ब्लग - साहित्य / हाम्रो गजल

रुन्न अब भनी




   कुशल स्मित - May 22 2018

खै के सोची हाम्रो बिहे, हुन्न अब भनी !
गह भरी आँसु थियो तर, रुन्न अब भनी !

सतिले हारेको देशमा मैले कहाँ जित्नु,
म अछुत हुँ रे तिमीलाई, छुन्न अब भनी !

तिमी र तिम्रो समाजबाट टाढा जाँदैछु,
मेरो बोली पनि पाउँदैनौ, सुन्न अब भनी !

तिम्रो आफन्तहरुले मलाई पन्छ्याउन,
पर्दैन षड्यन्त्रको जाल, बुन्न अब भनी !

पानी पधेंरो मेलापात हाम्रै कुरा गर्नेहरु,
म नै भएन भने छोड्छन्, गुन्न अब भनी !

म जहाँ जाउँ जसोरी रहुँ चासो नलिनु,
खबर भन्लान् कोहि पर्दैन, धुन्न अब भनी !
----

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.62
  • 109.22
  • European euro
  • 125.62
  • 126.32
  • UK pound sterling
  • 143.09
  • 143.88
  • Swiss franc
  • 108.93
  • 109.53
  • Australian dollar
  • 80.32
  • 80.77
  • Canadian dollar
  • 81.72
  • 82.17
  • Singapore dollar
  • 79.99
  • 80.44
  • Japanese yen (10)
  • 9.87
  • 9.92
  • Chinese renminbi (Yuan)
  • 16.78
  • 16.87
  • Saudi Arabian riyal
  • 28.96
  • 29.12
  • Qatari riyal
  • 29.83
  • 30
  • Thai baht
  • 3.31
  • 3.33
  • UAE Dirham
  • 29.57
  • 29.74
  • Malaysian ringgit
  • 27.12
  • 27.27
  • Korean Won (100)
  • 9.81
  • 9.87
  • Swedish Krone
  • 12.23
  • 12.3
  • Danish Krone
  • 16.86
  • 16.95

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम