ब्लग - साहित्य / हाम्रो गजल

ए तरकारिवाली !




   भुपेन्द्र दंगल - Aug 01 2017
ए तरकारिवाली ! गजल

कँहा खोजौ शब्दहरु म तिम्रो रुपको प्रशंशा गर्न ए तरकारिवाली।
कति दिन र रातहरु निदाए तिमिलाई यी अाँखामा भर्न ए तरकारीवाली।।

खोजिरहेछु तिम्रो ठाउँ सम्पर्क गरि भेट्न कुनै दिन।
भेटेर बाहालवालाझै तिम्रो मनमा डेरा सर्न ए तरकारीवालि।।

जाहा थियौ तिमि त्यहि बस्दा हुन्न थियो तिमिलाई?
किन पर्थ्यो लोभ्याउने रुप बोकि बजारतिर झर्न ए तरकारिलिवाली।।

राखीसके तिमिलाई दिलमा तिमि हुन्छ भन या हुन्न।
छिटो आउ है तिमि नभए तड्पिएर बेर लाउदिन मर्न ए तरकारिलिवाली।।

बनाउला हामी आफ्नै संसार जिन्दगीको कुनै किनारमा।
यति भए पुग्छ मलाई त्यहि खोलिमा हात समाई वारि पारी तर्न ए तरकारीवाली।।

------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.28
  • 102.88
  • European euro
  • 120.62
  • 121.33
  • UK pound sterling
  • 131.03
  • 131.8
  • Swiss franc
  • 105.7
  • 106.32
  • Australian dollar
  • 80.87
  • 81.34
  • Canadian dollar
  • 81.37
  • 81.85
  • Singapore dollar
  • 75.09
  • 75.53
  • Japanese yen (10)
  • 9.36
  • 9.42
  • Chinese renminbi (Yuan)
  • 15.35
  • 15.44
  • Saudi Arabian riyal
  • 27.27
  • 27.43
  • Qatari riyal
  • 28.09
  • 28.26
  • Thai baht
  • 3.07
  • 3.08
  • UAE Dirham
  • 27.85
  • 28.01
  • Malaysian ringgit
  • 23.9
  • 24.04
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 12.63
  • 12.71
  • Danish Krone
  • 16.22
  • 16.31