आटो को स्वाद रैनछ आमा


 गाैतम लामिछाने   -  Oct 05 2016

लिंगेपिङ

आशिर्बाद दिने हातहरु अनि साथिभाइको स्नेह भन्दा आमाको काखको अभावले मन बिथोल्छ परदेशमा लिंगेपिङ र जमराको यादले पिरोल्छ परदेशमा


 धनुश रानामगर   -  Oct 06 2016

दशैमा छोरो नआउँदा

दशैमा छोरो नआउँदा मन भारी नपार्नुस है आमा | पिडिको डिल मा बसी बर्बर आशु नझार्नुस है आमा || प्रदेशी साथिसङिहरु धमाधम घर फिर्दा,मलाई सम्झी कती | रोली ,छोरो आउछ हजुरको आश नमार्नुस है आमा||


 भुवन सापकोटा   -  Oct 04 2016

तिम्रो यादले छाडेन

टाढा हुनै पर्यो माया गरेर पनि पाउन सकिन मन परेरे पनि बचाउन सकिन अाज हाम्रो प्रेम बाचेन त के गर्नु अाफु मरेर पनि


 प्रेम पुरी   -  Oct 04 2016

फुलदेखी तर्सिन्छु

सिउरिनुछ शिरमा तर फुलदेखी तर्सिन्छु। पुग्नुछ किनार पारी पुल देखि तर्सिन्छु ।। आखै अघि स्वर्ग तिमी , गर्नुछ एउटा मिठो, भुलदेखी तर्सिन्छु ।


 कमल के थापा   -  Oct 04 2016

उड्न मन लाग्छ

उड्न मन लाग्छ माथि माथि चरी बनेर बतास संगै सिमलकाे भुवा सरी बनेर लुटेरा बन्नु छ कसैको जवानी लुटी लुटी कानुनले पनि नपग्रिने त्यो प्रहरी बनेर


 प्रभात काफ्ले   -  Sep 28 2016

झुलिसके

झुुल्दै छु आज यहा,आधा बाटो झुलिसके जिंदगीको आधा बाटो हिड्नै मैले भुलिसके मायालुको मुस्कानमा माया भर्ने आशा राख्तै


 सुमन रेग्मी   -  Sep 28 2016

तिमी मेरो म हुँ तिम्रो

तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको ब्रेक फेल भो हिड्या गाडी, धन्न धन्यै ज्यानै गाको। उपचार भो तनको त, मनको घाउ अझै उस्तै बल्झिरहन्छ मनको काँडा, मलाई मात्र यो के भाको तिमी मेरो म हुँ तिम्रो, भन्दै चोखो माया लाको।


 रवि राजवंशी   -  Sep 28 2016

समुद्रको किनारमा छु

मेरो पनि थिए खुशी कसैको माझ प्यारमा छु ...। भाग्यले कहाँ पुर्याए आज समुद्रको किनारमा छु ...।। बेदनाहरु कति कति चोटहरु पनि उस्तै उस्तै छन ..., तर पनि किन ? उसैको निम्ति बाच्ने आधारमा छु...। कहिले हेड कहिले टेल यी जीवनका सिक्काहरु..., खेल उनले तेस्तै खेले जहाँ जीत संगै हारमा छु...।।


 Sudip Dallakoti   -  Sep 28 2016

म हरेस खान्न आमा

जाँदै छु केही सपना केही रहर बोकेर! मनमा केही खुलदुली धेरै डर बोकेर!! तातो घाममा सपना सेलाउन जादैछु!! साहु रिणको धेरै ठूलो असर बोकेर!!!


 सुन्दर श्रेष्ठ   -  Sep 26 2016

फुकाएर बाधाहरू

फुकाएर बाधाहरू खुलेर आउ तिमी उजाड यी जिन्दगीमा फुलेर आउ तिमी स्वासका मालाहरु तिम्रै नामले उनेको छु शितल ती पवनमा घुलेर आउ तिमी


 Prashant Uprety   -  Sep 22 2016

थुनी थुनी बाघ पाल्ने

बादल माथी पाइलाहरु चाल्याै भने म मान्छु दनदनि हिउँमा आगो बाल्याै भने म मान्छु । खै कसरी बैज्ञानिक भनौ र तिमिलाइ ?? मुर्दा भित्र सास तिम्ले हाल्याै भने म मान्छु ।


 Amrit Chhetri   -  Sep 22 2016

माया को दियो

जलाउन खोज्दा चम्किलो मेरो माया को दियो ! निभाउन खोज्दै छ कसैले मेरो माया को दियो ! मैले चाहेको फुल माथि नै आँखा गाड्दै छ उसले अध्यारो पार्छु फुकेर भन्छ रे मेरो माया को दियो !


 रामशरण चिमौरिया   -  Sep 22 2016

जलेको बेला

नहाँस्नु तिमि, म जलेको बेला मुर्छित भई म, ढलेको बेला को आउँछ खै मलाई उठाउन आफ्नै भाग्यले, छलेको बेला


 Sudip Dallakoti   -  Sep 21 2016

दिन पछि अन्धकार

की त वार की त पार हुनु नै थियो!! दिन पछि अन्धकार हुनु नै थियो!! मिठो स्वरमा अल्झनु गल्ती भयो! आसु नै मिठो उपहार हुनु नै थियो!


 छबि सुबेदि   -  Sep 20 2016

छैन आजभोलि !

चौतारिको बुढो वर छैन आजभोलि ! बरमुनिको मेरो घर छैन आजभोलि !! सपनाको सुन्दर महल गाउँमा बनाउने ! थियो रहर कुनैबेला छैन आजभोली !!


