ब्लग - साहित्य / हाम्रो गजल

चुनाब बिशेष - चुनाव हुदैछ




   शंकर भट्ट - May 09 2017
चुनाव हुदैछ गजल

अब आफ्नै देशमा तेल चाहियो चुनाव हुदैछ ।
थोत्रा गाडि हटाइ रेल चाहियो चुनाव हुदैछ ।।

अनगिन्ती छन भ्रष्टाचार अनि लुटपाट पनि ।
अन्त्य गर्न रमेश खरेल चाहियो चुनाव हुदैछ ।।

कतै हुन्छ हत्या त कतै भैरहेको छ बलात्कार ।
अपराधी लाई थुन्न झेल चाहियो चुनाव हुदैछ ।।

जमाना फरक भैसक्यो कस्ले कुट्छ ढिकी ।
अब इलेक्टि्रकल मेल चाहियो चुनाव हुदैछ ।।

आशा गर्दा गर्दै जनता सबै खाडिमा हुने भए ।
देशमै बिकास का भेल चाहियो चुनाव हुदैछ ।।

------------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.13
  • 103.73
  • European euro
  • 115.58
  • 116.25
  • UK pound sterling
  • 134.44
  • 135.22
  • Swiss franc
  • 106.06
  • 106.68
  • Australian dollar
  • 76.95
  • 77.4
  • Canadian dollar
  • 76.31
  • 76.76
  • Singapore dollar
  • 74.38
  • 74.82
  • Japanese yen (10)
  • 9.27
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 14.98
  • 15.07
  • Saudi Arabian riyal
  • 27.5
  • 27.66
  • Qatari riyal
  • 28.32
  • 28.49
  • Thai baht
  • 3
  • 3.02
  • UAE Dirham
  • 28.08
  • 28.24
  • Malaysian ringgit
  • 23.86
  • 24
  • Korean Won (100)
  • 9.23
  • 9.28
  • Swedish Krone
  • 11.82
  • 11.89
  • Danish Krone
  • 15.53
  • 15.62