ब्लग - साहित्य / हाम्रो गजल

अाजकल




   बिदुर गजुरेल - Jun 07 2017
अाजकल गजल

हेर्छु जता अाजकल कोलाहल मात्र देख्छु ,
देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु ।

आश्वासन दिनेहरू कति भेटे कति ,
सहयोगको नाम सुन्दै भाग्नेहरु मात्र देख्छु ।

सफा लुगा लगाएर नाङ्गिएका धेरै देखे,
आदर्शका कुरा गर्ने गतिछाडा मात्र भेट्छु ।

सुन्दरताको बयान गरि हिड्ने हरु धेरै भेटे,
फुल टिप्ने बहानामा हागाँ भाच्ने मात्र देख्छु ।।

आश्वासन का दुई शब्द दिई आशु झारेपनि,
भित्रभित्रै खुसी भई तालि पिट्ने मात्र भेट्छु ।

हेर्छु जता अाजकल कोलाहल मात्र देख्छु ,
देखाउन रोएपनि भित्रभित्रै हास्ने मात्र भेट्छु ।।

-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.96
  • 103.56
  • European euro
  • 115.04
  • 115.71
  • UK pound sterling
  • 130.38
  • 131.14
  • Swiss franc
  • 105.84
  • 106.46
  • Australian dollar
  • 77.72
  • 78.17
  • Canadian dollar
  • 77.34
  • 77.79
  • Singapore dollar
  • 74.1
  • 74.53
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.07
  • 15.16
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.02
  • 28.18
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.2
  • Malaysian ringgit
  • 24.02
  • 24.16
  • Korean Won (100)
  • 9.01
  • 9.06
  • Swedish Krone
  • 11.79
  • 11.86
  • Danish Krone
  • 15.47
  • 15.56