ब्लग - साहित्य / हाम्रो गजल

आशको खानी




   दिवश अधिकारी - Mar 27 2018

तिम्रो लागि म आशैआशको खानी भए
राजकुमार हुन्थे म तिमी मेरो रानी भए

सुरुसुरुमा एक्लै बाच्न कोशिस गर्यौ तिमिले
आजभोली म हुँदा चाहिँ म नै तिम्रो बानी भए

भोको प्यासी बस्थ्यौ तिमी मेरो पेट भर्नको लागि
तिमी प्यासी हुँदा आज म चाहिँ तिम्रो पानी भए

कति सपना बुन्यौ तिमिले एकदिन खुसी हुन्छु भनी
खुसी तिमी हुन्छौ यदि तिम्रो सन्तान ज्ञानी भए

सन्तानको खुसी हेर्न जीवन समर्पित गर्यौ
खुशी सन्तान भएपछी आमाबुबा बिरानी भए

बुढेसकालमा बृद्धआश्रम लगी तिमिलाई राखेको छ
बुनेका सपना सबै आज तिम्रो खरानी भए

तिम्रो अन्त्यसंग आज सारा सन्सार उजाडियो
दागबत्ती अर्कैले दियो छोरो तिम्रो हरामी भए ।।
-------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahi[email protected] मा इमेल पठाउनुहोस् |

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 106.51
  • 107.11
  • European euro
  • 129.77
  • 130.5
  • UK pound sterling
  • 148.69
  • 149.52
  • Swiss franc
  • 108.33
  • 108.94
  • Australian dollar
  • 80.75
  • 81.21
  • Canadian dollar
  • 83.03
  • 83.5
  • Singapore dollar
  • 80.39
  • 80.84
  • Japanese yen (10)
  • 9.76
  • 9.81
  • Chinese renminbi (Yuan)
  • 16.84
  • 16.94
  • Saudi Arabian riyal
  • 28.4
  • 28.56
  • Qatari riyal
  • 29.25
  • 29.42
  • Thai baht
  • 3.38
  • 3.4
  • UAE Dirham
  • 29
  • 29.16
  • Malaysian ringgit
  • 27.19
  • 27.34
  • Korean Won (100)
  • 9.88
  • 9.93
  • Swedish Krone
  • 12.42
  • 12.49
  • Danish Krone
  • 17.42
  • 17.52

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम