ब्लग - साहित्य / हाम्रो गजल

मुहान फेरिएन




   बसन्त थापा मगर स्वतन्त्र - Feb 23 2017
मुहान फेरिएन गजल

सबैभन्दा ठूलो कुरा संविधान फेरिएन !
फेरिए लुगाफाटो तर अडान फेरिएन !

कतिपय लान्छना पाउने मध्य देखिए !
तर पनि झूटो खेलको मैदान फेरिएन !

सुरुमै यसो गरौं उसो गरौं भन्ने हरु !
हो धोका दिने यो अभियान फेरिएन !

लाखौं प्रश्नहरु हो आए आउन लाई !
बिना उत्तर प्रश्न को उठान फेरिएन !

जताततै कुराहरू आघात दिने मात्रै !
छताछुल्ल पाप को मुहान फेरिएन !

-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.26
  • 102.86
  • European euro
  • 120.27
  • 120.97
  • UK pound sterling
  • 131.13
  • 131.9
  • Swiss franc
  • 105.83
  • 106.45
  • Australian dollar
  • 80.79
  • 81.26
  • Canadian dollar
  • 81.26
  • 81.74
  • Singapore dollar
  • 75.03
  • 75.47
  • Japanese yen (10)
  • 9.35
  • 9.4
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.25
  • Thai baht
  • 3.08
  • 3.09
  • UAE Dirham
  • 27.84
  • 28
  • Malaysian ringgit
  • 23.89
  • 24.03
  • Korean Won (100)
  • 9
  • 9.06
  • Swedish Krone
  • 12.61
  • 12.68
  • Danish Krone
  • 16.17
  • 16.26