ब्लग - साहित्य / हाम्रो गजल

अरुको कथा लेख्दा लेख्दै




   अभागी बिराश मगर - Feb 23 2017
अरुको कथा लेख्दा लेख्दै गजल

अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।
सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।

हावासँगै उडेको चंगा जस्तै मेरो जीवन बनेको छ ।
भुलनै न सकिने कहिले पनि एउटा कथा बनेको छ ।। 

प्यास लाग्दा पिएको पानी भित्रभित्रै नशा बनेको छ  ।
हावा हुरीले उडाएको रुख जस्तै जीवन उजाड बनेको छ ।। 

अरुको कथा लेख्दा लेख्दै आफ्नो कथा बनेको छ ।
सहि न सकिने देखाउन न मिल्ने मनमा पीडा बनेको छ ।।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.76
  • 104.36
  • European euro
  • 122.29
  • 122.99
  • UK pound sterling
  • 136.87
  • 137.66
  • Swiss franc
  • 105.42
  • 106.03
  • Australian dollar
  • 81.13
  • 81.6
  • Canadian dollar
  • 82.21
  • 82.68
  • Singapore dollar
  • 76.23
  • 76.67
  • Japanese yen (10)
  • 9.14
  • 9.19
  • Chinese renminbi (Yuan)
  • 15.67
  • 15.76
  • Saudi Arabian riyal
  • 27.67
  • 27.83
  • Qatari riyal
  • 27.89
  • 28.05
  • Thai baht
  • 3.13
  • 3.15
  • UAE Dirham
  • 28.25
  • 28.41
  • Malaysian ringgit
  • 24.56
  • 24.7
  • Korean Won (100)
  • 9.16
  • 9.22
  • Swedish Krone
  • 12.71
  • 12.78
  • Danish Krone
  • 16.43
  • 16.52