ब्लग - साहित्य / हाम्रो गजल

सम्बन्ध काट्ने छुरा




   Amrit Bashyal - Mar 02 2017
सम्बन्ध काट्ने छुरा गजल

दिनमा देख्दा टुटेको मेरो सपना रातमा आई पुरा भयो ||
सामुन्य बोल्न नसकेको फोन मा नडराई आज कुरा भयो ||

राम्रो गर्छु भन्दा भन्दै पनि कहिले काहि सबै गर्छन गल्ती ||
कति राम्रो थियो हाम्रो सम्बन्ध आज एक गल्तिले बुरा भयो ||

नलाग्ने थियो चाकु त्यहि पनि आज सम्बन्ध काट्ने छुरा भयो ||
समाजमा तिम्रो मेरो खराब र बदनामीका कुरा भयो ||
---------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.81
  • 103.41
  • European euro
  • 115
  • 115.67
  • UK pound sterling
  • 131.57
  • 132.34
  • Swiss franc
  • 105.51
  • 106.12
  • Australian dollar
  • 76.56
  • 77.01
  • Canadian dollar
  • 76.43
  • 76.87
  • Singapore dollar
  • 74.44
  • 74.87
  • Japanese yen (10)
  • 9.23
  • 9.29
  • Chinese renminbi (Yuan)
  • 15
  • 15.08
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.02
  • 3.04
  • UAE Dirham
  • 27.99
  • 28.16
  • Malaysian ringgit
  • 24.09
  • 24.23
  • Korean Won (100)
  • 9.19
  • 9.24
  • Swedish Krone
  • 11.82
  • 11.89
  • Danish Krone
  • 15.45
  • 15.54