 सोक्षिन श्रेष्ठ   -  Sep 20 2016

एक दिन

कोही छैन अमर बैतड्नी तर्नै पर्छ एक दिन किन हतार गर्छ मान्छे आखिर मर्नै पर्छ एकदिन आज भोली या पर्सी थाहा छैन कहिले हुन्छ मुर्दा शरीर लडाएर दागबत्ती गर्नै पर्छ एक दिन


 Vision Guragain   -  Sep 20 2016

पर्खालका अगाडी

अडिएर टक्क पर्खालका अगाडी । कसरी तर्किनु कंगालका अगाडी ! म एउटा भिखारी थाहा छ उसलाई । के लाग्छ र यो चन्डालका अगाडी ।


 Khadk Pun 'Biyog'   -  Sep 20 2016

लुक्ने भएछु

आज उसको ती धम्कीले म लुक्ने भएछु बाटो हिड्ने त्यो कुकुरलेनी भुक्ने भएछु ज्यान र धन लुटाउदानी टाउकोमा झन टेकेर आज उसकै नजरले झुक्ने भएछु


 Shiva Magar   -  Sep 19 2016

पागल बन्न सिकायो

आफ्नो जो भन्ने थियो यो संसारमा उनले नै पागल बन्न सिकायो!! फुल हेरि रोजने नौलो फुलबारी मा त्यै फुलेको पात सङ्ग झर्न सिकायो!! न होस कतै म जस्तो बिछोड अरु कोहि काे आखिर मायाले दोबाटोमा हिंड्न् सिकायो!!


 अमृत खड्का   -  Sep 19 2016

कसरि हुन्छ मैले

कसरि हुन्छ मैले यहाँ, बाच्न सिक्नु छ । तिम्रो छेउमा मैले यहाँ, हास्न सिक्नु छ । कति दिन्छौ अझै ती तिता मिठा बचनहरु ती बचनलाइ हासी हासी, मार्न सिक्नु छ ।


 Ramprasad Gaire (Palpali)   -  Sep 16 2016

शीर ठाडै राख्नु पर्छ

मातृ भुमी जननी शीर ठाडै राख्नु पर्छ झुकाउने चिन्तन सिमा ,टाढै राख्नु पर्छ बाहादुर चिनियो बिश्व भित्र साहासिलो हजारौं त्यो दुष्टको मार बाँझैँ राख्नु पर्छ


 प्रेम पुरी   -  Sep 16 2016

म मरेको त छैन

म मरेको त छैन तर जिएको पनि होइन। होसमा त छैन तर पिएको पनि होइन ।। सुनखरी झै सपनाहरू आखैमा सुक्दा , म खुसी त छैन तर आत्तिएको पनि होइन ।


 सहयोगी रविन   -  Sep 16 2016

बिहे गरौँला

अहिले प्रेम गरौँ प्रिय अनि बिहे गरौँला । तिमी बेहुली म बेहुला बनि बिहे गरौँला ।। अझैँ निश्चित नै छैन मेरो जीवनको बाटो । पहिला जीवनको बाटो खनी बिहे गरौँला ।।


 भवानी गाेपाल अर्याल   -  Sep 16 2016

बिरानो बनायौ !!

बनायौ आफ्नै र बिरानो बनायौ !! चलायौ खुकुरी अचानो बनायौ !! देख्छ मान्छे सबै मेरै मात्र गल्ती बन्यौ ठुलो मलाई सानो बनायौ !!


 देव प्रसाद गौतम   -  Sep 14 2016

बुढाबुढी

आलिकती दरो छैन भने गाठिगुठी जरो छैन भने टाठो बाठो नै भए पनि हास्ने बोल्ने गरे पनि


 Ramprasad Gaire (Palpali)   -  Sep 14 2016

गास बास कपास

भोक रोग बाट बचाउन बस्ती धाउनु पर्छ अब गरी खानेको नै सरकार आउनु पर्छ छल कपट होइन यथार्थका कुरा गर्नु छ खेल हैन नि नाङ्गा ले पनि लुगा लाउनु पर्छ


 Amrit Chhetri   -  Sep 13 2016

दोहोरो माया

जाली माया तिम्रो यता पनि उता पनि ! दिन्छेउरे झुटो बोली यता पनि उता पनि ! किन जोड्छौ यस्तो सम्बन्ध सबैसँग चर्चा तिम्रै सुन्दै छु म यता पनि उता पनि ! बनाउछ तिमीलाई नै भोलि दुर्गन्ध वरपर अनि नाक थुन्ने छन यता पनि उता पनि !


 दिल सुनुवार   -  Sep 13 2016

जिवनको हर पानामा

जिवनको हर पानामा तिमिलाई हेर सजाई राखे हृदयको मेरो हर धड्कनमा धड्काई तिमिलाई राखे धड्किन्छौ तिमी त्येसैले पो आज जिबित छु म पल्टाएर पाना जिवनको दुई शब्द कोर्दैछु आज म


 रवि राजवंशी   -  Sep 13 2016

पहिलो भेटमै

पहिलो भेट्मै नजरमा रहयौ, यो मन भित्र पनि बसेर तँ हेर ...। जहाँ छन सपनाहरू आखाको तरेलीमा, तरेली संगै यी आखाको नानी भित्र पसेर तँ हेर ...।।


 Tej Kumar Bastola   -  Sep 13 2016

मैले टिका लाईन दिदी

सात बर्ष भो भाईटिकामा मैले टिका लाईन दिदी । छाती पिटि नरोए है यो साल नि आईन दिदी ।। पर्ब आउँदा हत्तारिँदै कुद्थें दिदी तिम्लाई लिन । तीज,दँशै,तिहार,माघी कुन पर्बमा धाईन दिदी ।। कम्मरैमा मादल बोकि देउसि भैलो खेल्दै हिड्थें ।


 Amrit Bashyal   -  Sep 12 2016

खुस्बुदार हुदैन्न

हात अगाडि बडाउदैमा सबै आफ्नती हुदैन्न ! जुन आफ्नती हुन तिनका हात अगाडि हुदैन्न


 Sudip Dallakoti   -  Sep 11 2016

फर्केर आउनेछु

फर्केर आउनेछु म बस्नु है भर परेर! नजानु मेरि प्यारी अन्तै बसाई सरेर! अभावको जिन्दगी सहनै गार्हो भो! जानेछु अब म त सात समुन्द्र तरेर!


 Prashant Uprety   -  Sep 11 2016

के पायौ ?

देशको खातिर आन्दोलन गरेर के पायौ ? बिना सित्ती आवेगमा मरेर के पायौ ? यो साझा फूलबारीमा ढकमक फूलेको भा ? बिना सुवास कोपिलामै झरेर के पायौ ?


 Ramprasad Gaire (Palpali)   -  Sep 11 2016

कुरा नगर

सबै नेपाली जनता एउटै हौ कुटाउने कुरा नगर नेपाल एउटा सिङ्गो देश हो फुटाउने कुरा नगर बिदेसी चल खेल धेरै छन् कुरा जात जातिको यो देश हाम्रो हो देश लाई टुटाउने कुरा नगर


 रवि राजवंशी   -  Sep 11 2016

देशका लागि मर्नेहरु

के पाएँ आज उनले देशकालागि मर्नेहरु ? ज्यानै थापी नहर खोलो सात समुन्द्र तर्नेहरु ?? माध्यमिक स्तर पास हुने देश चालक बन्यो अरे..., कहाँ छन कता छन वुध्दिजीवि उच्चस्तर पर्नेहरु ?


 Vision Guragain   -  Sep 11 2016

दिलको दरबार

आगमन छ आज दिलको दरबारमा तिम्रै भयो सारा राज दिलको दरबारमा । प्रेमको खेती त्यता के कस्तो छ कुन्नी ! थन्क्याउनु है अनाज दिलको दरबारमा ।


 प्रकाश प्रवेश योङ्हाङ   -  Sep 11 2016

सम्झन्छु

गाई चराएको, ठाउँ सम्झन्छु ! प्रवाशमा छुँ, गाउँ सम्झन्छु !! असल मान्छे, बनोश भनेर ! आमाले राखिदिएको ,नाउँ सम्झन्छु !!


 Tej Kumar Bastola   -  Sep 11 2016

छोडेर आएँ त्यो प्यारो नेपाल

पराई भईएछ अर्काको देशमा बाँच्ने हो कसरी । कोहि छैन यँहा आफन्त भन्ने हाँस्ने हो कसरी।। सातसमुन्द्र पारी काटेर आँए त्यो पाखा पखेरो । परदेशमा आज जिन्दगी झनझन् हुँदैछ अँध्यारो।।


 प्रेम पुरी   -  Sep 11 2016

आगोको घाउ आगोमै सेकेकोछु

ननिदाएका आखाँहरुमा सपना अनि, ओइलाएका फूलहरुमा जीवन लेखेकोछु। विश्वासको कोपिला जोगाउन हरदम, बरु तिखा काँडामै पाइला टेकेकोछु।


 लक्ष्मण भन्तना "शिरीष"   -  Sep 11 2016

बग्छ नदी सागर छुन

बग्छ नदी सागर छुन, अस्तित्व नै गुमाएर ।। निरीह यो प्यासी बगर, हेरिबस्छ तिर्खाएर ।। हदैसम्म गिर्न सक्छन्, मान्छेहरु वर्बादीमा थोरै इमान् राख्नु पर्थ्यो, आफै भित्र जोगाएर ।।


 Prashant Uprety   -  Sep 11 2016

जिसस, वुद्ध, मोहम्मद, राम

जिसस बुद्ध मोहम्मद राम बेग्लाबेग्लै एउटै त हुन ईश्वर आखिर नाम बेग्लाबेग्लै । चाहे जाउ लुम्बिनी चाहे जेराशेलुम बृन्द्रावन र मक्का, मदिना धाम बेग्लाबेग्लै


 Ramprasad Gaire (Palpali)   -  Sep 11 2016

नयाँ यूगको डोरी

अब युवाको एकता जुटाईन्छ नेपालमा गाउँ सहर चेतना उठाईन्छ नेपालमा दुखी नेपालीजनले फेर्छन यो युगलाई हुदाँ खनेको अधिकार बनाईन्छ नेपालमा


 Vision Guragain   -  Sep 11 2016

यो जिन्दगीले पनि

यो जिन्दगीले पनि चोट खै कति दिन्छ। नसा प्यारको छ, डाक्टर ओखती दिन्छ। भिखारीहरुले के आसाले हात थाप्छन् खै अमिरले कहाँ उनीहरुलाई सम्पत्ति दिन्छ?


 शिसीर बोगटी   -  Sep 06 2016

कसैको बयान गरेर

कसैको बयान गरेर गजल लेखे उनकै प्यारमा परेर गजल लेखे!! उनको त्यो हेराईले घायल भयो मन हिजो त उनकै नजिक सरेर गजल लेखे


 अशाेक खरेल   -  Sep 06 2016

धेरै सहे अति सहे

तस्बिर हेरेर पढ तिम्ले मेरा पत्रका हरेक शब्दहरु... अनी लगेर जलाईदेउ तस्बिर सगै चिठ्ठी पत्रहरु..,, मेरो तस्बिरको अभिन्न शरिर जलाउँदा नरुनु, ... खुशीयालीमा हास्नु तिमी हसाउदै सारा सत्रुहरु...


 पोष परियार   -  Sep 05 2016

सेवा चाकरी

पूर्व थियो अहिले पश्चिम पुगेछ घाम पनि कहि धुप कहि ओझेल कस्ता कस्ता ठाम पनि माग्ने को भिड्मा माग्नेहरुछन यहाँ त्यहाँ माग्न भनी धाउछन श्रद्धालु चार धाम पनि


 शिशिर आचार्य   -  Sep 05 2016

आगो बोकेर

आगो बोकेर अनि पानी बोकेर सुख दुखको जिन्दगानी बोकेर ।। मान्छे दुई ठक्करमै भित्ता समाऊछन यहाँ म हिडेकोछु पिडाको खानी बोकेर ।।


 रवि राजवंशी   -  Sep 05 2016

को आफ्नो को पराई

को आफ्नो को पराई कोहि छैन यहाँ ..., आफ्नै खुशी लूटिए विश्वासिलो यारमा...। चर्दै चरी फसे कसैको आहारमा...।। मत तेसै मरे धारिलो छुरा प्रहारमा...।।।


 Sudip Dallakoti   -  Sep 05 2016

मुस्कुराउन पर्दा मैले

बाध्यताले प्रदेशमा मन बुझाउन पर्दा मैले! पीडा जति लुकाएर मुस्कुराउन पर्दा मैले! प्रदेशको तातो घाममा सपनाहरु सजाएर! दिन रातको भोक निद्रा धपाउन पर्दा मैले!


 Ramprasad Gaire (Palpali)   -  Sep 05 2016

स्वार्थी मान्छे

बिकृतिको स्वार्थी जालो बुन्छ मान्छे मुलुक भित्र आफै निकास थुन्छ मान्छे इमानी जो अघि बढ्दै जान्छ आँटी त्यस्ले अग्लो टापु सिखर छुन्छ मान्छे समाज भित्र बसी स्वार्थ पुज्ने हरु थोरै मात्र स्वाभिमानि हुन्छ मान्छे


 Amrit Chhetri   -  Sep 05 2016

टाँलेको जिन्दगी

सलाई काफि छ डढेलो लाउनका लागि ! मौनता काफि छ तड्पाउनका लागि ! तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !! काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि ! थाहा छ मलाई खुसि अन्तै छ तिम्रो - २ मागेको छैन भिक तिमीलाई पाउनका लागि !!


 Amrit Chhetri   -  Sep 05 2016

कैदी

नआउनु मेरो बाटोमा तिमीले भनेकि थियौ ! याद होला आरोप मलाई लाएकि थियौ ! खै के देखेर सजाए यो दिलभित्र तिमीलाई अर्कैकि रैछाै र पो मलाई ठुक्राएकि थियौ ! आउन खोजेको हैन तिम्रो खुसियाली शहरमा छातीमा बिज्ने गरि एउटा शब्द कोरेकी थियौ !


 Sudip Dallakoti   -  Sep 05 2016

निष्ठूरी

आउँछन यादहरु हतार हतार गरेर ! र ठुलै गल्ती गरेछु मैले प्यार गरेर !! प्रेमको परिभाषा बुझ्नै सकिन मैले ! गयो निष्ठूरी नराम्रो ब्यवहार गरेर !! खुशिहरु एकाएक बेपत्ता भयो नि ! आउँदो रहेनछ पीडा पत्राचार गरेर !!


 Amrit Bashyal   -  Sep 05 2016

झूठो कसम

कोहिसंग मिलि त कोहि बाट टाढा भई, त्यसमा हिसाब किताब बराबर बनाएर गई !! हिजो अस्ती कसम खान्थी संगै बसी नछुटीने, आज त्यहि निष्ठूरीले शरीरमा खोट लगाएर गई !!


 Raju Chalise   -  Sep 03 2016

पार्वती बनाउँछु

म यस्तो पिरति बनाउँछु।। यो तीजमा एउटी पार्बती बनाउँछु।। म जसो भन्छु तिमि तेसै गर न-2 अनी पो बल्ल श्रीमती बनाउँछू।। किन नाच्छाै नजरभरि बरु दिलमा-२ आएर बस म नर्तकी बनाउँछु।।


 सुन्दर भट्ट   -  Sep 01 2016

बा भनी राख्नु हुन्छ

खोकी चल्छ हरेक राती, बा भनी राख्नु हुन्छ ।। सारै दुख्छ अचेल छाती, बा भनी राख्नु हुन्छ ।। आशाम् पुगें, भोट डुलें, बंगाल र काश्मिर टेकें । लाग्यो आफ्नै जमिन जाती, बा भनी राख्नु हुन्छ ।।


 Astha Niraula   -  Aug 30 2016

स्वच्छता बोल्छ

तिमी भन्छौ नि कसरी मौनता बोल्छ जसरी समय अनुसार सभ्यता बोल्छ सानोतिनो कुरामै रमाउन खोज्ने म तिमी भन्छौ मात्र यहाँ भव्यता बोल्छ किन सुरक्षित छैनन् आफ्नै घरमा चेलिहरु औंला उठाउँदै नारीको अस्मिता बोल्छ


 Dinesh Basyal   -  Aug 27 2016

अलिकति

लागे लाग्छ बरु समय अलीकती ! बदल्नै पर्छ यो निर्णय अलीकती !! कसम दिल्मा डेरा जमाउन थालि ! बस्! के सुनाएँ परीचय अलीकती !! मेरो आँगनीमै यस्तो फुल फुलेछ ! सुवास बिहीन सौन्दर्य अलीकती !!


 Pramod Gautam   -  Aug 30 2016

थाल्छन्

आसाहरू जब केही पलाउन थाल्छन । तब मेरो देश अर्कै ढलाउन थाल्छन । योजनाका खाकाहरू निर्माण गरे पनि । प्रकाशन नहुँदै जलाउन थाल्छन । मित्र मित्र मिलि देश चलाउन खोजे पनि । आफ्नै मित्र रातारात गलाउन थाल्छन ।


 Ashok Kharel   -  Aug 27 2016

संसार चल्दैन

सधैं तिम्रै मात्र सरकार चल्दैन ग्राहक बिना साहुले मात्रै बजार चल्दैन तिमी जान्ने उ नि जान्ने सबै जान्ने आजभोली याहा विद्वानहरूको बिचार चल्दैन अब ठोस निर्णय लिनु पर्छ तिम्ले खाली दुई मत अनि दोधार चल्दैन समय कहाँ बाट काहा पुगिसक्यो अब ढुङ्गे युगको त्यो ओढार चल्दैन


 Vision Guragain   -  Aug 27 2016

मुग्लाने

थियो जिन्दगी चलाउनु जरुरी थियो। दुख अनि सुख बिच एउटा दुरी थियो। आमा रातो दिन पिर मान्नु हुन्छ यसरी छोरो मुग्लान भासिनुमा मजबुरी थियो। गरीबहरुको पनि दिन आउँछ अवश्य घरबार उठाउन साहुको चुरिफुरी थियो।


 Pramod Gautam   -  Aug 27 2016

बातहरू

कति भनु माया प्रति लगाएका बातहरू । तिमीलाई पल्लो गाउँ भगाएका बातहरू । तिमीलाई बुबा आमा फिर्ता लगेपछि । लुकाउँछु सधैं आसुँ बगाएका बातहरू । तिमीसंग बसि धेरै खाए पछि खानेकुरा । भैगो छाडौं खाए पछि अघाएका बातहरू ।


 Vision Guragain   -  Aug 30 2016

मुस्कुराउन खोजिएछ

हेरेर तिम्रो तस्बिर मुस्कुराउन खोजिएछ। बोकेर मन भरी पीर मुस्कुराउन खोजिएछ। भक्कानिन्छ मन त्यसै अनेक बहानामा यहाँ तोडेर पनि त जञ्जिर मुस्कुराउन खोजिएछ। हास्नेहरु मात्रै खुशी देखिदैनन् अचेल कतै रोएर पनि त आखिर मुस्कुराउन खोजिएछ।


 Prashant Uprety   -  Aug 30 2016

क्रान्ति अाएपछि

क्रान्तिकारी आकाशका ती तारा आएपछी जिन्दावाद जिन्दावाद नारा आएपछी । खुल्ला बजार बनाएर पालै पालो ब्यापार गर्छौ तहस नहस गरिदिन्छन् सारा आएपछी । आधूनिक दासताको त्यतिबेला जन्जिर छिन्छ संविधानमा मेरो पनि धारा आएपछी ।


 Vision Guragain   -  Aug 27 2016

हो फँसिएछ

अहो! फँसिएछ जिन्दगीको भीरमा फँसिएछ। दिल भित्रका अनेक अनेक पीरमा फँसिएछ। सोचिएन कहिल्यै पनि प्रेमको नसा थियो। तिम्रो सिउँदो सिन्दूर भरी सिरमा फँसिएछ। अभावको भुमरीमा फँसेपछी मात्र बल्ल आज लाग्न थाल्यो पक्का पनि जन्जिरमा फँसिएछ।


 Prashant Uprety   -  Aug 27 2016

लुकेकाहरू

अँधेरीमा चुप बस्छ्न जुन बोकेर लुकेका अन्त कतै हराए रे धुन बोकेर लुकेका । अरे यार! घाउ लुकाउनु पनि त कला रैछ, नत्र यहाँ प्रस्स्तै छन नुन बोकेर लुकेका ।


 Vision Guragain   -  Aug 27 2016

के के बनाउँछ!

समयले आफू अनुकुल जवानी बनाउँछ। अनि रंगमञ्च सुहाउने कहानी बनाउँछ। चराले पनि गुड बनाउन कहाँ सिक्या हो र! उस्ले त केवल त्यो जानी नजानी बनाउँछ।


 Tej Kumar Bastola   -  Aug 27 2016

बाकसभित्र परेंछु म

सपनीमा मात्र भन्थें बिपनीमा मरेंछु म । फुल्ने रहर बाँकि हुँदै कोपिलैमा झरेंछु म ।। दुई चार बाक्सा सामान बोकि घर आउँला भन्ने थियो । दैब आई लगे मलाई बाकसभित्र परेंछु म ।। मेरो साटो दुईटि छोरी छोडेको छु उनीसँग। म त जल्ने भँए हेर बडेमानको धुनीसँग ।।


 Vision Guragain   -  Aug 27 2016

हार जीत

मेरो हातमा कलम उसको हातमा तरवार छ। छन चाई हामी दुवैको बिरुद्धमा सरकार छ। थाहा छैन यो युद्धमा जित कस्को हुन्छ कुन्नि! कलम या तरवार निर्णायक मण्डल दोधार छ।। सबै कुराको महत्व उत्तिकै हुन्छ अभावको बेला


 Dinesh Basyal   -  Aug 18 2016

अलिकति

लागे लाग्छ बरु समय अलीकती ! बदल्नै पर्छ यो निर्णय अलीकती !! कसम दिल्मा डेरा जमाउन थालि ! बस्! के सुनाएँ परीचय अलीकती !! मेरो आँगनीमै यस्तो फुल फुलेछ ! सुवास बिहीन सौन्दर्य अलीकती !!


 Ramprasad Gaire (Palpali)   -  Aug 15 2016

फूल बनौं कि

हामी पनि देशको लागी एक फुल बनौं कि अवसरवादी सोंचको तिखो सूल बनौं कि चरम सीमा शोषण गरिब जनता माथी जनताको रक्षा गर्दै देशको कूल बनौं कि क्रान्तिको विचारसंगै व्यवहार हुनेलाई एउटै धारमा त्यो मोर्चा कस्ने मूल बनौं कि


 Ram Apriya   -  Aug 13 2016

मेरो देशको कथा

हुने खाने ठुलाठालुको ओज छ मेरो देशमा । मान्छेलाई मारी मान्छेको भोज छ मेरो देशमा । जीउँदै मरुन् या बाँचुन् कसलाई के को वास्ता लुछाचुडी कालो बजारी रोज छ मेरो देशमा ।


 Dilli Prasad Kharal "Ghayal"   -  Aug 12 2016

भोग्दै छु बाबा

मरुभूमिको चर्को घाममा पाक्दै छु बाबा जिन्दगीलाई कालको मुखमा जाक्दै छु बाबा कंयौ पटक भाग्यसंग पराजीत हुँदै आज लक्ष्य विहीन गन्तब्यमा भाग्दै छु बाबा, दुखियालाई दुखैमात्र कस्तो यो विडम्वना जिन्दगीको उकालिमा थाक्दै छु बाबा,


 Ikamaan Lama   -  Aug 12 2016

के अर्थ

टुटेपछिको नाता गास्नुको के अर्थ । सबै लुटेपछी फेरि ढाड्नुको के अर्थ ।। सधैंको दु:ख अनि अरुको हेलामा । पलपल मरेर बाच्नुको के अर्थ ।। वेदनाको गाउँ मुटु भरी बोकि । रङ्गमन्च उफ्री- उफ्री नाच्नुको के अर्थ ।। कामै नलाग्ने गरि फुटेका गिलास ।


 Ikamaan Lama   -  Aug 12 2016

सबै लुटेपछि

टुटेपछिको नाता गाँस्नुको के अर्थ । सबै लुटेपछी फेरि ढाँट्नुको के अर्थ ।। सधैंको दु:ख अनि अरुको हेलामा । पलपल मरेर बाँच्नुको के अर्थ ।। सबै लुटेपछी...


