टाँलेको जिन्दगी | Hamro Patro

ब्लग - साहित्य / हाम्रो गजल

टाँलेको जिन्दगी




   Amrit Chhetri - Sep 05 2016

सलाई काफि छ डढेलो लाउनका लागि !
मौनता काफि छ तड्पाउनका लागि !

तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !!
काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि !

थाहा छ मलाई खुसि अन्तै छ तिम्रो - २
मागेको छैन भिक तिमीलाई पाउनका लागि !!

पिरतीको रंगमञ्चमा कतिपय दृष्यहरु - २
काफि हुन्छन मात्र नजर झुकाउनका लागि !

माया प्रेम को झुटो खेल खेल्ने गर्छन कसैले - २
चिन्न जरुरी छ जीवन साथी बनाउनका लागि !

भन्छन होला तिमीनै मेरो मुटुको धड्कन हौ - २
काफी छ तिम्रो जोबन प्यास मेटाउनका लागि !
फूल नै काफी हुन्छ भमरा झुलाउनका लागि !!

सलाई काफि छ डढेलो लाउनका लागि !
मौनता काफि छ तड्पाउनका लागि !

तिमी भन्छौ केछ र मेरो बोलिमा तेस्तो !!
काफि छ तिम्रो आवाज मात्रै जिउनका लागि !

----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.