 Binod Subedi   -  Aug 12 2016

हिजोका दिनहरू

सुनेर तिम्रा सवाल मुटु फुटेर आयो टुट्यो आशाको ताल मुटु फुटेर आयो मेरो निस्छल प्रेम दुई किनारा बनार्इ बस्यो जातको पर्खाल मुटु फुटेर आयो कलोपाटी माथी लेखियको अक्षर जस्तै भन्यौ बिर्सी तत्काल मुटु फुटेर आयो


 Binod Subedi   -  Aug 12 2016

सुझाव मेरी सोझिलार्इ

वैंशको उन्माद संगै लठ्ठ मातेको कुरा ।। नगर्नु नि लाज हुन्छ जोवन साँटेको कुरा ।।। सबलार्इ थाहा छ प्रेम भन्ने शब्दै यो पबित्र तर कस्ले पचाउँछ र डाँडै काटेको कुरा ।।


 Sudip Dallakoti   -  Aug 11 2016

जिन्दगी

जिन्दगी एउटा अनौठो कहानी रहेछ! अधुरो सपनाहरुको जिन्दगानी रहेछ! जिन्दगीको धेरै वर्णन गर्न सक्दिन म! तप्प चुहिदिने कर्कलाको पानी रहेछ! रित्तो हात आउँछन रित्तो हात गईन्छ! अरे सम्पत्ति मानिसको खरानी रहेछ!


 Raju Chalise   -  Aug 11 2016

राजा, रानी

म राजा बन्छु तिमीलाई रानी बनाउँछु।। मुटुको धड़कन आँखाको नानी बनाउँछु।। त्यो सुनेर कसैले केहि सिकोस। हाम्रो प्रेमको यस्तो काहानी बनाउँछु।। लाथालिंग भाछन तिम्ले दिएका गुलाब अब। राख्नलाई एउटा फूलदानी बनाउँछु।।


 Khadk Pun 'Biyog'   -  Aug 08 2016

विवशता

समस्यामा कतिभागे अब ठाउँ कतै रहेन पछिबाट शिकारभयो झन म छीप्दाछीप्दै भर्ती हुने रहर पाली धेरै कुनाकानी धाए आधा उमेर गएछ नी भीम खिच्दाखिच्दै नंंग र हाड छालाभयो प्रयासहरु गर्दागर्दै यता छेऊ भत्कनठ्यो अर्को लीप्दालीप्दै


 Sudip Dallakoti   -  Aug 07 2016

ढुङ्गा अनि मान्छे

ढुङ्गालाई पुज्नेहरुको भर हुँदैन । भगवान कहिले पनि पथ्थर हुँदैन । सेवा गर सेवा गर्ने हात अघि सार। यस्तो मान्छेलाई कसैको डर हुँदैन । कोहि पैसाको लागि मरि मेट्छन । तिनीहरुको मन सफा सुन्दर हुँदैन ।


 Ramprasad Gaire (Palpali)   -  Aug 07 2016

देश कसरी चलेको छ?

मुलुकमा महङ्गीको आज आगो बलेको छ बेरोजगार त्यो युवाको हृदय जलेको छ सरकार विकास मुखी नहुदा यो देशमा दलालहरुलाई मोज मस्ती चलेको छ देखाएर सपना देशका उर्जा शक्तिलाई विदेश पठाउने रोजगार फलेको छ


 Ramprasad Gaire (Palpali)   -  Aug 07 2016

जिम्मेवारी

खेतिपाती गर्नेहरु डल्ला पनि फोर्नुपर्छ बाँझो भयो जमिन हलो समाई कोर्नुपर्छ हुन्छौ बेइमान इमानसंग खानुपर्छ जन्मेपछी एकदिन अवश्यनै मर्नुपर्छ


 Kuber Mridul Angbo   -  Aug 07 2016

एक ट्वाँक

जब मानसिक तनाव हुन्छ एक ट्वाँक चढाउँछु मेरो यो दिमाग खराब हुन्छ एक ट्वाँक चढाउँछु पीडा भुल्नलाई कसम म त रक्स्याहा भएको हुँ पीरको छेवैमा सराव हुन्छ ए क ट्वाँक चढाउँछु


 Ramprasad Gaire (Palpali)   -  Aug 06 2016

सत्ताको खेल

नाफा खोरी चिन्तनले भाई पनि भाई हुँदैन बुझ यहाँ आलोचना गर्ने अरु क्वै पराई हुँदैन राष्ट्र रहे तिमी पनि भोली सम्मान पाउनेछौ छैन राष्ट्र हितमा नीति अधूरो धाई हुदैन किन भन्छौ शक्तिसाली हुन्छु टुक्रा पारेर आज सिंगो देश झुकाउने हाम्रो आफ्नो दाई हुँदैन


 Prakashmani Khanal   -  Aug 06 2016

कूरीति

लोग्नेले स्वास्नी कुट्छ जाड भरेपछि। बुबा देख्दा छोरी लुक्छे रात परेपछि। समाज किन क्रूर बन्दै छ आजकाल। बोक्सी बनाईन्छ यहाँ लोग्ने मरेपछि। फुलेको फूल देख्दा सारा रमाउँछन्।


 Sudip Dallakoti   -  Aug 02 2016

मेरो समय

अरे यार समय यसरी नै चलिरहेको छ । कोहि उत्साहित कोहि गलिरहेको छ ।। मान्छे जलेर एक दिन खरानी हुने हो । शरीर ज्युदो नै तर मन जलिरहेको छ ।।


 Ajit Kshetri   -  Aug 02 2016

अचेल

मेरा नयन बर्षे भेल, पानी परेर अचेल उसकै यादको झरी लाग्ने बानी परेर अचेल थाहा पाएँ उस्ले बाटो मोडि सकेछ अन्तै जान्छ अरे प्यास मेट्न काली तरेर अचेल


 Rahani Maan Jora   -  Aug 02 2016

मनको चाैतारीमा

भर्ना खुल्यो! भर्ना खुल्यो !! मनको चाैतारीमा । डाँको हाल्दै निम्तो दिएँ सबै दाैंतरीमा ।। दुःख लुकार्इ हाँस्ने थलो फेसबुक भाछ अाजभोली । छाट्दै हिंड्छु सुन र हिरा मनको चाैतारीमा ।। जसलार्इ जस्तो उसलार्इ उसतै दिने बानि परिसक्यो । धेरैलार्इ सजाइसकें मनको चाैतारीमा ।।


 Rahani Maan Jora   -  Aug 02 2016

सपनामा जाग्दै भनिन्

हिजोराती सपनामा अचानक जाग्दै भनिन् , बाई बाई भोलि भेट्न अाउँछुु भाग्दै भनिन्,, तपाईं हजूर स्वाभिमानी मेरो मन्को देउता, सम्भवछैन बाँच्न अब मेरोपछि लाग्दै भनिन्,, साँचो मायाँ लायपछि मनले साह्रै चाहेपछि, मुस्कुराउँदै दिल्को तिरले ताक्दै भनिन्,


 Ramprasad Gaire (Palpali)   -  Jul 31 2016

युवा! वार या पार ?

छैन रोजगार देशमा युवा तिम्रो हार भयो सस्तो श्रम विदेसी गल्लीमा मन भार भयो पछी हट्ने होइन संघर्षमा लाग्नु पर्छ तिमी राष्ट्र भित्र शोषणले जनतालाई मार भयो थियो बिस्वास सपना शहिदहरुको मुटुमा दुष्टहरूको हात पर्यो बेकामको झार भयो


 Ramprasad Gaire (Palpali)   -  Jul 31 2016

छोरीको पुकार

सुन्दर कोमल छ मेरो मन नदुखाउनु है पढेर जगत सजाउछुँ स्कूल नछुटाउनु है समाजमा सुगन्ध छर्न जन्मेको म अामा म छोरी बगैंचामा फुल्नेछुँ नसुकाउनु है हो म कोपीला भोलीको फुल पनि हुनेछु अासुँले अामा अाफ्नै छाति नभिजाउनु है भन्नुहुन्छ बाबा छोरा छोरी फरक हुँदैनन घरको झमेलामा अामा अब नलगाउनु है


 Sudip Dallakoti   -  Jul 31 2016

किन बिछोडिएँ

बिछोड थियो यहाँ मिलन थिएन ! कसम बिछोडिन मेरो मन थिएन ! उमेरले म पक्कै परिपक्व नै थिएँ ! भाँडाकुटि खेल्ने बालापन थिएन ! माया भन्दा पैसा ठूलो रहेछ यहाँ ! प्रेम किन्न सक्ने हजुर धन थिएन !


 SP Mathawor   -  Jul 31 2016

अाशा

यता रित्तै उता तिर खानि खानि दिए हुन्छ । पीडा जति मेरै भाग जानि जानि दिए हुन्छ ।। एउटै धर्ती ओच्छ्याउला आकाश ओढौला। भन्थ्यौ तिम्रो त्यो हातको सिरानी दिए हुन्छ।। स्वर्ग जाने बाटो मलाई थाहा छ प्रियसि। मर्ने बेला तिम्रो हातले पानी दिए हुन्छ ।।


 Lal Bahadur Kanwar   -  Jul 30 2016

पैसाले

आफ्नै सँग छुटाउँदो रैछ, पापी पैसाले भाइ~भाईलाई फुटाउँदो रैछ, पापी पैसाले । हुँदा र नहुँदा हेर्ने ,नजर फरक~फरक दुश्मनी जुटाउँदो रैछ, पापी पैसाले ।


 'Pyasi' Amar Shrestha   -  Jul 30 2016

सहन्छु

तिमीलाई खुसी मिल्छ भने, मेरो खुन पिएर जाउ । सक्छौ भने धड्कन झिकी, मुटु मेरो सिएर जाउ । चट्टान झै बनी सक्यो, मेरो मुटु दुख्दैन अब एउटा मात्र होईन मलाई, लाखौ चोट दिएर जाउ ।


 Pradeep Jagaran   -  Jul 30 2016

मान्छे

घरमा छानो चुहिए पनि सुनले आफू टाल्छ मान्छे। जब मिल्छ हिरा, अनी सुन पनि फाल्छ मान्छे।। मान्छेहरू भन्छन आफू चलाख छु, निडर छु । तर डरपोक रैछ नि त, नत्र कुकूर किन पाल्छ मान्छे ?


 Pradeep Jagaran   -  Jul 30 2016

अाकांक्षा

लक्ष्य एऊटै संगै जाऊँला पर्ख रविना। मन्दिर मात्र कती धाऊँछौं फर्क रविना। पूजारी त धेरै होलान तिम्रो दिलले पूजित हुने, आखिर भेटी चढाइञ्जेल स-तर्क रविना।


 SP Mathawor   -  Jul 28 2016

जीवन सिकार्इ

शुरु गर्न खोजियो जिन्दगी ठेलागाडाबाट। सल्लाह सुझाव नि लिइयो बुढापाकाबाट।। बुहार्तन शुरु भयो बुहारी भित्रिए देखि । छोरालाइ नै पराइ बनाइयो आमाबाट।। म नजिकिनेलाई छिटो बिश्वास गर्ने हुँदा। कैयौं पल्ट खसालेका छन मेरै आँखाबाट।।


 SP Mathawor   -  Jul 28 2016

मान्छेहरू

यी मान्छे बिक्नकै लागि श्रृंगार गर्छन् । प्रायः हर चिज अरुकै साभार गर्छन् ।। बच्चाको अपहरण गरि धम्कि आयो। नामर्द पछाडिबाट प्रहार गर्छन् ।। यहाँ अर्धनग्न भएर हिंड्छन् र त। नारीले आफ्नो आफै शिकार गर्छन् ।


 Mohan Humagain   -  Jul 22 2016

सन्दर्भ माथिल्लो कर्णाली

मेरो घरको कोदो फापर पाँचऔंले अनि यर्सा छिमेकीमा चासो किन खाली कर्णालीको पराईको भर छाडी जति सक्छौ आफै गर ज्यालादारी किन राख्छौ माली कर्णालीको


 Navaraj Budha (Nabin Udasi)   -  Jul 22 2016

हामी नेपाली

विश्वमा नेपाली नपुगेको कहाँ छ र ? सगरमाथा सिर झुकेको कहाँ छ र ? सेताम्य देखिन्छ मनैमोहक हुनेगरी, कमसल नराम्रो लुकेको कहाँ छ र ? फूलझैं भए'नि हिउँ जस्तो भए'नि, हजार चोटले'नी दुखेको कहाँ छ र ?


 Pradeep Jagaran   -  Jul 22 2016

मेरी बन्छाै की ?

मेरो सागर को तिमी पानी बन्छौ की ? मेरो आँखा बिचको तिमी नानी बन्छौ की ? महलमा हुर्किएकी ए राजकुमारी । मेरो झुपडी को तिमी रानी बन्छौ की?


 Ajnabi Prakash (Khil Prasad)   -  Jul 22 2016

अाफ्नै हात जगन्नाथ

निर्धामाथि हमला एक साथ गरिहाल्छन, गाउँमा केहि भयो हाताहात गरिहाल्छन, घरमा बेरोजगार छोरो यसै बसेको छ जागिरको मामलामा पक्षपात गरिहाल्छन, मायामा आँखा खोलेर विश्वास गर्नै हुन्न आँखा चिमल्यो की त घात गरिहाल्छन,


 Sudip Dallakoti   -  Jul 22 2016

जिन्दगी

खुसी, रोधन अनी त्रास जिन्दगी रहेछ! र अन्धकार पछि प्रकाश जिन्दगी रहेछ! कसैले मलाई प्रेमको परिभाषा सिकायो! अरे तेहि प्रेमको आभास जिन्दगी रहेछ! तोड्नेले सजिलै सम्बन्ध तोड्दा रहेछ्न! फर्केर आउछ भन्ने आस जिन्दगी रहेछ!


 Sudip Dallakoti   -  Jul 22 2016

मेरो माया

मेरो आँखाको तिमिले रोधन देखिनौ! तिमि मै समर्पित मेरो जीवन देखिनौ! पत्थर संग तिम्रो गहिरो नाता रहेछ!! तेसैले होला मेरो कोमल मन देखिनौ!


 Nahakul Upadhayay   -  Jul 16 2016

केहि दिन सकूँ

जो छ त्यसैमा रमाउन सकुँ । आफ्नै मिहिनेतले कमाउन सकुँ ।। मर्दा साथमा लाने के नै पो छ यहाँ । सबैको दिलमा डेरा जमाउन सकुँ ।।


 Saiba Puma   -  Jul 16 2016

म रोएँ

कहिले सुक्खमा हास्दाहास्दै रोएँ कहिले दुखःमा खाँदाखाँदै रोएँ कहिले मिलन अनि बिछोड्मा रोएँ कहिले सपनी र कल्पनामै रोएँ


 Sudip Dallakoti   -  Jul 09 2016

तिमीसंगको अाशा

यार हुन्न हजुर मलाई प्यार चाहिएको छ! आंसिक हुँदै हुन्न लगातार चाहिएको छ! सपना देखाएर आज हुन्न भन्यौ किन!! तिमी बाट शुभ समाचार चाहिएको छ!!


 Sudip Dallakoti   -  Jul 09 2016

मेरो प्रश्न

पागल थिइन यार पागल बनायौ किन! यहि पागलसंग केही दिन रमायौ किन! म पागल या तिमी पागल छुट्याउन सकिन! यति सजिलै मेरो तस्बिर जलायौ किन!!


 Maan Bahadur Thapa (Muskaan)   -  Jul 04 2016

झूठा अाश्वासन

सुन्छु हल्ला अन्तै नाता, जोड्दै छौरे त , जिन्दगीको सहयात्रा, मोड्दै छौरे त !! देउराली र वर पिपल साँची राखी जीवन जिउन्, खाएका ती वाचा कसम, तोड्दै छौरे त,


 Sudip Dallakoti   -  Jul 04 2016

मेरो चित्त

हेरेर निस्ठूरी मुहार चित्त बुझाएकै छुँ! आँसु आउँदा लगातार चित्त बुझाएकै छुँ! विहानीको किरणमा स्पर्श खोजिरहें मैंले! दियौ तिमिले अन्धकार चित्त बुझाएकै छुँ!


 Sudip Dallakoti   -  Jul 03 2016

प्रेम

देखावटीको प्रेम टिक्दैन कहिले । दुई शरीरको सफा मन हुनुपर्छ ।। दिलको ढोका खुल्ला भए पछि । ती जोडिमा प्रेम झनझन हुनुपर्छ ।।


 Ram Sharan Shrestha   -  Jul 03 2016

मेरा यादहरू

कहाँ सुरक्षित छन् र यहाँ भगवान बस्ने मंन्दिरहरु ।। शान्ति फर्काउन लडेका ती सालिकमा बदलिए बीरहरु ।


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.81
  • 103.41
  • European euro
  • 115
  • 115.67
  • UK pound sterling
  • 131.57
  • 132.34
  • Swiss franc
  • 105.51
  • 106.12
  • Australian dollar
  • 76.56
  • 77.01
  • Canadian dollar
  • 76.43
  • 76.87
  • Singapore dollar
  • 74.44
  • 74.87
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15
  • 15.08
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.02
  • 3.04
  • UAE Dirham
  • 27.99
  • 28.16
  • Malaysian ringgit
  • 24.09
  • 24.23
  • Korean Won (100)
  • 9.19
  • 9.24
  • Swedish Krone
  • 11.82
  • 11.89
  • Danish Krone
  • 15.45
  • 15.54